अंग्रेजी वर्षको डिसेम्बर महिनाको अन्तिम साता चीनको वुहान सहरबाट फैलिएको नोवेल कोरोना भाइरस (COVID-19) का कारण संसारभरका मानव समुदाय भयभित छन् । हाम्रो सुन्दर मानव सभ्यतालाई यो भाइरसले तङ्ग्रिन नै गारो हुने गरी गिजोलिरहेको छ । भाइरसको उद्गमस्थल वुहानसहित चीन क्रमिक रुपमा तङ्ग्रिन त खोज्दैछ तर विकसित देखिएका युरोप,...बाँकी
नेपालको सार्वभौमिकतामाथि सँधै हस्तक्षेप गरिरहने देश हो - भारत । इतिहास साक्षी छः नेपालको इतिहासमा विस्तारवादी भारत लाई प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने दलाल बन्ने गरेको छ - नेपालको शासक वर्ग । यसलाई पुष्टि गर्ने प्रशस्त प्रमाणहरु पनि छन् । नेपाल सरकारले नेपाल र नेपालीमाथि गरेका गद्दारी, राष्ट्रघाती, जनघाती र...बाँकी
कुनै व्यक्ति वा राष्ट्र उत्पीडक वा उत्पीडित हुनुमा उसमा अन्तर्निहित शक्ति, सोच, संस्कार, संस्कृति, साहस तथा सामाजिक र सैनिक संरचना र संगठन अनि तिनलाई निर्देशित गर्ने विचार, विधि, व्यवस्था र विज्ञान लगायतका आन्तरिक गुणहरुको निर्णायक भूमिका रहेको हुन्छ । आज भारतले नेपालको पश्चिमोत्तर सीमा क्षेत्रको नेपाली भूभाग कब्जा...बाँकी
नेपालको संविधानले नै देशको अबको मार्ग समाजवादतर्फ लक्षित गरेको परिप्रेक्ष्यमा त्यसतर्फ अघि बढ्नका लागि समाजवादी अर्थतन्त्रको आधार निर्माण, सामाजिक र सांस्कृतिक रुपान्तरण, श्रमजीवी वर्गको हित र सामूहिक समावेशी शासन पद्धति आजको प्रमुख आवश्यकता हो । सामूहिक उत्पादन प्रणाली, क्षमता विकास र नेतृत्वका लागि सहकारी अभ्यास एक महत्त्वपूर्ण साधन हो...बाँकी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक संघर्ष तत्कालका लागि स्थगित भएको छ । एकातिर ‘एकता, संघर्ष, अनि एकता’ जस्तो मार्क्सवादी सर्वमान्य सिद्धान्त कम्युनिस्ट पार्टीमा लागु नहुने कुरा भएन । कसै कसैले हालको सरकारलाई कम्युनिस्ट पार्टीको सरकार भन्न नसकिरहेको अवस्थामा कम्युनिस्ट ब्राण्डको सरकार भने भन्न सकिने अवस्था छ ।...बाँकी
डाक्टर हुने, इन्जिनियर हुने सब सपना चकनाचुर भइसकेका थिए । अघिल्लो वर्ष मात्रै करिब डेढ महिना थुनेर मलाई महेन्द्र मोरङ क्याम्पस, बिराटनगरबाट रेस्ट्रिकेट गरिसकेका थिए । त्यो पनि ६ महिना मोरङ नपस्ने गरी डाँडो कटा'र । एक वर्षपछि, ०३३ सालको माघ फागुन हुनुपर्छ, म बनारस आईएको प्राइभेट परीक्षार्थी...बाँकी
नेपाल-भारतसँग सीमा विवाद टुङ्गो लगाउने उपायबारे केही प्रश्नहरु छन् । भारतले सँधै मिचाहा स्वभाव देखाइरहन्छ । यस्तो प्रवृत्ति सबैजसो भारतीय शक्तिशाली वर्गमा देखिन्छ । तर मुख्य समस्या शासक वर्गबाट नै आउने गर्छ । नेपालीमा एउटा आहान प्रचलित छ: 'मरेको बिहारी (भारतीय)ले जिउँदो गेार्खालीलाई (नेपालीलाई) जिल्ल्याउँछ' । यो एक...बाँकी
आजभन्दा २५६४ वर्षअघि नेपालको लुम्बिनीमा शाक्य वंशको राजपरिवारमा आजकै बैशाख शुक्ल पूर्णिमाका दिनमा जन्मिएका र राजा हुने निश्चित रोलक्रममा रहेका शाक्यमुनि नामका प्रथम राजकुमार गौतम बुद्ध नामबाट आज विश्वप्रसिद्ध भगवानका रुपमा स्मरणीय, अनुकरणीय, स्तुत्य र पुज्य भएका छन् । म पनि बुद्धका केही अनुपम र अतुलनीय विचार, भावना...बाँकी
प्राणघातक कोरोना भाइरसले विश्वमानव समुदायमाथि हमला गर्दै आजको दिन अहिलेसम्म विश्वभरि ३७ लाख ४७ हजार ३१३ मानिस संक्रमित भएका छन् भने २ लाख ५८ हजार ९६२ मानिसको ज्यान गइसकेको छ । १२ लाख ५० हजार ६०२ उपचारपछि निको भएका छन् भने ४९ हजार २७३ नाजुक (क्रिटिकल) अवस्थामा रहेका...बाँकी
सन् २०१८ को मे ५ शनिबारको दिन जर्मनीको ट्रियर शहरमा चीनबाट आएको कार्ल मार्क्सको शालिक अनावरण भयो । यही सानो सहरमा कार्ल मार्क्स सन् १८१८ को मे ५ मा जन्मिएका थिए । उनले आफ्नो जीवनका कलिला सत्र वर्षहरु यही सहरमा बिताए । यो सहरले आफ्नो प्रिय सन्तान मार्क्सलाई...बाँकी