भि.आई. लेनिन

शिक्षा र राजनीति

क. लेनिन २०८० पुस १ गते आइतवार

शिक्षा र राजनीति

हामीले चलाइरहेको सङ्घर्षको एउटा अभिन्न पक्ष हो - शिक्षा । हामी पूर्ण र इमानदार सत्यको मद्दतले मात्र पाखण्ड र झुठको सामना गर्न सक्छौँ । बुर्जुवाहरूले बारम्बार दोहोऱ्याउने 'बहुमतको चाहना'को असलियत के हो भन्ने कुरा युद्ध (प्रथम विश्वयुद्ध ) ले देखाइसकेको छ । मुट्ठिभर धनाढ्यहरूले आफ्नो स्वार्थका लागि समग्र...बाँकी

अक्टोबर क्रान्तिपछि जनताको नाममा क. लेनिनको पहिलो सम्बोधन

क. भि.आई. लेनिन २०७९ वैशाख २ गते शुक्रवार

अक्टोबर क्रान्तिपछि जनताको नाममा क. लेनिनको पहिलो सम्बोधन

'लेनिन संकलित रचना खण्ड ३५, पृ. ६५–६७' मा रहेको रूसी क्रान्तिका महानायक क. लेनिनले अक्टोबर क्रान्तिपश्चात जनताको नाममा गर्नुभएको यो सम्बोधनलाई प्रगति प्रकाशन मस्कोद्वारा प्रकाशित सोभियत सत्ता के हो शीर्षक लेनिनका संकलित रचनाहरूको नेपाली अनुवादबाट लिइएको हो - सम्पादक । मजदुर साथीहरू, सैनिकहरु, किसानहरू, तमाम श्रमिकहरू ! पेत्रोग्रादमा...बाँकी

सोभियत सत्ता के हो ?

क. भि.आई. लेनिन २०७७ चैत ३ गते मंगलवार

सोभियत सत्ता के हो ?

सोभियत सत्ता भनेको के हो ? यस नयाँ सत्ताको सारतत्व कुन कुरामा निहित छ, जसको बारेमा अझै पनि बहुसंख्यक मुलुकहरुमा बुझ्न चाहँदैनन् अथवा बुझ्न सक्दैनन् ? हरेक देशका मजदुरहरुलाई बढीभन्दा बढी मात्रामा आफूतर्फ आकर्षित गर्ने यस सत्ताको सारतत्व यस कुरामा निहित छ कि पहिले राज्यको संचालन कुनै न...बाँकी

शिक्षा र सर्वहारा संस्कृति

क. भि. आई. लेनिन २०७७ फागुन ११ गते मंगलवार

शिक्षा र सर्वहारा संस्कृति

१. मजदुर तथा किसानहरूको सोभियत गणतन्त्रमा शिक्षा कार्यको सम्पूर्ण प्रबन्ध, सामान्य रूपले राजनीतिक ज्ञान आर्जनको क्षेत्रमा र साथसाथै विशेष रूपले कलाको क्षेत्रमा, त्यस वर्गसङ्घर्षको भावनाले ओतप्रोत हुनुपर्दछ, जुन सङ्घर्ष सर्वहारावर्गले आफ्नो अधिनायकवादको उद्देश्यपूर्तिका लागि चलाउँदैछ अर्थात् बुर्जुवावर्गको तख्ता उल्टाउनका लागि, वर्गहरूको उन्मूलन गर्नका लागि र मानवद्वारा मानवमाथि हुने...बाँकी

क. लेनिनको गाेली हानी हत्या गर्ने षड्यन्त्र

क. लिदिया अलेक्सान्द्रोभ्ना फोतिएवा २०७७ माघ ५ गते सोमवार

क. लेनिनको गाेली हानी हत्या गर्ने षड्यन्त्र

[साम्राजयवादीहरूसँगको मिलोमतोमा रूसी प्रतिक्रियावादीहरूले सर्वहारा वर्गका महान् गुरू, रुसी क्रान्तिका महानायक तथा लेनिनवादका प्रणेता क. लेनिनको हत्या गर्ने कोशिस गरेका थिए । त्यसबारे उहाँको सचिवको रूपमा लामाे समयसम्म काम गर्नुभएका रूसी कम्युनिस्ट नेतृ क. लिदिया अलेक्सान्द्रोभ्ना फोतिएवाद्वारा लिखित 'पेजेज फ्रम द लेनिन्स लाइफ' नामक पुस्तकबाट अनुवाद गरी यहाँ...बाँकी

को हुन् भ्यादिमिर इल्यिच उल्यानोभ लेनिन ?

