अन्तर्राष्ट्रिय २

कोरियाली बाल सङ्गठन र समाजवादी देशका सच्चा सपूतहरू

मार्सल किम जोङ उन २०७४ साउन २ गते सोमवार

कोरियाली बाल सङ्गठन र समाजवादी देशका सच्चा सपूतहरू

(सन् २०१७, जुन ६ (जुछे १०६) मा कोरियाली बाल सङ्गठन (केसियु)को आठौँ राष्ट्रिय महाधिवेशनमा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका सर्वोच्च नेता मार्सल किम जोङ उनले दिनुभएको सारगर्भित मन्तव्यको पूर्ण पाठ प्रस्तुत गरिएको छ । यस मन्तव्य मार्फत पाठकहरूलाई समाजवादी कोरियामा क्रान्तिका ध्वजावाहक भावी उत्तराधिकारीको प्रशिक्षण र सङ्गठनात्मक तयारीबारे बुझ्न मद्दत...बाँकी

हाम्रो विजय सुनिश्चित छ – मार्सल किम जोङ उन

मार्सल किम जोङ उन २०७३ माघ २ गते आइतवार

हाम्रो विजय सुनिश्चित छ  – मार्सल किम जोङ उन

(कोरियाली श्रमिक पार्टीका अध्यक्ष, प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको राज्यव्यवस्था आयोगका अध्यक्ष, कोरियाली जनसेनाका सर्वोच्च कमान्डर र कोरियाली जनताका सर्वोच्च नेता मार्सल किम जोङ उनले नव वर्ष २०१७ को उपलक्ष्यमा दिनुभएको नयाँ वर्षको शुभकामना सन्देशलाई अनुवाद गरी प्रस्तुत गरेका छौँ, जसमा उहाँले उत्तर कोरियाली सरकार, कोरियाली श्रमिक पार्टी र कोरियाली...बाँकी

चीनको ७०औँ विजयोत्सव र सैन्य परेडको सन्देश

नहेन्द्र खड्का २०७२ पुस ६ गते सोमवार

चीनको ७०औँ विजयोत्सव र सैन्य परेडको सन्देश

काठमाडाैँ । अध्यक्ष क. माओत्सेतुङको नेतृत्वमा जापानी अतिक्रमणको विरुद्ध चिनियाँ जनताले ऐतिहासिक विजय प्राप्त गरेको ७० वर्ष पुगेको उपलक्ष्यमा सन् २०१५ सेप्टेम्बर ३ तारिख तदनुसार २०७२ भदौ १८ गते जनवादी गणतन्त्र चीनको ७०औँ विजयोत्सव एवम् सैन्य परेड सम्पन्न भयाे । विभिन्न शक्तिशाली राष्ट्रहरूसहित संसारभरबाट उच्चस्तरीय प्रतिनिधिहरूको महत्त्वपूर्ण उपस्थिति...बाँकी

जनपक्षीय भूमण्डलीकरण निर्माण गरौँ

सम्पादक मण्डल २०७२ पुस ५ गते आइतवार

जनपक्षीय भूमण्डलीकरण निर्माण गरौँ

क्युवाली क्रान्तिका महानायक फिडेल क्यास्ट्रोले भने जस्तै भूमण्डलीकरण कसैको आविष्कार नभएर इतिहासको नियम हो । यो उत्पादक शक्तिको विकासको परिणाम हो । तर आज संसारभर लादिएको भूमण्डलीकरण भने नवउदारवादी भूमण्डलीकरण हो । यो बहुसङ्ख्यक जनतालाई चुसेर मोटाउने अल्पसङ्ख्यक पुँजीपतिहरू र निर्धन देशका जनतालाई लुटेर सुन्निएका साम्राज्यवादी देशहरूको हित...बाँकी