आधारभूत सिद्धान्तका दृष्टिले सबै देशका कलाकार्यमा समानता पाइन्छ । तर, रूप र शैलीमा भने भिन्नता हुने गर्दछ । विभिन्न समाजवादी देशहरूका कलामा निहित अन्तर्वस्तु समाजवादी नै हुने गर्दछ । तर हरेक देशको आफ्नै राष्ट्रिय चरित्र हुन्छ । तिनीहरूबिच समानता र भिन्नता, समान पक्ष र निजत्वका आफ्नै विशिष्ट पक्षहरू...बाँकी
प्यारो प्यालेस्टाइन, फेरि एकपटक तिमीले विश्वलाई देखाइदियौ । पद, पैसा र प्रतिष्ठाको भोकले लम्पट भएर सुतेको यो धरतीलाई मुक्ति या मृत्यूको बिगुल फुकेर फेरि एकपटक तिमीले झक्झकाइदियौ । आत्मस्वार्थको जञ्जालमा जेलिएर स्वयम्मा बन्दी बनेको मानव समुदायलाई मुक्तिबोधको बिराट सन्देश दिएर फेरि एकपटक तिमीले ब्युँझाइदियौ । आडम्बरले आँखा छोपेर...बाँकी
नेकपा (एमाले)का मन्त्रीहरूको राजीनामा बुझ्दै गर्दा सम्माननीय प्रधानमन्त्री प्रचण्डले 'यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले, कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले", यो मार्मिक गीतको भाव गुनगुनाउनु भयो । केपी ओलीको योजना जसरी पनि काँग्रेस-माओवादी गठबन्धन तोड्ने घोषित लाइन नै थियो । उहाँको त्यो लाइन वाम-काँग्रेससँग गठबन्धन...बाँकी
धार्मिक नियतिवादले जगत्का सम्पूर्ण घटनाहरूलाई र जीवजन्तुका गतिविधिहरू एवं विचारलाई अदृश्य ईश्वरीय शक्तिले निर्देशित गर्दछ भन्ने दृष्टिकोण अँगाल्दछ । इसाई, मुस्लिम, यहुदी, हिन्दु जस्ता विश्वका सबै खालका धर्म दर्शनहरूमा यस खालको अवधारणा पाइन्छ । धार्मिक नियतिवादले मानिसको आफ्नो स्वतन्त्र चाहना वा इच्छाद्वारा कार्यदिशाको निर्धारण हुँदैन भन्ने विचार अघि...बाँकी
काठमाडौँ । नेकपा (मसाल) ले प्रधानमन्त्री प्रचण्डसित बदला लिने नाममा ओलीसँग मिलेर समीकरण बनाउने कार्यलाई राजनीतिक दृष्टिकोणले सही भन्न नसकिने बताउँदै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बारम्बार प्रचण्डलाई धोका दिएकाले प्रचण्डलाई जस्तै देउवालाई पनि धोका हुने बताउनुभएको छ । २०८१ असार १९ गते बसेको नेकपा (मसाल) को...बाँकी
जेल पर्ने र जेलबाट छुट्ने क्रम निकै चल्यो । कतिचोटि छुटेँ, त्यो भन्न पनि गाह्रो छ । मलाई जेल परेको र छुटेको मिति पनि त्यति सम्झना हुन्न । तर एउटा घटना मलाई सम्झना छ। जेलभित्र मनमोहनजी, शम्भुरामजी र म गरी हामी तीनजना सँगै बसिरहेका थियौँ। हामी तीनजना बिच...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्व सभामुख क. अग्नीप्रसाद सापकोटाले महान् सहिदहरूले देखाएको बाटोमा जीवनको अन्तिम घडीसम्म अविचलितरूपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्दै बृहत वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठनको विकल्प नरहेको र समाजवादी व्यवस्था कम्युनिस्टहरूको बलियो उपस्थितिमा मात्रै सम्भव हुने कुरा बताउनु भएको छ । बिहिवार...बाँकी
नेपाली कम्युनिष्ट आन्दोलनमा एक चलायमान युवा नेताको रूपमा निरन्तर चर्चामा रहने क. कृष्ण केसीको नयाँ पुस्तक 'नेपाली क्रान्तिको आँखीझ्याल' पढ्ने मौका मिल्यो । पुस्तकमा नेपालको कम्युनिष्ट आन्दोलन र त्यसमा पनि मूलतः संसार हल्लाउने गरी नपाली धर्तीमा विकास भएको नपाली जनताको वीरतापूर्ण संघर्षको जाज्वल्यमान नमूनाको रूपमा रहेको दसबर्से जनयुद्धको...बाँकी
राज्यको जन्म र विकास राज्य भनेको सत्ता हो। वर्गीय हित रक्षाका लागि विरोधी वर्गमाथि नियन्त्रण र दमन गर्ने राजनैतिक संगठन हो । लेनिनले राज्यलाई 'वर्गीय दमनको हतियार र असाध्यवर्गहरूको उपज' भन्नुभयो (Lenin's State and Revolution, Selected Works. p. 265. Published Moscow 1977) । राज्यको उदय समाजका वर्गहरूको विभाजित भएका...बाँकी
सिमोन द बोवुआरसँग मेरो पहिलो भेट सन् १९७० मा भएको हो । जाँ पाल सार्त्रको अन्तरवार्ता लिन गएको समयमा सिमोनसँग पहिलो पटक दोहोरो देखाभेट भयो । सन् १९७० को दशकमा अर्धसैनिक अदालतमा विद्रोही माओवादी, विद्यार्थी र आन्दोलनकारीहरूमाथि विभिन्न मुद्दा चलाइएका थिए । राजनीतिक माहोल अस्थिर भएको समय थियो...बाँकी