क. प्रमेश पोखरेल २०७७ वैशाख १० गते बुधवार

को हुन् भ्यादिमिर इल्यिच उल्यानोभ लेनिन ?

भ्यादिमिर इल्यिच उल्यानोभ लेनिन तत्कालीन सोभियत संघमा कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सको मार्क्सवादी दर्शनको पहिलो व्यवहारिक प्रयोग गर्दै समाजवादी क्रान्ति गर्ने महान् क्रान्तिकारी, राजनीतिज्ञ तथा राजनीतिक सिद्धान्तकार हुन् । मार्क्सवादी दर्शन विश्वका सर्वाहारा मजदुर किसान तथा गरिवहरुको मुक्ति र संघर्षको कार्यक्रम हो र यसबाट मात्रै हामी वैज्ञानिक समाजवाद...बाँकी

अक्टोबर समाजवादी क्रान्ति र नेपालको कम्युनिस्ट आन्दोलन

क. आनन्दस्वरूप वर्मा २०७६ कात्तिक ११ गते सोमवार

अक्टोबर समाजवादी क्रान्ति र नेपालको कम्युनिस्ट आन्दोलन

रुसको महान् समाजवादी क्रान्ति केवल रुसी जनताका लागि मात्र नभएर पूरै विश्व समुदायका लागि एउटा यस्तो महत्त्वपूर्ण परिघटना थियो, जसले मार्क्सवाद-लेनिनवादको वैज्ञानिक समाजवादको सिद्धान्तलाई मूर्त रूप दियो र संसारभरका श्रमजीवी जनतालाई मुक्तिको बाटो देखायो । यसले विभिन्न देशहरूमा चलिरहेका जनआन्दोलनहरूलाई एउटा नयाँ उर्जा दियो र विशेष गरेर ल्याटिन...बाँकी

मार्क्सवादी दर्शनको विकासका विभिन्न आयामहरू

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७६ वैशाख २८ गते शनिवार

मार्क्सवादी दर्शनको विकासका विभिन्न आयामहरू

मार्क्सवादी दर्शनः विश्वका हरेक वस्तु, घटना, प्रक्रिया एवं चिन्तन र अस्तित्व तथा चेतना र पदार्थ बिचको सम्बन्धको विषयमा हेर्ने दृष्टिकोण नै दर्शन हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद सर्वहारा वर्गको विश्व दृष्टिकोण हो । आज यो मार्क्सवादी, लेनिनवादी र माओवादी दर्शनको तेस्रो नयाँ र उच्च शिखरमा गुणात्मक रुपले...बाँकी

एक्काइसौँ शताव्दीमा लेनिन र क. प्रचण्ड

क. कालीबहादुर मल्ल २०७६ वैशाख १२ गते बिहीवार

एक्काइसौँ शताव्दीमा लेनिन र क. प्रचण्ड

देशमा ठुलो जनयुद्ध चलिरहेको थियो । राजा, काँग्रेस र एमाले एकातिर भने आम जनताको साथमा नेकपा (माओवादी), आजको नेकपा (माओवादी केन्द्र), अर्कोतिर । भारतीय गुप्तचर संस्था 'रअ' देखि अमेरिकी गुप्तचर संस्था (सिआइए) तथा तिनका प्रतिनिधिहरू जनयुद्धलाई दमनद्वारा सिध्याउन कम्मर लागेको कुरा नदेख्ने त उल्लु मात्रै होला । परन्तु...बाँकी

कमरेड लेनिनबाट के सिक्ने ?

क. लोकेन्द्र बिष्ट मगर २०७५ पुस ६ गते शुक्रवार

कमरेड लेनिनबाट के सिक्ने ?

विश्व सर्वहारावर्गका महान् नेता क. लेनिन (भिआई लेनिन) बाट हामीले के सिक्ने ? क. लेनिनको गीत त हामीले खुबै गाउँछौँ । तर उहाँबाट केही सिक्छौँ कि सिक्दैनौँ ? पार्टीभित्र लेनिनको हतियार प्रयोग गरेर आफ्नो मत नमिल्नेलाई गजबसँग प्रहार पनि गर्दछौँ । यस्तो लाग्दछ कि लेनिन तेर्स्याइदिए सब काण्ड...बाँकी