काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकको पुनः परीक्षा नहुने बताउनुभएकाे छ । बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्री पोखरेलले अस्थायी शिक्षकलाई पुनः परीक्षा नभइ सम्मानजनक बिदाइ गरिने बताउनुभयाे । ‘लामो समयदेखि काम गर्दै आएको भन्ने आधारमा मात्रै (अस्थायी शिक्षक) हरुलाई शिक्षण पेशामा राख्न सक्ने...बाँकी
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले एकता प्रक्रिया टुंगिन नदिन नेताहरुबीच कचिङ्गल सिर्जना गर्न खोजिएको बताउनुभएकाे छ । नयाँ शक्ति नेपालकी नेतृ तथा संविधान सभाकी सदस्य सीमा विकलाई पार्टीमा स्वागत गर्न बुधवार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नेकपाले सरकारको नेतृत्व गरेको केही तत्वलाई नपचेकाे हुनाले पार्टी...बाँकी
काठमाडौँ, नुवाकोटको ककनी गाउँपालिकाको रानीपौवामा नेपाली कम्युनिस्ट आन्दोलनका आदरणीय नेता तथा अखिल नेपाल किसान संघ (२००७) का पूर्वअध्यक्ष क. पोष्टबहादुर बोगटी 'दिवाकर'को स्मृतिमा कृषि प्रदर्शनीको आयोजना गरिने भएको छ । महान जनयुद्धको नेतृत्वकर्ताहरूमध्ये एक रहेका नुवाकोटका जनताका प्यारा नेता तथा पूर्वमन्त्री क. पोष्टबहादुर बोगटी 'दिवाकर'को समृतिमा २०७६ जेठ...बाँकी
काठमाडौं, सरकारले बालुवाटारसहित देशभर अतिक्रमित सरकारी जग्गाबारे छानबिन गर्न शक्तिशाली आयोग गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश मोहनमणि भट्टराईको अध्यक्षतामा चार सदस्यीय अधिकार सम्पन्न आयोग गठन गरेको हो। आयोगमा भूमिअधिकारकर्मी जगत देउजा, पूर्वसहसचिव जानकीवल्लभ अधिकारी र महोत्तरीकी दुर्गा दाहाल सदस्य रहेका छन्। यस्तै, भूमि...बाँकी
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले प्राप्त उपलब्धीलाई संस्थागत गर्ने, त्यसमार्फत जनतालाई सन्तुष्ट बनाउने र परिर्वतन अनुकूल राज्यका संरचनाहरुलाई प्रशिक्षित गर्ने कार्यमा नेतृत्व चुकेको बताउनुभएकाे छ । सरकारको नीति तथा कार्यक्रमवारे मंगलवार संघीय संसदकाे दुवै सदनलाइ संवाेधन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक नेतृत्व आन्दोलन गर्न, परिर्वतनका निम्ति संघर्ष र...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि नेपाली मिडियाबाट उल्लेखनीय सहयोग प्राप्त भएको बताउनुभएकाे छ । प्रधानमन्त्री ओलीले नेपालको पहिलो समाचारपत्र गोरखापत्रको ११९औं वर्ष प्रवेशका अवसरमा शुभकामना दिँदै लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतको भूमिका स्मरण गर्नुभयाे । उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा...बाँकी
काठमाडौं, संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी मिलेर समाजवादी पार्टी घोषणा भएको छ । एकीकृत पार्टीका नेताहरुले पहिलो मोर्चा सडक भएको बताएका छन् र संविधान संशोधन नभए कुनैपनि बेला सरकार छाडेर आन्दोलनमा जाने चेतावनी दिएका छन् । सोमबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा डा. बाबुराम भट्टराई र उपेन्द्र...बाँकी
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले देश र जनताका लागि आवश्यक पर्यो भने सबै चिज त्यागेर गौतम बुद्ध जस्तै बन्न सक्ने बताउनुभएकाे छ। पण्डित नारायण पोखरेल प्रतिष्ठान महानुष्ठान मूल समारोह समितिले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अब देशका लागि, जनताका लागि र...बाँकी
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले ललिता निवास प्रकरणमा स्पष्टिकरण दिनुभएकाे छ । सोमबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै महासचिव पौडेलले ललिता निवास प्रकरणमा आफ्नो पनि नाम आएकोले स्वतन्त्र रुपमा छानबिन गरेर दोषी प्रमाणित भए कारबाही भोग्न तयार भएको बताउनुभयाे । उहाँले...बाँकी
काठमाडौँ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ललिता निवासमा व्यक्तिको नाममा दर्ता गरिएको जग्गा सरकारीकरण हुने बताउनुभएकाे छ। उहाँले वास्तविकता छानबिन गरी जग्गा सरकारको नाममा फिर्ता ल्याउने प्रक्रिया चलिरहेको बताउनुभयाे । ‘नाफाका लागि कसैले लालपुर्जा बनाउँदैमा त्यो जग्गा उसको हो भन्न मिल्दैन ।’ मन्त्रालयमा सञ्चारकर्मीहरूसँग आयोजित...बाँकी