मुख्य खबर

हामी भोलि माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने तहको पार्टी बनाउनेछौँः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०८१ भदौ १२ गते बुधवार

हामी भोलि माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने तहको पार्टी बनाउनेछौँः अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूले २०८१ भदौ ११ गते संघीय संसदको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको रूपमा गर्नुभएको सम्बोधनको पूर्णपाठ: सभामुख महोदय, प्रमुख प्रतिपक्षी दलको नेताको रूपमा यो सम्मानित रोष्टम म अलि अगाडि नै पनि उपयोग गर्न सक्थेँ । गरिनँ । किनकि, म...बाँकी

गौरा पर्वः एक ऐतिहासिक भौतिकवादी दृष्टिकोण

क. रामराज रेग्मी २०८१ भदौ ६ गते बिहीवार

गौरा पर्वः एक ऐतिहासिक भौतिकवादी दृष्टिकोण

१. विषय प्रवेशः नेपालका सुदूर पश्चिम जिल्लाहरू दार्चुला, बैतडी, डोटी र डडेल्धुराका साथै कर्णाली प्रदेशका जिल्लाहरूमा अक्सर भाद्र महिनाको शुक्ल पक्षको अष्ठमी तिथिको अघिपछि पञ्चमीदेखि नवमीसम्म पाँच दिनसम्म गौरा पर्व धुमधामका साथ मनाइन्छ । तर चन्द्र पात्रोको गणनाअनुसार यो पर्व कुनै बेला कृष्ण पक्षमा पनि पर्दछ । शुक्ल...बाँकी

सी चिनफिङ र नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद

नहेन्द्र खड्का २०८१ साउन ३० गते बुधवार

सी चिनफिङ र नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद

विषय प्रवेशः हाम्रो ग्रह पृथ्वीको सबैभन्दा ठुलो जनसङ्ख्या भएको देश र विश्वकै सबैभन्दा ठुलो राजनीतिक पार्टी सञ्चालनका लागि एउटा उन्नत विचार, व्यवस्थित संगठन र दूरदर्शी नेतृत्वको आवश्यकता पर्दछ। यस्तो विचार सिद्धान्तको निरन्तर रक्षा, प्रयोग र विकास गर्दै त्यसलाई नयाँ उचाइमा पुर्‍याएर मात्र निर्माण गर्न सकिन्छ। विचारले विभिन्न माध्यमबाट...बाँकी

रूपान्तरणको संग्रामः बलेदव राम

नरी राम लोहार २०८१ साउन २६ गते शनिवार

रूपान्तरणको संग्रामः बलेदव राम

“शिक्षित होऔँ, संगठित बनौँ, संघर्ष गरौँ” सामाजिक आन्दोलनका नेता स्व. बलदेव रामले सधैँ भन्ने गरेको सन्देश हो यो । २००७ साल पुस ७ गते सप्तरीको बनिगाँवा भन्ने ठाउँमा जन्मेका बलदेव राम पृतम दास र दुलारी देवी चमेनीका जेठा सुपुत्र हुन्‌ । आधारभूत तहसम्मको औपचारिक शिक्षा लिएका बलदेव राम...बाँकी

गरिब वर्गीय राजनीतिक पार्टीको आर्थिक समस्या, वर्गपक्षधरता र सर्वहाराकरणको प्रश्न

डा. शम्भु कट्टेल २०८१ साउन २३ गते बुधवार

गरिब वर्गीय राजनीतिक पार्टीको आर्थिक समस्या, वर्गपक्षधरता र सर्वहाराकरणको प्रश्न

१. नेपालका कतिपय राजनीतिक पार्टीहरू त्यसका केही कुबेरहरूको लगानीबाट चले पनि (विद्रोहका लागि) हतियार किन्ने जस्ता ठुला खर्च जुटाउन जहाज अपहरण गर्ने जस्ता काम गर्न वाध्य भएका थिए । कतिपय अरु पार्टीहरूले यसैका लागि (क्रान्ति गर्नका लागि) बैङ्क आदि लुट्ने र धनाढ्यहरूबाट दबाबमूलक चन्दा र दण्ड-जरिवानाहरू असुल्ने कामहरू...बाँकी

देश अब आर्थिक संकटको डिलबाट धेरै बाहिर आइसकेको छ – क. पुष्पकमल दाहाल ‘प्रचण्ड’

