नेपाल गणतन्त्रको युगमा प्रवेश गरेको छ । नेपाली राजनीति पुर्नगठनको उच्च चरणमा छ । अब नेपालमा पुरानो सोच र थोत्रो ढर्राबाट राजनीति चल्दैन । 'शीतल निवासमा पुगेपछि सबै सुविधा लिन पाइन्छ, सिंहदरबारभित्र छिरेपछि ब्रम्हलुट मच्चाउन पाइन्छ, राज्यका उच्च तहमा पुगेपछि मनपरी गर्न पाइन्छ, नेता बनेपछि सबै स्वार्थ पूरा...बाँकी
जनता जस्ता हुन्छन्, नेता पनि त्यस्तै हुन्छन्, अब योग्य नेता जन्माउन जनता नै योग्य हुनुपर्छ । हरेक नागरिकले बुझ्नैपर्छः जस्ता मातापिता हुन्छन्, त्यस्तै छोराछोरी बन्छन् । शिक्षक-प्रशिक्षकले जे जस्तो सिकाउँछन्, विद्यार्थीले त्यही छिटो सिक्छन् । विश्व जस्तो छ, मानवजाति र अन्य प्राणीले त्यस्तै भोग्छन् । जस्तो इतिहास छ,...बाँकी
नेपालमा विद्यमान सामन्तवादलाई ध्वस्त गर्नुका साथै साम्राज्यवाद र बिस्तारवादलाई पराजित गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद हुँदै साम्यवादको महान् लक्ष्यसम्म पुग्ने महान् र ऐतिहासिक कार्यभार सहित नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको यही वैशाख ९ गते ठिक ७० वर्ष पुग्दैछ । पार्टी स्थापनाको लगत्तै भएको २००७ सालको जनआन्दोलन,...बाँकी
काठमाडाैँ । नेकपा (एमाले)का वरिष्ट उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री बामदेव गौतमले बर्दिया क्षेत्र नं. १ का मतदाता एवम् सम्पूर्ण जिल्लावासी जनताप्रति आभार व्यक्त गर्दै सदैव उनीहरुको प्रतिनिधिकै रुपमा क्रियाशील भइरहने विश्वास दिलाएका छन् । एमालेभित्र एउटा जुझारु र देशभक्त नेताको रुपमा चिनिने गौतमले बर्दिया जिल्लाको संघीय प्रतिनिधि सभाको...बाँकी