काठमाडौँ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले पाटन अस्पतालमा उपचाररत पूर्वसांसद तथा थबाङका अग्रज कम्युनिष्ट नेता बर्मन बुढा लाई भेटी स्वास्थ्य स्थितिको जानकारी लिनु भएको छ । आज (शुक्रबार) बिहान पाटन अस्पताल, ललितपुर पुगेर सभामुख महराले पूर्वसांसद बुढाको स्वास्थ्य स्थितिको जानकारी लिनुका साथै उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना...बाँकी
काठमाडौं, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बालुवाटारको सार्वजनिक जग्गामा बेइमानी गर्नेलाई सरकारले ठेगानमा ल्याउने बताउनुभएकाे छ । बिहिबार नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले सरकारले यो विषयमा पिठ्यु नफर्काउने बताउनुभएकाे हाे। नियमित पत्रकार सम्मेलनमा वाेल्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री वाँस्काेटाले भन्नुभयाे - 'सार्वजनिक जग्गामा वेइमान...बाँकी
काठमाडौं, सरकारले साउदी विकास कोषबाट भूकम्पपछिको पुनर्निमाणका लागि उपलव्ध हुने ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । वैशाख १७ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । त्यस्तै, मन्त्रिपरिषद बैठकले हातहातियार खरखजना नियमावली २०२८ को अनुसूची ११ (क)लाई संशोधन गर्ने निर्णय समेत गरेको छ । बैठकले...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिलाई उत्पादनसँग जोड्नु पर्ने बताउनुभएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रविधिलाई उत्पादन र विकाससँग जोडेर उपयोग गर्नुपर्ने बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे - ‘प्रविधिले छिटो र उन्नतस्तरको ज्ञान दिन सक्छ । त्यसको सदुपयोग गर्नु पर्दछ ।’ उहाँले...बाँकी
काठमाडौं, १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस भव्य रुपमा सम्पन्न भएकाे छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि) ले काठमाडाैंकाे भृकुटीमण्डपमा आयोजना गरेकाे मई दिवस कार्यक्रममा श्रमिकहरुकाे वाक्लाे उपस्थिति रहेकाे थियाे । राता व्यानर र झण्डाहरुले बातावरण नै उत्सवमय बनाएकाे थियाे । ९ फाेटाेमा हेर्नुहाेस मई दिवसका केही झलकहरु...बाँकी
काठमाडौं, नेकपा अध्यक्ष प्रचण्डले अहिले पनि १०/१५ प्रतिशत मुठ्ठीभर मान्छेको हातमा विश्व सम्पदाको ठूलो हिस्सा रहेकाे बताउनुभएकाे छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि)ले १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस काे अवसर पारेर भृकुटीमण्डपमा आयोजित मई दिवस कार्यक्रममा श्रमिकहरुलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले अझै पनि संसारमा धनी र गरीब बीचको...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वदेशमै जीवन धान्न पुग्ने रोजीरोटीको अवसर श्रृजना गर्न प्रतिबद्ध रहेको बताउनुभएकोछ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । आजको दिन हरेक वर्ष संसारभरका मजदूरहरुले विशेष उत्सव मनाउने गरेको स्मरण गर्दै...बाँकी
काठमाडौं, नेकपानिकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले संयुक्त रुपमा ३४ औं सहीद मित्रमणि आचार्य दिवस मनाएका छन् । नेपालका सबै वामपन्थी विद्यार्थी संगठनहरुले वैशाख १८ गतेलाई मित्रमणि दिवसको रुपमा मनाउँदै आएका छन् । वि.सं. ०४२ साल वैशाख १८ गते चितवनमा मित्रमणि आचार्यको हत्या भएको थियोे । तत्कालीन अनेरास्ववियूका...बाँकी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले अबको लक्ष्य देशको समृद्धिसँगै कम्युनिष्ट आन्दोलनलाई नयाँ संश्लेषण सहित समाजवादको आधार तयार पार्नु भएको बताउनु भएको छ । १३० औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले, ‘यो आफैंमा एउटा युगान्तकारी कार्य हो । अन्तमा, विश्व मजदुर दिवसका अवसरमा...बाँकी
काठमाडौँ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले १३० औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली शुभकामना व्यक्त गर्नु भएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले,"श्रमिक वर्गको हक, अधिकार प्राप्तिको लागि गरिएको ऐतिहासिक संघर्षलाई संस्थागत गरिएको आजको दिनलाई संसारभर अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मजदूर...बाँकी