मुख्य खबर

भोजन अर्थशास्त्र

भरत पोखरेल २०८१ माघ २ गते बुधवार

भोजन अर्थशास्त्र

हा–जुन चाङ कोरियन मुलका अर्थशास्त्री हुन् । चाङले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा १९९० देखि २०२१ सम्म प्राध्यापन गरेका थिए । उनी विश्वका सेलिब्रेटी अर्थशास्त्री मानिन्छन् । चाङका केही बेस्टसेलर अर्थशास्त्रका किताब विश्वमा चर्चित छन्‌ः किकिङ अवे द ल्याडर, २३ थ्री थिंग्स दे डोन्ट टेल यु अबाउट क्यापिटालिज्म, रिथिकिङ डेभलपमेन्ट...बाँकी

सांस्कृतिक रूपान्तरण र जनसम्बन्ध

क. प्रचण्ड २०८१ पुस २४ गते बुधवार

सांस्कृतिक रूपान्तरण र जनसम्बन्ध

(संस्कृति, कला र सौन्दर्यचिन्तन कामरेड प्रचण्डको नवीनतम पुस्तकको नाम हो । राजनीतिक क्षेत्रमा मात्र नभई सौन्दर्यचिन्तनको क्षेत्रमा समेत कामरेड प्रचण्डलाई बुझ्न यो पुस्तकले निकै सह‌योग पुर्‍याउने छ । महान् वर्गयुद्धको क्रमसँगै कसरी विचार-विकासको इतिहास अघिबढ्‌यो र यसले कसरी सौन्दर्यचिन्तको क्षेत्रमा नवीन मूल्य प्रदान गर्‍यो भन्ने यथार्थलाई बुझ्न यो...बाँकी

सम्झनामा कमरेड टंकमणि

क. खुश्बु भण्डारी बन्जाडे २०८१ मंसिर ८ गते शनिवार

सम्झनामा कमरेड टंकमणि

व्यवहार र जीवन भोगाइमा ३० वर्षजस्तो लाग्ने समय । हजुर नभएको पनि साल गन्दा आज तीन वर्ष भएछ । हजुरका ती संघर्षका कथाहरू न त भनेर नै साध्य छन्, न त लेखेर नै । हजुरको त्यो सामाजिक सेवामा समर्पित जीवन कतिसम्म सफल भयो, त्यो कुरा त समाजले नै...बाँकी

माओवादी केन्द्र निकट ४ जनसंगठनले सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बन्न गराए ध्यानाकर्षण

लेफ्ट रिभ्यु संवाददाता २०८१ असोज २१ गते सोमवार

माओवादी केन्द्र निकट ४ जनसंगठनले सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बन्न गराए ध्यानाकर्षण

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट ४ जनसंगठन मिलेर सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बन्न ध्यानाकर्षण गराएका छन् । यही २०८१ असोज ९ देखि १२ गतेसम्म भएको अविरल वर्षाको कारण देशका विभिन्न ठाउँमा गएको बाढी पहिरो र त्यसबाट भएको जिउधनको क्षतिको सन्दर्भमा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ),...बाँकी

अखिल नेपाल  किसान महासंघ (क्रान्तिकारी केन्द्र) द्वारा बाढीबाट भएको जनधनको क्षतिमा दुःख व्यक्त, जनताको दुःखमा भद्दा मजाक नगर्न सरकारलाई कडा चेतावनी

लेफ्ट रिभ्यु संवाददाता २०८१ असोज १४ गते सोमवार

अखिल नेपाल  किसान महासंघ (क्रान्तिकारी केन्द्र) द्वारा बाढीबाट भएको जनधनको क्षतिमा दुःख व्यक्त, जनताको दुःखमा भद्दा मजाक नगर्न सरकारलाई कडा चेतावनी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल  किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले  २०८१ असोज ९ देखि १२ गतेसम्म भएको अविरल वर्षाको कारण देशका विभिन्न ठाउँमा जनधनको ठुलो क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ताहरूको जीवितै उद्दारको कामना गर्दै नेपाल सरकारलाई...बाँकी

नयाँ युगको सुरुवात माओवादीले नै गरेको होः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०८१ असोज १० गते बिहीवार

नयाँ युगको सुरुवात माओवादीले नै गरेको होः अध्यक्ष प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक व्यवस्था स्थापना र पूर्वाधार निर्माण लगायत सबै हिसाबले माओवादीले नै नेपालमा नयाँ युग सुरु गरेको बताउनुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को ऐतिहासिक २३ औँ राष्ट्रिय सम्मेलन समुद्घाटन गर्दै...बाँकी

अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु, अध्यक्ष प्रचण्डद्वारा समुद्घाटन

लेफ्ट रिभ्यु संवाददाता २०८१ असोज १० गते बिहीवार

अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु, अध्यक्ष प्रचण्डद्वारा समुद्घाटन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को ऐतिहासिक २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा भव्यरूपमा सुरु भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का श्रद्धेय अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले त्रिभुवन विश्वविद्यालय, स्मृति सभा भवनमा भव्य समारोहका बिच...बाँकी

माओलाई भेट्ने सपना

क. निर्मल लामा २०८१ असोज ८ गते मंगलवार

माओलाई भेट्ने सपना

डा. केआई सिंह चीनमा थिए । यो सायद २०१२ सालतिरको कुरा हो । उनी नेपाल फर्कने बेला भएको थियो । पार्टीले दुईजनालाई चीनमा 'ट्रेनिङ' लिन पठाउने निर्णय गरेछ । राजनीतिक अर्थशास्त्र पढ्नको निम्ति शम्भुराम र सैनिक विज्ञान पढ्नको निम्ति पिबी मल्ल (पूर्णबहादुर मल्ल) लाई पठाउने निर्णय गरिएको रहेछ...बाँकी

कहिल्यै नफर्किने गरी बेपत्ता भएका हाम्रा बा

दीपा सापकोटा 'एकता' २०८१ भदौ २५ गते मंगलवार

कहिल्यै नफर्किने गरी बेपत्ता भएका हाम्रा बा

बा ! जब हरेक वर्ष भदौ २५ गतेको दिन आउँछ, त्यो दिनले सधैँ झस्काउँछ, पिरोल्छ र भक्कानो फुटाउँछ । बिहानै रात परेजस्तो लाग्छ । त्यो दिन मेरो जीवनको मात्र होइन, संसारकै सबैभन्दा अँध्यारो र कालो दिन जस्तो लाग्छ । तपाईँको बेस्सरी याद आउँछ । याद त अरुपछि पनि...बाँकी

प्यालेस्टाइन

इब्तिसाम बरकत २०८१ भदौ १४ गते शुक्रवार

प्यालेस्टाइन

कार्यालयहरूमा सामग्री आपूर्ति गर्ने स्टोरको एउटा पुरानो बिक्री खाता खोतल्दै म तयारी गरिरहेकी छु किन्नलाई सिङ्गो संसार । त्यो हो एउटा ग्लोब मात्रै पचास डलरको छ विक्रेता भन्छ एक सय पन्चानब्बे देशलाई किनिहाल्नुहोस् जम्मा पचास डलरमा । म सोच्छु यसको मतलब त यो हुने भयो कि जम्मा पच्चीस...बाँकी