Tag: #प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री ओली भियतनाम र कम्बाेडिया प्रस्थान

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २६ गते बिहीवार

प्रधानमन्त्री ओली भियतनाम र कम्बाेडिया प्रस्थान

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाका लागि प्रस्थान गर्नुभएकाे छ । समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा  भ्रमणका लागि  प्रधानमन्त्री ओली  बिहीबार त्यता प्रस्थान गर्नुभएकाे हाे। वैशाख २६ देखि ३० सम्म भियतनाम र वैशाख...बाँकी

लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न मिडियाकाे भूमिका उल्लेखनीय – प्रधानमन्त्री

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २४ गते मंगलवार

लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न मिडियाकाे भूमिका उल्लेखनीय – प्रधानमन्त्री

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि नेपाली मिडियाबाट उल्लेखनीय सहयोग प्राप्त भएको बताउनुभएकाे छ । प्रधानमन्त्री ओलीले नेपालको पहिलो समाचारपत्र गोरखापत्रको ११९औं वर्ष प्रवेशका अवसरमा शुभकामना दिँदै लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतको भूमिका स्मरण गर्नुभयाे । उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा...बाँकी

विप्लव नेकपालाई वार्तामा आउन प्रधानमन्त्री ‍‌ओलीकाे अपिल

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २१ गते शनिवार

विप्लव नेकपालाई वार्तामा आउन प्रधानमन्त्री ‍‌ओलीकाे अपिल

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई वार्तामा आउन अपिल गर्नुभएकाे छ । नेकपा संसदीय दलको बैठकलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियामा नआए विप्लव समूहको अस्तित्व नै समाप्त हुने बताउनुभयाे । सरकारले पृथकतावादको अन्त्य गरेसँगै विप्लव समूहको नाममा हुने क्रियाकलाप नियन्त्रणमा आएको भन्दै...बाँकी

प्रविधिलाई उत्पादनसँग जोड्नु पर्छ – प्रधानमन्त्री

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १९ गते बिहीवार

प्रविधिलाई उत्पादनसँग जोड्नु पर्छ – प्रधानमन्त्री

काठमाडौं,  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिलाई उत्पादनसँग जोड्नु पर्ने बताउनुभएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रविधिलाई उत्पादन र विकाससँग जोडेर उपयोग गर्नुपर्ने बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे - ‘प्रविधिले छिटो र उन्नतस्तरको ज्ञान दिन सक्छ । त्यसको सदुपयोग गर्नु पर्दछ ।’ उहाँले...बाँकी

सरकार स्वदेशमै जीवन धान्न पुग्ने रोजीरोटीको अवसर श्रृजना गर्दैछ -प्रधानमन्त्री

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १८ गते बुधवार

सरकार स्वदेशमै जीवन धान्न पुग्ने रोजीरोटीको अवसर श्रृजना गर्दैछ -प्रधानमन्त्री

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वदेशमै जीवन धान्न पुग्ने रोजीरोटीको अवसर श्रृजना गर्न प्रतिबद्ध रहेको बताउनुभएकोछ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । आजको दिन हरेक वर्ष संसारभरका मजदूरहरुले विशेष उत्सव मनाउने गरेको स्मरण गर्दै...बाँकी

मनमाेहन अधिकारीका अधुरा सपना पूरा गर्छाैं – प्रधानमन्त्री

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १३ गते शुक्रवार

मनमाेहन अधिकारीका अधुरा सपना पूरा गर्छाैं – प्रधानमन्त्री

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीकाे स्मरण गर्नुभएकाे छ । मनमोहन स्मृति प्रतिष्ठानले सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको ‘२० औँ स्मृति दिवस’ मा उहाँले वर्तमान सरकार स्व‍. अधिकारीका अधूरा सपना पूरा गर्न लागिपरेको बताउनुभयाे । स्व‍. अधिकारीको शालिकमा माल्यार्पण गर्दै प्रधानमन्त्री ओलीले स्व. अधिकारीले...बाँकी

जनगायक जेबि टुहुरेको एकल सांगीतिक प्रस्तुति हुने

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १२ गते बिहीवार

जनगायक जेबि टुहुरेको एकल सांगीतिक प्रस्तुति हुने

काठमाडौं, यही वैशाख १३ गते ७५ वर्षीय जनगायक जेबि टुहुरेको एकल सांगीतिक प्रस्तुति ‘जेबि टुहुरेको निरन्तरता-२०७६’ आयोजना हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा  दिनकाे साढे चार बजे आयोजना हुने कार्यक्रममा जनगायकको उपमा पाएका टुहुरेले आफ्ना छानिएका १४ वटा गीत सुनाउनुहुनेछ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली,...बाँकी

पुनर्निर्माणको काम एक वर्षमा पुरा हुन्छ – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १२ गते बिहीवार

पुनर्निर्माणको काम एक वर्षमा पुरा हुन्छ – प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले क्षतिग्रस्त संरचना पुनर्निर्माणको काम एक वर्षमा पूरा हुने बताउनुभएकाे छ । अहिले पुनर्निर्माणको काम युद्धस्तरमा अघि बढेको उहाँले बताउनुभएकाे छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु भएर विनासकारी भूकम्प गएको चार वर्ष पुगिसके पनि पुनर्निर्माणको काम सन्तोषजनक नभएको भनेर कतिपयले सरकारको आलोचना...बाँकी

चर्को मूल्य चुकाएर मात्र सफलता हासिल भएको हाे – प्रधानमन्त्री

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ९ गते सोमवार

चर्को मूल्य चुकाएर मात्र सफलता हासिल भएको  हाे – प्रधानमन्त्री

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकतामा देश नै खुशी हुनु पर्ने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको ७० औं पार्टी स्थापना दिवस तथा कम्युनिस्ट नेता लेनिनको १३९औं जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रमलाइ आइतवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा पहिलो पटक कम्युनिस्ट पार्टीको सुदृढ बहुमत सहितको...बाँकी

हेर्नुहाेस नेकपाका ७७ जिल्ला अध्यक्ष र सचिवकाे नामावली

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ९ गते सोमवार

हेर्नुहाेस नेकपाका ७७ जिल्ला अध्यक्ष र सचिवकाे नामावली

काठमाडौं, पार्टी एकीकरणको एक वर्षपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको छ। आइतबार साँझ बसेको सचिवालय बैठकले नाम टुङ्गो लगाएको हो । एक वर्षअघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकीकरण घोषणा भएको थियो । एकीकरणको भावनाअनुसार...बाँकी