काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई किसान महासंघहरुको एकता बराबरीका आधारमा गर्ने गरी सहमति भएको छ । २०७६ जेठ ३१ गतेदेखि असार ०६ गतेसम्म बसेको संयुक्त भेलाले सो सहमतिका आधारमा एकता प्रकृयालाई गति दिएको छ । नेकपाभित्रको अहिलेसम्मको एकता प्रक्रियालाई विश्लेषण गर्दा दुई किसान महासंघ बिचको एकता...बाँकी
काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल 'बलदेव'ले सातमध्ये ६ वटा प्रदेशमा विषादी परीक्षण प्रयोगशाला रहेको बताएका छन् । सरकारले पूर्वाधार अभावमा भारत र तेस्रो मुलुकबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण रोक्नु परेको बताइरहेका बेला मन्त्री खनालले भने कर्णालीबाहेक अन्य सबै प्रदेशमा विषादी परीक्षण प्रयोगशाला रहेको...बाँकी
काठमाडौँ । नेपालमा मात्र नभई भारत प्रवासमा समेत विभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने क्रम बढेको छ । यसै क्रममा भारत प्रवासका नेकपा (मसाल)का जिम्मेवार नेताहरू आफ्नो पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका छन् । यहि जुलाई असार २० गते (जुलाई ०४ तारिख) नेपाल...बाँकी
काठमाडौँ । एक प्रदेश एक मार्गको अवधारणामा चीन दक्षिण एसियाबाट के चाहन्छ ? भन्ने विषयमा काठमाडौँमा विचार गोष्ठीको आयोजना गरिएको छ । चीन सांस्कृतिक केन्द्रको आयोजना र अरनिको समाजको सहआयोजनामा शनिबार सो विचार गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा चिनियाँ प्रोफेसर वाङ य्वीचू मुख्य वक्ताको रुपमा उपस्थित थिए...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री क.धनीराम (डिआर) पौडेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक वक्तव्य जारी गरेको छ । नेकपाका अध्यक्ष प्रचण्डद्वारा हस्ताक्षरित शोक वक्तव्यमा भनिएको छ, "आज बिहान ६:४५ बजे हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री क.धनीराम...बाँकी
बागलुङ । युनाइटेड नेपाल मञ्जुश्री यातायातले काठमाडौँबाट दिल्ली लैजान हिँडेका यात्रुलाई सुनाैलीमा लगेर भारतीय नम्बर प्लेटकाे आफ्नै कम्पनीकाे सेवाविहिन बस चढाई अलपत्र र कष्टकर बनाएको छ। नेपाल मञ्जुश्री कम्पनीबाट सञ्चालित बायस ट्राभल्स १३६२ नम्बरको बसमा चढेर भारतको दिल्ली हिडेका जना यात्रुले अलपत्र र कष्टकर यात्रा गर्न वाध्य बनेका...बाँकी
काठमाडौँ । नेपालका लागि इरानका राजदूत डा. अलि चेगेनीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । अध्यक्ष निवास खुमलटारमा आज अपरान्ह भएको भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यावसायीकरण र कृषिमा आधारित उद्योगहरुको विकासका बारेमा छलफल भएको थियो । नेपालीहरुको संघर्ष र बलिदानले नेपालमा...बाँकी
काठमाडौं । नेपालमा सार्क युवा वैज्ञानिकहरुको सम्मेलन सुरु भएको छ । प्रदेश ३ को उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागको संयुक्त आयोजनामा बुधबारबाट ललितपुरमा सम्मेलनको सुरु गरिएको हो । सार्क क्षेत्रमा भएका विज्ञान र प्रविधिको उपलब्धिहरुको अनुभव साटासाट गर्ने उद्देश्यले...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले आफ्ना केन्द्रीय सदस्य तथा कृषि पत्रकार क. गोविन्द शर्मा घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक वक्तव्य जारी गरेको छ । २०७६ जेष्ठ १९ गते सानेपास्थित रिङरोडमा सवारी दुर्घटनामा परी भएको निधन भएका संगठनका केन्द्रीय सदस्य गोविन्द शर्मा घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्दै...बाँकी
काठमाडौँ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्रको नेपाली मुस्लिम समुदायलाई हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । आज ईद उल फित्रको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै सभामुख महराले, "इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदुल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त मुस्लिम...बाँकी