News

विप्लव नेकपाका दुई नेता पक्राउ

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १० गते मंगलवार

विप्लव नेकपाका दुई नेता पक्राउ

गोरखा, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे  नेकपाका दुई नेतालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा जिल्ला जनपरिषद् प्रमुख विष्णु रिजाल र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डे छन्। प्रहरीले जनपरिषद् प्रमुख रिजाललाई सोमबार जिल्लाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका रिजाललाई राजद्रोह अन्तर्गत मुद्दा दर्ता...बाँकी

चर्को मूल्य चुकाएर मात्र सफलता हासिल भएको हाे – प्रधानमन्त्री

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ९ गते सोमवार

चर्को मूल्य चुकाएर मात्र सफलता हासिल भएको  हाे – प्रधानमन्त्री

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकतामा देश नै खुशी हुनु पर्ने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको ७० औं पार्टी स्थापना दिवस तथा कम्युनिस्ट नेता लेनिनको १३९औं जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रमलाइ आइतवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा पहिलो पटक कम्युनिस्ट पार्टीको सुदृढ बहुमत सहितको...बाँकी

सानो मेहनत र विवेकले एकता भएको होइन – अध्यक्ष प्रचण्ड

आस्था केसी २०७६ वैशाख ९ गते सोमवार

सानो मेहनत र विवेकले एकता भएको होइन – अध्यक्ष प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एक वर्षभित्र पार्टीको महाधिवेशन गरी सक्ने बताउनु भएकाे छ । नेपाल कम्युनिष्ट पार्टीको ७० औं पार्टी स्थापना दिवस तथा कम्युनिष्ट नेता लेनिनको १३९औं जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले ८ महिनाभित्र ७७ जिल्ला र प्रवासका सबै कमिटीको सम्मेलन...बाँकी

हेर्नुहाेस नेकपाका ७७ जिल्ला अध्यक्ष र सचिवकाे नामावली

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ९ गते सोमवार

हेर्नुहाेस नेकपाका ७७ जिल्ला अध्यक्ष र सचिवकाे नामावली

काठमाडौं, पार्टी एकीकरणको एक वर्षपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको छ। आइतबार साँझ बसेको सचिवालय बैठकले नाम टुङ्गो लगाएको हो । एक वर्षअघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकीकरण घोषणा भएको थियो । एकीकरणको भावनाअनुसार...बाँकी

नेकपा पार्टी एकता : टुंगियाे जिल्ला अध्यक्ष र सचिवकाे नाम

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ९ गते सोमवार

नेकपा पार्टी एकता : टुंगियाे जिल्ला अध्यक्ष र सचिवकाे नाम

काठमाडाैं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सबै जिल्लाको अध्यक्ष र सचिवको टुङ्गो लगाएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बेलुकी बसेको सचिवालय बैठकले जिल्ला कमिटीका अध्यक्ष र सचिवको  नाम टुङ्गो लगाएको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ वटै जिल्लाको जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुङ्गो लागेको जानकारी...बाँकी

नेपाल-चीन सम्बन्ध बिस्तारमा भाषा र शिक्षा महत्त्वपूर्ण – सभामुख महरा

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ८ गते आइतवार

नेपाल-चीन सम्बन्ध बिस्तारमा भाषा र शिक्षा महत्त्वपूर्ण – सभामुख महरा

काठमाडौं । सभामुख कृष्णबहादुर महराले नेपाल–चीन सम्बन्ध बिस्तारमा भाषा र शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । चिनियाँ भाषा शिक्षक संघले आइतबार (आज) काठमाडौंमा आयोजना गरेको ‘दोश्रो बेल्ट एण्ड रोड नेपाल–चीन शैक्षिक मेला'को उद्घाटन गर्नुहुँदै सभामुख महराले भाषाको ज्ञान र शैक्षिक सहकार्यले दुई देशबीचको सम्बन्ध बिस्तारमा महत्त्वपूर्ण...बाँकी

खोटाङका सहाराबिहीन बालबालिकालाई प्रवासी नेपाली एकता मञ्चद्वारा आर्थिक सहयोग

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ८ गते आइतवार

खोटाङका सहाराबिहीन बालबालिकालाई प्रवासी नेपाली एकता मञ्चद्वारा आर्थिक सहयोग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रवासी नेपाली एकता मञ्च साउदी अरब र कतारले खोटाङका बालबालिकाको शिक्षा-दीक्षाका लागि पार्टी मार्फत आर्थिक सहयोग गरेको छ । प्रवासी नेपाली एकता मञ्च साउदी अरब र कतारले प्रवासी नेपालीहरूको बीचमा संगठनको तर्फबाट आर्थिक संकलन गरी खोटाङ हलेसी तुवाचुङ न.पा. - ८,...बाँकी

देशको विकास तीन खम्बे अर्थ नीतिबाट मात्रै सम्भव छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ८ गते आइतवार

देशको विकास तीन खम्बे अर्थ नीतिबाट मात्रै सम्भव छ – अध्यक्ष प्रचण्ड

भरतपुर । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकास ३ खम्बे अर्थ नीतिबाट मात्रै सम्भव हुने बताउनु भएकाे छ । आइतबार भरतपुर–१० स्थित जिल्ला सहकारी संघ चितवनद्वारा सञ्चालित साझा पेट्रोल पम्पको उद्घाट गर्दै उहाँले सहकारीको भूमिकालाई बढाउदै लगे संविधानले परिकल्पना गरेको अर्थिक...बाँकी

विश्वमा कम्युनिष्ट आन्दोलन रक्षात्मक हुँदा नेपालमा आक्रामक: अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ८ गते आइतवार

विश्वमा कम्युनिष्ट आन्दोलन रक्षात्मक हुँदा नेपालमा आक्रामक: अध्यक्ष प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन विश्वमा रक्षात्मक हुँदा नेपालमा आक्रामक रुपमा कम्युनिष्ट आन्दोलन अगाडि बढेको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवस तथा नेपालको कम्युनिष्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान पु-याएका व्यक्तिहरुलाई सम्मान कार्यक्रमलाई आइतबार...बाँकी

हिजो मेसिनगन नबोकेको भए गणतन्त्र आउँदैनथ्यो – जनार्दन शर्मा ‘प्रभाकर’

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ७ गते शनिवार

हिजो मेसिनगन नबोकेको भए गणतन्त्र आउँदैनथ्यो – जनार्दन शर्मा ‘प्रभाकर’

काठमाडाैं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले हिजो मेसिनगन नबोकेको भए आज गणतन्त्र नआउने धारणा राखेका छन् । राजधानीमा आयोजित पूर्वजनमुक्ति सेना संघ, नेपाल रामेछापले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता शर्माले यस्ताे बताएका हुन् । उनले सात सालदेखि...बाँकी