काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाबाट आफूले परिवारका सदस्य गुमाएको जस्तो अत्यन्त पीडा महशुस गरेको बताउनुभएको छ। प्रधानमन्त्री ओलीले बिहिबार फेसबुक पेजमा संक्षिप्त स्टाटस लेख्दै यस्तो बताउनुभएको हो। प्रधानमन्त्रीले आफ्नो स्टाटसमा लेख्नुुभएको छ ‘हामीले देखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्ने एक सारथीका रुपमा...बाँकी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको हेलिकप्टर दुर्घटनाप्रति शोक व्यक्त गरेको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले संयुक्त शोक वक्तव्यमार्फत दुःख प्रकट गर्नुभएको हो। वक्तव्यमा देशले एउटा योग्य...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । बुधवार बेलुकी मन्त्री निवास पुल्चोक पुगेर प्रधानमन्त्री ओलीले स्वर्गीय अधिकारीका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो । प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सङ्घीय मामिला तथा सामान्य...बाँकी
कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आवरणमा हिंसात्मक क्रियाकलाप स्वीकार्य नभएको बताउनुभएको छ । बुधबार बिहान सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘राजनीतिक आवरणमै लुटपाट र देशलाई डुबाउने खालका कामहरु भएको भन्दै यस्ता विकासका बाधक र हिंसात्मक क्रियाकलापहरु सरकारले हेरेर नबस्ने बताउनुभएको हो । देश र जनताका...बाँकी
धनगढी, प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय स्तरका कमिटी र जनवर्गीय संगठनको एकिकरणमा केही ढिलाइ भएको भए पनि सबै कमिटीहरुको एकता छिट्टै टुंगिंने बताउनुभएको छ । सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ताको बिशेष भेलालाई बुधवार धनगढीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा नेकपालाई दुई तिहाइ...बाँकी
डडेलधुरा, प्रधानमन्त्री केपी शर्मा ओलीले डडेलधुराको स्याउलेमा निर्माण गरिएको सब–स्टेसनको उद्घाटन गर्नुभएको छ । मंगलबार डडेलधुरा स्थित अमरगढी नगरपालिका वडा नं. १ दुधकाँडेमा अवस्थित स्याउले सब-स्टेशनलाई उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सुदूपश्चिमको आर्थिक विकाससँग जोडिएको पश्चिम सेती आयोजना आफ्नै कार्यकालमा निर्माण सुरु हुने घोषणा गर्नुभयो । प्रधानमन्त्री ओलीले सब-स्टेसनको...बाँकी
सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधान न्यायाधीशज्यू, सम्माननीय सभामुखज्यू, सम्माननीय राष्ट्रिय सभाका अध्यक्षज्यू, माननीय मन्त्रीगण, प्रतिनिधिसभा र राष्ट्रिय सभाका माननीय सदस्यहरु, विदेशी कुटनीतिक नियोगका प्रमुखज्यूहरु, राष्ट्रसेवक कर्मचारीहरु, विशिष्ट अतिथिहरु र सम्पूर्ण आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु । २००७ साल फागुन ७ गते आजकै दिन हामी नेपालीले एकताबद्ध संघर्षबाट निरंकुश...बाँकी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक विकास र सामाजिक न्यायसहित लोकतन्त्रलाई सुदृढ पार्न सरकार केन्द्रित भएको बताउनुभएको छ । ६९ औं प्रजातन्त्र दिवसका अवसरमा राजधानीको सैनिक मञ्च टुँडिखेलमा मंगलवार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्दै गरीबी, बेरोजगारी, पछ्यौटेपन, विभेद र अविकासका विरुद्ध...बाँकी
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले राससको भूमिका सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभएको छ । रासस स्थापनाको ५८औँ वर्ष प्रवेशको अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले इतिहासको एक फरक राजनीतिक कालखण्डमा स्थापना भएको राससको भूमिका आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख...बाँकी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल लगानीका लागि उर्वर भूमी भएको बताउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपले आईतवार राजधानीमा आयोजना गरेको कान्तिपुर कन्क्लेभको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा विकासको गतिशिलता र लगानीको अवसर उपयुक्त भएको धारणा राख्नुभयो। वैदेशिक लगानीले नेपालको आर्थिक वृद्धिद्धर वृद्धि हुने मात्र नभइ नेपालाई...बाँकी