काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले यतिबेला मार्क्सवादी स्कुलिङको सबैभन्दा धेरै आवश्यकता भएको बताउनु भएको छ । आज एक कार्यक्रमका बिच अन्तर्राष्ट्रिय मार्क्सवादी प्रशिक्षणको रुपमा मदन भण्डारी एसियाली स्कुलको दोस्रो सत्रको कक्षा उद्घाटन गर्दै सो कुरा बनाउनु भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा...बाँकी
काठमाडौँ । सर्वहारा वर्गका महान् गुरु तथा बिसौँ शताव्दीका सर्वश्रेष्ठ चिन्तक कार्ल मार्क्सको २००औँ जन्मदिनको अवसरसँगै विश्वस्तरमा मार्क्सवादको स्कुलिङ सञ्चालन अभियान अन्तर्गत आजबाट नेपालमा मार्क्सवादी स्कुल आजदेखि सञ्चालन भएको छ र यसको आज पूर्वउपप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सचिवालय सदस्य तथा प्रवक्ता क. नारायणकाजी श्रेष्ठ...बाँकी
काठमाडौं, सभामुख कृष्णबहादुर महराले शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीलाई सम्मान गर्नुभएको छ। नेपाल ललितकला पत्रकार समाजले आज (शनिबार) नेपाल कला परिषद् काठमाडौंमा आयोजना गरेको विशेष समारोहमा सभामुख महराले जोशीलाई सम्मान गर्नुभएको हो । आयोजक ललितकला पत्रकार समाजले पत्रकारितामार्फत् कलासंस्कृति र इतिहासको क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै जोशीलाई ताम्रपत्रसहित...बाँकी
काठमाडौँ । सभामुख कृष्णबहादुर महराले लिम्बू भाषा को चलचित्र ‘के साङ्ला’ विशेष प्रदर्शनीको उद्घाटन तथा अवलोकन गर्नुभएको छ । सभामुख महराले चलचित्र प्रदर्शनीअघि लिम्बू समुदायको महत्त्वपूर्ण बाजाको रूपमा रहेको च्याब्रुङलाई के साङ्लाले बजाएर औपचारिक कार्यक्रमको उद्घाटन गर्नुभएको हो । झापाका मृगौलापीडित निर्मल लिम्बूको सहयोगार्थ शनिबार कमलपोखरीस्थित सिटी सेन्टर...बाँकी
काठमाडाैँ । कार्ल मार्क्स द्विशतवार्षिकी मूल समाराेह समितिकाे आयाेजनामा २०१ औँ कार्ल मार्क्स जन्म जयन्ती भव्य रूपमा मनाइने भएकाे छ । राजधानीकाे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानकाे सभा हलमा आयाेजना गरिने समाराेहलाई नेकपाका अध्यक्ष प्रचण्ड, पार्टीका वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, नेताहरू राम कार्की, घनश्याम भुसाल लगायतले सम्बोधन गर्ने...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई वार्तामा आउन अपिल गर्नुभएकाे छ । नेकपा संसदीय दलको बैठकलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियामा नआए विप्लव समूहको अस्तित्व नै समाप्त हुने बताउनुभयाे । सरकारले पृथकतावादको अन्त्य गरेसँगै विप्लव समूहको नाममा हुने क्रियाकलाप नियन्त्रणमा आएको भन्दै...बाँकी
काठमाडौँ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले पाटन अस्पतालमा उपचाररत पूर्वसांसद तथा थबाङका अग्रज कम्युनिष्ट नेता बर्मन बुढा लाई भेटी स्वास्थ्य स्थितिको जानकारी लिनु भएको छ । आज (शुक्रबार) बिहान पाटन अस्पताल, ललितपुर पुगेर सभामुख महराले पूर्वसांसद बुढाको स्वास्थ्य स्थितिको जानकारी लिनुका साथै उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना...बाँकी
काठमाडौं, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बालुवाटारको सार्वजनिक जग्गामा बेइमानी गर्नेलाई सरकारले ठेगानमा ल्याउने बताउनुभएकाे छ । बिहिबार नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले सरकारले यो विषयमा पिठ्यु नफर्काउने बताउनुभएकाे हाे। नियमित पत्रकार सम्मेलनमा वाेल्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री वाँस्काेटाले भन्नुभयाे - 'सार्वजनिक जग्गामा वेइमान...बाँकी
काठमाडौं, सरकारले साउदी विकास कोषबाट भूकम्पपछिको पुनर्निमाणका लागि उपलव्ध हुने ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । वैशाख १७ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । त्यस्तै, मन्त्रिपरिषद बैठकले हातहातियार खरखजना नियमावली २०२८ को अनुसूची ११ (क)लाई संशोधन गर्ने निर्णय समेत गरेको छ । बैठकले...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिलाई उत्पादनसँग जोड्नु पर्ने बताउनुभएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रविधिलाई उत्पादन र विकाससँग जोडेर उपयोग गर्नुपर्ने बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे - ‘प्रविधिले छिटो र उन्नतस्तरको ज्ञान दिन सक्छ । त्यसको सदुपयोग गर्नु पर्दछ ।’ उहाँले...बाँकी