काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासका मुख्य आधार भएकोले श्रमिक वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा आर्थिक विकास र समृद्धि सम्भव हुन नसक्ने बताउनु भएको छ । पूर्व प्रधानमन्त्री क. प्रचण्डले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष तथा वरिष्ठ किसान नेता क. चित्रबहादुर श्रेष्ठले किसानहरु नेपालको सामाजिक क्रान्तिका आधारभूत वर्ग र क्रान्तिका संवाहक भएको बताउनु भएकोले अब फेरि एकपटक जुरुक्क उठ्नुपर्ने बेला आएको बताउनु भएको छ । आज काठमाडौँको पेरिसडाँडामा आयोजित माओवादी केन्द्रको किसान संगठनको...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघले आफ्ना केन्द्रीय समिति सदस्य तथा जुझारू महिला किसान नेतृ क. सुशीला कँडेल प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक संतप्त परिवारजनमा हार्दिक समवेदमना प्रकट गरेको छ । महासंघले उहाँको स्मृतिमा एक शोक वक्तव्य जारी गरेको छ । अखिल नेपाल किसान महासंघका केन्द्रीय सहसंयोजकद्वारा...बाँकी
लेफ्ट रिभ्यु अनलाइनः तपाईंको संक्षिप्त परिचय आफै दिनुस् न । राजेन्द्रराज पन्तः म काठमाडौँको रक्तकालीमा जन्मे–हुर्केको हुँ । पाटन क्याम्पसबाट डिप्लोमा तहको अध्ययन पूरा गरेको हुँ । अहिले गोरखाको पालुङटार नगरपालिकाको च्याङ्लीमा कामधेनु गाईपालन फार्म सञ्चालन गरिरहेको छु । २०३२ सालमा जन्मथलो च्याङ्लीमा वागवानी फार्म सुरु गरेँ ।...बाँकी
मानिसले खाने अन्न, तरकारी, फलफूल लगायतका खाद्य वस्तुहरु कारखानामा बनाउन सकिँदैन । ती कुनै मन्दिर, मस्जिद, चर्च या गुम्बामा प्रार्थना गरेर प्राप्त गर्न सकिँदैन । किसानले माटोमा पसिना बगाएर खाद्य वस्तुहरु उत्पादन गर्छ । किसानले उत्पादन गरेका वस्तुहरु बजारमार्फत मानिसको भान्सासम्म आइपुग्छन । मानिसका निमित्त अत्यावश्यक वस्तु उत्पादन...बाँकी
विश्व खाद्य कार्यक्रमका अनुसार सन् २०१९ मा ९ करोड ७० लाख (९७ मिलियन) मानिसहरु भोकमरीबाट ग्रस्त थिए भने सन् २०२० मा यो संख्या बढेर १३ करोड ८० लाख (१३८ मिलियन) पुगेको छ l कोभिड – १९ पूर्वको यो संख्या कोभिडपछि बढेर २७ करोड (२७० मिलियन) पुग्ने अनुमान गरिएको...बाँकी
काठमाडौँ । मुलुकको सबैभन्दा ठूलो किसान संगठन अखिल नेपाल किसान महासंघले सरकारको कृषि भूमि कित्ताकाट पुनः सुरूवात गर्ने निर्णयलाई किसान विरोधी भन्दै जोड्दार विरोध गर्नुका साथै तत्काल कित्ताकाट रोकेर भूउपयोग ऐन कार्यान्वयन गर्न माग गरेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल नेपाल किसान महासंघले मंगलबार...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघले संगटनका केन्द्रीय सदस्य क. हरि लामिछानेको यही मिति २०७७ साउन ३० गते हृदयघातका कारण असामयिक निधन भएकोमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ । आज एक शोक वक्तव्य जारी गर्दै महासंघले "अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य...बाँकी
‘बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो, गरिबका दिन आयो, ठालुको काल आयो ।’ 'कित जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ - भीमदत्त पन्त । नेपाली स्पार्टाकस भीमदत्त पन्तलाई राजनीतिक व्यवसाय नबनाऊ ! आफ्ना हितअनुसार व्यक्तित्वको प्रयोग गर्नु अपराध हो भने हितअनुकूल इतिहास...बाँकी
२०४६ साल फाल्गुन ७ गतेको आन्दोलनको तैयारीकै (यत्तिनै गते भन्ने याद छैन) सिलसिलामा चन्द्रशेखर रघुवंश श्रेष्ठले राति अँध्यारो भइसकेपछि मलाई लिएर क. तुलसीलाल अमात्य कहाँ ललितपुरको मंगलबजारदेखि उत्तर पट्कोस्थित उहाँकै घरमा पहिलो भेटघाट गराउनु भएको थियो । त्यतिबेला म क. सिद्धिलाल सिंहको घरअगाडि चन्द्रलाल महर्जनको घरमा डेरा गरी...बाँकी