News

अध्यक्ष प्रचण्डद्वारा ईद उल—फित्रको अवसरमा शुभकामना व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ २२ गते बुधवार

अध्यक्ष प्रचण्डद्वारा ईद उल—फित्रको अवसरमा शुभकामना व्यक्त

काठमाडौँ । नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले मुस्लिम समुदायको महान् चाड ईद उल—फित्रको अवसरमा सम्पूर्ण नेपाली मुस्लिम जनसमुदायमा  शुभकामना व्यक्त गर्नुभएको छ । आज मुस्लिम समुदायको महान् चाड ईद उल—फित्रको उपलक्ष्यमा एक शुभकामना सन्देश जारी गर्दै उहाँले सो कुरा बताउनु भएको हो । शुभकामना सन्देश मार्फत अध्यक्ष प्रचण्डले यस...बाँकी

दलित मुक्तिको यात्रा लामो यात्रा हो – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ २१ गते मंगलवार

दलित मुक्तिको यात्रा लामो यात्रा हो – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले वर्तमान राजनैतिक उपलब्धिमा दलित समुदायको निकै महत्त्वपूर्ण योगदान रहेको र दलित मुक्तिको यात्रा लामो यात्रा रहेको बताउनु भएको छ । राजधानीमा आयोजित जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ (संशोधित)को प्रभावकारिता तथा कार्यान्वयनको अवस्था विषयक संवाद र...बाँकी

लोक सेवा आयोगको दरबन्दी विज्ञापनको विरोधमा मुस्लिम नेताहरू

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ २० गते सोमवार

लोक सेवा आयोगको दरबन्दी विज्ञापनको विरोधमा मुस्लिम नेताहरू

काठमाडौँ । नेकपाका नेता तथा पूर्व राज्यमन्त्री मोहम्मद जाकिर हुसैनले आफ्नै पार्टी सरकारमा रहेको बेला लोक सेवा आयोगले खतरनाक षडयन्त्र गरी मधेशी, जनजाति, दलित, थारू र मुस्लिम समुदायलाई समावेशी अधिकारबाट बञ्चित गराउने खतरनाक अंक गणितीय षडयन्त्र रचेको आरोप लगाएका छन् । "सीमान्तकृत समुदाय वा वर्ग/जातजाति (जनजाति, मधेसी, दलित...बाँकी

‘नेपालको राजनीतिमा रूपलाल विश्वकर्मा’ नामक पुस्तक विमोचन

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ २० गते सोमवार

‘नेपालको राजनीतिमा रूपलाल विश्वकर्मा’ नामक पुस्तक विमोचन

काठमाडौं । वरिष्ठ कम्युनिस्ट नेता स्वनाम साथीले वर्तमान दुई तिहाइको कम्युनिस्ट सरकार भनिए पनि चरित्र साहु महाजनको जस्तो भएकोले जनताको हित नगर्ने बताउनु भएको छ । आइतबार राजधानीस्थित संवाद डबलीमा 'रुपलाल विश्वकर्माको स्मृति सभा' तथा 'नेपालको राजनीतिमा रूपलाल विश्वकर्मा' नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु...बाँकी

प्रधानमन्त्री ओलीद्वारा सहमति पालना गरिने बताउँदै धमलामाथि हमला

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १८ गते शनिवार

प्रधानमन्त्री ओलीद्वारा सहमति पालना गरिने बताउँदै धमलामाथि हमला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको र सो सहमतिको पालना गरिने कुरा बताउनु भएको छ । भारत भ्रमणबाट फर्कंदै गर्दा प्राइम टाइम्स टएलिभिजनका लागि ऋषि धमलाले लिएको अन्तर्वार्ताको क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का समान हैसियतका दुई अध्यक्षमध्ये एक रहनु भएका प्रधानमन्त्री...बाँकी

नयाँ बजेटले कृषि क्षेत्रको ढोका खोलेकाे छ – कृषि राज्यमन्त्री चाैधरी

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १८ गते शनिवार

नयाँ बजेटले कृषि क्षेत्रको ढोका खोलेकाे छ – कृषि राज्यमन्त्री चाैधरी

सुनसरी । कृषि तथा पशुपक्षी विकास राज्य मन्त्री रामकुमारी चौधरीले अहिलेको २०७६/०७७ को बजेटले कृषि क्षेत्रको समग्र बिकासको ढोका खोलेको बताएकी छन् । च्याउ उत्पादक सङ्घ केन्द्रीय समितिले आयोजना गरेकाे एक अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै राज्य मन्त्री चौधरीले उक्त कुरा बताएकी हुन् । कृषि क्षेत्रमा छुटयाएको बजेट आवश्यकता...बाँकी

मन्त्रिपरिषद्‌का निर्णयहरू सार्वजनिक (पूर्णपाठ सहित)

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १६ गते बिहीवार

मन्त्रिपरिषद्‌का निर्णयहरू सार्वजनिक (पूर्णपाठ सहित)

काठमाडौं । नेपाल सरकार मन्त्रिरिषदले पछिल्लो समय गरेका मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता तथा सूचना संचार मन्त्री गोकुल बाँस्कोटाले राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषदले नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकनको तेस्रो बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका...बाँकी

भारतीय प्रम मोदीको सपथमा सहभागी हुन प्रम ओली दिल्ली प्रस्थान

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १६ गते बिहीवार

भारतीय प्रम मोदीको सपथमा सहभागी हुन प्रम ओली दिल्ली प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली दिल्ली प्रस्थान गर्नुभएकाे छ। बिहिबार साँझ नयाँ दिल्लीमा हुने सथप ग्रहण कार्यक्रममा भाग लिन प्रतिनिधि मण्डलसहित प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गर्नुभएकाे हाे । आज बिहान शीतल निवासस्थित राष्ट्रपतिभवनमा संविधानसभा सदस्यलाई सम्मान कार्यक्रममा...बाँकी

कृषि मन्त्री र संयुक्त अरव इमिरेट्सका राजदूत बिच भेटघाट, कृषि उपज निर्यातबारे छलफल

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १६ गते बिहीवार

कृषि मन्त्री र संयुक्त अरव इमिरेट्सका राजदूत बिच भेटघाट, कृषि उपज निर्यातबारे छलफल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल 'बलदेव'ले संयुक्त अरव इमिरेट्स (युएई) लाई त्यहाँको आवश्यकता अनुसारका कृषि उपज उत्पादनमा जोड दिएर निर्यात गर्न चाहेको बताउनु भएको छ । नेपालका लागि युएईका राजदुत सइद हम्दान अल नाक्बीले मन्त्रालयमा गरेको शिष्टाचार भेटमा मन्त्री खनालले यस्तो बताउनु भएको हो...बाँकी

नयाँ बजेट : नि:शुल्क शिक्षा, बृद्दभत्तामा बृद्दि

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १६ गते बिहीवार

नयाँ बजेट : नि:शुल्क शिक्षा, बृद्दभत्तामा बृद्दि

काठमाडौं, सरकारले परमाणविक र अन्तरीक्ष अध्ययन केन्द्र खोल्ने भएको छ। सरकारले नयाँ बजेटमा उक्त व्यवस्था गरेको हो। संघीय संसदमा बुधबार आगामी वर्षको आयव्ययको विवरण (बजेट) पेस गर्दै अर्थमन्त्री युवराज खतिवडाले रेडियोधर्मी किरणको प्रयोग र अन्तरिक्षको अध्ययनका लागि केन्द्र खोल्ने जानकारी दिए। यसअघि सरकारले संघीय संसदमा पारमाणविक तथा रेडियोधर्मी...बाँकी