काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उच्च तहका सम्पूर्ण नेताहरुलाई पक्राउ गर्न भन्दै सरकारले नेपालका सबै ७७ जिल्लाका सुरक्षा संयन्त्रलाई ‘सर्कुलर’ जारी गरेको छ । विप्लव नेकपाका गतिविधिमाथि ‘उच्च निगरानी सुरु गर्दै सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमार्फत नेकपाविरूद्धका गतिविधि, क्रियाशीलता र निगरानी...बाँकी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहालको उपचारका लागि आइतबार बेलुकि अमेरिका प्रस्थान गर्नुभएको छ। सीता दाहाल पार्किन्सन जस्तो एक प्रकारको जटिल रोगले पीडित हुनुहुन्छ । अमेरिकामा सो रोगको उपचारको व्यवस्था राम्रो हुने कुरा त्यहाँ रहेका केही साथीहरुले भनेपछि...बाँकी
विराटनगर, प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गर्नुभएको छ । आइतवार विराटनगर विमानस्थलमा पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनाधिकृत संस्था भएको बताउनुभयो । उहाँले भन्नुभयो - 'जुन संस्था विधिवत छैन, यस्तो झुण्डलाई सरकारले चिन्दैन।' प्रधानमन्त्रीले विप्लव...बाँकी
दाङ, सभामुख कृष्णबहादुर महराले भाषा संस्कृति संरक्षण राष्ट्रिय दायित्वको विषय भएको बताउनुभएको छ । मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्रीय समिति दाङले आज घोराहीमा आयोजना गरेको मगरात साँस्कृतिक भेषभुषा प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले मगर समुदायको भाषा र संस्कृतिको आफ्नै पहिचान भएको बताउनुभयो । संविधानले बहुपहिचानयुक्त...बाँकी
‘क्रान्तिका सबै पुराना बाटाहरु साम्राज्यवादी र प्रतिकृयावादीहरुले ‘ब्लक’ गरिसकेका छन् । नेपाली क्रान्तिलाई विजयसम्म पुर्याउन क्रान्तिको नयाँ ‘ट्रयाक’ खोल्न जरुरी छ ।’ २०६४ सालको साउन २३ गतेदेखि बालाजुमा शुरु भएको पार्टीको पाँचौ विस्तारित बैठक सम्पन्न भएको केही दिन मात्र भएको थियो । तत्कालीन मेची ब्यूरोको प्रतिनिधित्त्व गर्दै त्यस...बाँकी
काठमाडौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किरातीले सरकारले विप्लव समूहविरुद्ध लगाएको प्रतिबन्ध गलत भएको भन्दै सरकार समक्ष तत्काल प्रतिबन्ध खारेज गर्न माग गर्नुभएको छ । शुक्रबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष किरातीले विप्लवहरुले उठाएका मागहरु राजनीतिक भएकाले वार्ता तथा सहमतिमावाटै समस्या समाधान गर्नुपर्ने धारणा राख्नुभयो...बाँकी
काठमाडौँ । राष्ट्रिय किसान आयोगको आयोजनामा देशको राजधानी काठमाडौँमा खाद्यसम्प्रभुता र किसान अधिकार सम्बन्धी प्रथम अन्तर्राष्ट्रिय किसान सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ । नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्युबाट समुद्घाटन र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्युद्वारा समापन गरिएको सो...बाँकी
काठमाडौं, नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा वार्तामा आए सरकार रातो कार्पेट बिछ्याउन तयार भएको बताउनुभएको छ । फागुन १३, १५, १९ र २६ गते बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले...बाँकी
काठमाडौं, मन्त्री परिषद्को बैठकले विप्लव नेतृत्वको नेकपालाई संगठित अपराध ऐनअनुसार प्रतिबन्ध लगाएको छ । बिहिबारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रचलित संगठित अपराध ऐन २०७० अनुसार प्रतिबन्ध लगाइएको जानकारी दिनुभयो । यस्ता छन् आजको क्याविनेटका निर्णयहरु : १.विप्लव समूहभनेर चिनिने नेपाल कम्युनिष्ट...बाँकी
काठमाडौं, नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने विषयमा पार्टीभित्र कुनै पनि छलफल नभएकोे बताउनुभएको छ ।सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेकोबारे फरक–फरक प्रतिक्रिया आइरहँदाल नेता नेपालले छलफल बिना गरिएका निर्णय ठीक नहुने बताउनुभएको हो । पार्टीभित्र बिना छलफल निर्णय...बाँकी