लेफ्ट रिभ्यु संवाददाता २०८१ साउन १९ गते शनिवार

देश अब आर्थिक संकटको डिलबाट धेरै बाहिर आइसकेको छ – क. पुष्पकमल दाहाल ‘प्रचण्ड’

सभामुख महोदय, अविरल वर्षा बाढीपहिरोका कारण चितवन नारायणगढ र मुग्लिनको बीचमा पर्ने सिमलताल, कास्की, म्याग्दी लगायतका स्थानमा ठूलो धनजनको क्षति भएको छ । त्यसैगरी केही समयदेखि चट्याङबाट पनि जनधनको क्षति भएको छ । त्यसको उद्धार, राहत र उपचारका निम्ति नेपाल सरकारको तर्फबाट निर्देशित गर्दछु । प्राकृतिक विपत्तिमा परी...बाँकी

हानियाको नियोजित हत्यापछि मध्यपूर्वमा अब के होला ?

क. लोकनारायण सुवेदी २०८१ साउन १८ गते शुक्रवार

हानियाको नियोजित हत्यापछि मध्यपूर्वमा अब के होला ?

प्यालेस्टाइनको प्रतिरोधी संगठन, धार्मिक आन्दोलन तथा शासक दलका नेताका रूपमा इस्माइल हानिया हमासमा एक सर्वस्वीकार्य नेता मानिन्थे । अब उनको इजरायलद्वारा गरिएको नियोजित हत्यापछि प्यालेस्टाइन र मध्यपूर्वको स्थिति के होला ? एउटा अनिश्चयको घडी पैदा भएको छ । कतिपयले प्यालेस्टिनीहरूको यस्तो स्वीकार्य राजनीतिक एकताको सम्भावना समाप्त भएको सन्देह...बाँकी

भीमदत्त पन्तको सम्झनामा

नरिराम लोहार २०८१ साउन १७ गते बिहीवार

भीमदत्त पन्तको सम्झनामा

किसान राज भीमदत्त पन्तको सपना थियो । जय किसान नारा । भूमिको सही वितरण, कृषिको उचित व्यवस्थापन र किसानको हितमा योजना निर्माण उहाँको लक्ष्य थियो । त्यही लक्ष्य प्राप्तिका लागि गर्नुभएको थियो किसान आन्दोलन । ग्रामीण किसानलाई संगठित गर्नु, अन्यायका विरुद्ध संघर्ष गर्नु, शोषकहरूलाई दण्ड दिनु र गरिबका...बाँकी

अन्तरविरोधबारे थाहा पाउनुपर्ने कुराहरू

क. श्यामप्रसाद शर्मा २०८१ साउन ८ गते मंगलवार

अन्तरविरोधबारे थाहा पाउनुपर्ने कुराहरू

संसारमा अन्तरविरोध नभएको कुरा केही छैन । हरेक कुरामा अन्तरविरोध हुन्छ । यो प्रकृतिमा पनि हुन्छ, समाजमा पनि हुन्छ । वस्तुगत कुरामा पनि हुन्छ, विचारगत कुरामा पनि हुन्छ । पुरानो अन्तरविरोधको समाधान फर्छ्यौट भएपछि नयाँ अन्तरविरोध देखा पर्न थाल्छ । यसरी अन्तरविरोध कहिल्यै खाली हुँदैन । अन्तरविरोध अनेकौँ...बाँकी

प्रचण्ड सरकार गर्वका साथ ढल्यो

क. दुर्गा चौलागाईँ 'श्रीकान्त' २०८१ असार २९ गते शनिवार

प्रचण्ड सरकार गर्वका साथ ढल्यो

सरकार, भ्रष्टाचारीलाई जेलमा पुर्‍याउँदै गर्दा ढल्यो देशवासीले सुशासनको अपेक्षा गर्दैगर्दा ढल्यो, खराब अर्थतन्त्रमा सुधार हुँदै गर्दा ढल्यो बेइमानी र बेथिति विरुद्ध प्रहार गर्दैगर्दा ढल्यो । असंवैधानिक कदम चाल्दा अदालतको आदेशले ढल्नु परेन भ्रष्टचारीको सलाम खाएर बद्‌नाम हुँदै बस्नु परेन, अनुहारमा अपराधको कालो धब्बा बोकेर हिँड्न परेन बेइमान र...बाँकी