Flash News

मेरी प्यारी आमा

क. केशव नेपाल 'विजयकुमार' २०७६ वैशाख २१ गते शनिवार

मेरी प्यारी आमा

विशाल हृदयकी खानी विशाल भावनाकी धनी सुन्दर सपना सजाएकी सुन्दर चाहना राखेकी प्रेरणाकी खानी माया र ममताकी खानी साहसै साहसमा बाँचेकी अनगिन्ती रहर साँचेकी सत्य र न्यायका निम्ति बाँचेकी मेरी प्यारी आमा । श्रमप्रतिको अगाध आस्था र विश्वास श्रमप्रतिको श्रद्धा र विश्वास श्रमिकप्रतिको माया र ममता भएकी मेरी...बाँकी

विप्लव नेकपालाई वार्तामा आउन प्रधानमन्त्री ‍‌ओलीकाे अपिल

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २१ गते शनिवार

विप्लव नेकपालाई वार्तामा आउन प्रधानमन्त्री ‍‌ओलीकाे अपिल

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई वार्तामा आउन अपिल गर्नुभएकाे छ । नेकपा संसदीय दलको बैठकलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियामा नआए विप्लव समूहको अस्तित्व नै समाप्त हुने बताउनुभयाे । सरकारले पृथकतावादको अन्त्य गरेसँगै विप्लव समूहको नाममा हुने क्रियाकलाप नियन्त्रणमा आएको भन्दै...बाँकी

विगतको समीक्षा, भविष्यको चिन्ता र संयुक्त मोर्चाको आवश्यकता

क. नारायण शर्मा 'कमलप्रसाद' २०७६ वैशाख २१ गते शनिवार

विगतको समीक्षा, भविष्यको चिन्ता र संयुक्त मोर्चाको आवश्यकता

नेपालमा अहिले भैरहेको नागरिकता वितरणले नेपाल नै रहने वा नरहने भन्ने सर्वाधिक गम्भीर, संवेदनशील र भयावह स्थितिको सिर्जना गरेको छ र यसको समाधानका लागि पनि एक वृहत् र सशक्त संयुक्त मोर्चा निर्माणको आवश्यकता बोध गरिएको हो । साथै यतिनै बेला राष्ट्रियताका अतिरिक्त जनतन्त्र र जनजीविकाका प्रश्नहरु पनि कम...बाँकी

नेपाल सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम (सम्बोधनको पूर्ण पाठ)

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २० गते शुक्रवार

नेपाल सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम (सम्बोधनको पूर्ण पाठ)

नेपाल सरकार २० बैशाख, २०७६ प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष, सङ्‍घीय संसदकामाननीय सदस्यहरू, संविधान कार्यान्वयनका महत्त्वपूर्ण आधारहरू निर्माण गरी मूलतः सङ्‍क्रमणकाल समाप्‍त भई स्थायित्व विकसित भएको सुखद सन्दर्भमा आज फेरि यस गरिमामय सङ्‍घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई खुशी लागेको छ।...बाँकी

सभामुख महराद्वारा पूर्वसांसद बर्मन बुढाको स्वास्थ्य स्थितिबारे जानकारी

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २० गते शुक्रवार

सभामुख महराद्वारा पूर्वसांसद बर्मन बुढाको स्वास्थ्य स्थितिबारे जानकारी

काठमाडौँ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले पाटन अस्पतालमा उपचाररत पूर्वसांसद तथा थबाङका अग्रज कम्युनिष्ट नेता बर्मन बुढा लाई भेटी स्वास्थ्य स्थितिको जानकारी लिनु भएको छ । आज (शुक्रबार) बिहान पाटन अस्पताल, ललितपुर पुगेर सभामुख महराले पूर्वसांसद बुढाको स्वास्थ्य स्थितिको जानकारी लिनुका साथै उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना...बाँकी

केही भारतीय लघुकथाहरू

श्री आलोककुमार सातपुते २०७६ वैशाख १९ गते बिहीवार

केही भारतीय लघुकथाहरू

१. द्रोणवाद द्रोणवादको कारणले दिक्क भएर एकलव्यले आफ्नै जातिका मानिसहरू बीच उठ-बस शुरू गऱ्यो । द्रोणाचार्यलाई गुरू बनाइरहनुको औचित्य समाप्त भइसकेको आभास उसलाई अब हुन थालिसकेको थियो ... अर्जुन त ऊ यसै पनि बन्नेवाला थिएन । जे होस्, ऊ आफ्नै जातिको नेतृत्व गर्नका लागि चुनियो । केही दिनपछि...बाँकी

चारतारे हाेस वा लालतारे कसैलाइ छाेडिन्न – सञ्चारमन्त्री

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १९ गते बिहीवार

चारतारे हाेस वा लालतारे कसैलाइ छाेडिन्न – सञ्चारमन्त्री

काठमाडौं, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बालुवाटारको सार्वजनिक जग्गामा बेइमानी गर्नेलाई सरकारले ठेगानमा ल्याउने बताउनुभएकाे छ । बिहिबार नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले सरकारले यो विषयमा पिठ्यु नफर्काउने बताउनुभएकाे हाे। नियमित पत्रकार सम्मेलनमा वाेल्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री वाँस्काेटाले भन्नुभयाे - 'सार्वजनिक जग्गामा वेइमान...बाँकी

यस्ता छन् आजकाे मन्त्रिपरिषद्का निर्णय

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १९ गते बिहीवार

यस्ता छन् आजकाे मन्त्रिपरिषद्का निर्णय

काठमाडौं, सरकारले साउदी विकास कोषबाट भूकम्पपछिको पुनर्निमाणका लागि उपलव्ध हुने ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । वैशाख १७ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । त्यस्तै, मन्त्रिपरिषद बैठकले हातहातियार खरखजना नियमावली २०२८ को अनुसूची ११ (क)लाई संशोधन गर्ने निर्णय समेत गरेको छ । बैठकले...बाँकी

प्रविधिलाई उत्पादनसँग जोड्नु पर्छ – प्रधानमन्त्री

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १९ गते बिहीवार

प्रविधिलाई उत्पादनसँग जोड्नु पर्छ – प्रधानमन्त्री

काठमाडौं,  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिलाई उत्पादनसँग जोड्नु पर्ने बताउनुभएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रविधिलाई उत्पादन र विकाससँग जोडेर उपयोग गर्नुपर्ने बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे - ‘प्रविधिले छिटो र उन्नतस्तरको ज्ञान दिन सक्छ । त्यसको सदुपयोग गर्नु पर्दछ ।’ उहाँले...बाँकी

१३० औं अन्तराष्ट्रिय श्रमिक दिवशमा जे देखियाे (फाेटाेफिचर)

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १८ गते बुधवार

१३० औं अन्तराष्ट्रिय श्रमिक दिवशमा जे देखियाे (फाेटाेफिचर)

काठमाडौं‌, १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस भव्य रुपमा सम्पन्न भएकाे छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि) ले  काठमाडाैंकाे भृकुटीमण्डपमा आयोजना गरेकाे मई दिवस कार्यक्रममा श्रमिकहरुकाे वाक्लाे उपस्थिति रहेकाे थियाे । राता व्यानर र झण्डाहरुले बातावरण नै उत्सवमय बनाएकाे थियाे । ९ फाेटाेमा हेर्नुहाेस मई दिवसका केही झलकहरु...बाँकी