ललितपुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले संविधान गतिशील दस्तावेज भएको बताउनु भएको छ । मधेस तराई फोरमका नेता तथा कार्यकर्तालाई मंगलबार निवास खुमलटारमा पार्टीमा स्वागत गर्दै उहाँले जनताको माग र आवश्यकता अनुसार संविधानमा परिमार्जन, विकास र संशोधन हुने बताउनुभयाे । अध्यक्ष प्रचण्डले जनतालाई बढि भन्दा बढि...बाँकी
काठमाडौं, मधेशमा क्रियाशील मधेश तराई फोरम पार्टी मंगलबार नेकपामा समाहित भएको छ। नेकपाका अध्यक्ष प्रचण्डले उक्त पार्टीलाई नेकपामा स्वागत गर्नुभएकाे छ। फोरमले मधेशका मुद्दामा नेकपा लचक देखिएका कारण आफूहरु नेकपामा समायोजन भएको बताएको छ। ६ फाेटाेमा हेर्नुहाेस, मधेश तराई फोरम पार्टी नेकपामा समाहित हुँदै गर्दाका केही झलकहरु । (फाेटाे...बाँकी
काठमाडौं, मधेशमा क्रियाशील मधेश तराई फोरम पार्टी मंगलबार नेकपामा समाहित भएको छ। नेकपाका अध्यक्ष प्रचण्डले उक्त पार्टीलाई नेकपामा स्वागत गर्नुभएकाे छ। फोरमले मधेशका मुद्दामा नेकपा लचक देखिएका कारण आफूहरु नेकपामा समायोजन भएको बताएको छ। पार्टीका अध्यक्ष अमर यादवद्वारा जारी विज्ञप्तिमा पार्टीका सम्पूर्ण नेता कार्यकर्ता नेकपामा समायोजन भएको घोषणा गरिएको...बाँकी
बेइजिङ, राष्ट्रपति विद्यादेवी भण्डारीलाई चीन सरकारले सोमबार राजकीय सम्मान प्रदान गरेको छ। चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार भण्डारीलाई ग्रेट हल अफ द पिपुल्सको पूर्वी गेटको परिसरमा सम्मान दिइएको थियो। सो अवसरमा चिनियाँ नेताहरू तिङ सुएस्याङ, याङ च्ये छ, वु वैह्वा, वाङ यी, स्या पाओलोङ, ह लिफङ लगायत सहभागि थिए। द्विपक्षीय...बाँकी
राष्ट्रवाद के हो ? राष्ट्रवादको बहसमा भाग लिन चाहनेहरू आम राष्ट्रवादीहरूले सुन्नैपर्ने कन्हैया कुमारको भाषण ।बाँकी
काठमाडौं, आँधी तुफानको उच्च जोखिम बढेको भन्दै सचेत रहन आग्रह गरिएको छ। भारतीय मौसम विभागले बंगलाको खाडिबाट आउने फेनी तूफानलाई लिएर यस्तो चेतावनी दिएको हो । यो तूफानले आउने १२ घण्टामा गम्भिर रुप लिन सक्ने र २४ घण्टा भित्र यो तुफानले एक दमै खतरनाक रुप लिन सक्ने बताइएको...बाँकी
काठमाडौं, नेपाल पत्रकार महासङ्घले प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई ध्यानाकर्षण पत्र बुझाएको छ। महासंघका पदाधिकारीले आइतबार बिहान नेकपाका अध्यक्ष प्रचण्डलाई भेट गरी ध्यानाकर्षण पत्र बुझाएका हुन्। महासंघले ध्यानाकर्षण पत्रमा राष्ट्रिय आमसञ्चार नीति–२०७३ लाई आवश्यक परिमार्जनसहित दृढतापूर्वक कार्यान्वयन गर्नुपर्ने, मुलुकी देवानी तथा फौजदारी...बाँकी
काठमाडौँ । संघीय संसदका सभामुख कृष्णबहादुर महरालाई क्रिश्चियन धर्म प्रचारका क्रममा पक्राउ परेका व्यक्तिहरुलाई छुटाउन प्रहरीलाई दबाब दिएको भन्दै षड्यन्त्रमूलक ढंगले गरिएका भ्रामक प्रचार तथा कपोलकल्पित समाचारहरूको खण्डन गरिएको छ । हिजो सभामुख महराको सचिवालयले एक विज्ञप्ति प्रकाशित गरी झूठा समाचारहरूको खण्डन गरेको हो । सभामुख महराका प्रेस सल्लाहकार...बाँकी
काठमाडौँ । कार्ल मार्क्स द्विशताब्दी मूल समारोह समितिको आयोजनामा यही वैशाख २२ गते कार्ल मार्क्सकाे २०१ औँ जन्म जयन्ती भव्य रूपमा मनाइने भएको छ । राजधानीकाे कमलादी स्थित प्रज्ञा भवनमा दिनको ठिक २ बजे उक्त समारोहको आयोजना गर्न लागिएको हो । उक्त कार्यक्रमको लागि डा. विजय पौडेलको अध्यक्षतामा...बाँकी
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्त्वपूर्ण रहेको बताउनुभएकाे छ । भण्डारीले बढ्दो कनेक्टिभिटीसँगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धको ढोका खुल्ने विश्वास समेत व्यक्त गर्नुभयाे। चीनको बेइजिङमा आयोजित दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय फोरम (बीआरआई)लाई शुक्रबार नेपालीमा सम्बोधन गर्दै राष्ट्रपति...बाँकी