News

गोरखा दरबार पुनःनिर्माण छिटो सक्न सभामुखको आग्रह

राजेन्द्र न्यौपाने २०७६ वैशाख १३ गते शुक्रवार

गोरखा दरबार पुनःनिर्माण छिटो सक्न सभामुखको आग्रह

गोरखा, सभामुख कृष्णबहादुर महराले गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न आग्रह गर्नुभएकाे छ । भूकम्पपछि गोरखा दरबारको पुनःनिर्माणको अवस्था बुझ्न शुक्रबार बिहान गाेरखा पुग्नुभएका सभामुख महराले पुनःनिर्माणको काम सुस्त भएको भन्दै त्यसमा तीव्रता दिन सम्बन्धित सबैलाई आग्रह गर्नुभएकाे हाे । 'दरबारको पुनःनिर्माणको काम अन्यन्तै सुस्त गतिमा भइरहेको देखियो ।' -...बाँकी

मनमाेहन अधिकारीका अधुरा सपना पूरा गर्छाैं – प्रधानमन्त्री

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १३ गते शुक्रवार

मनमाेहन अधिकारीका अधुरा सपना पूरा गर्छाैं – प्रधानमन्त्री

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीकाे स्मरण गर्नुभएकाे छ । मनमोहन स्मृति प्रतिष्ठानले सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको ‘२० औँ स्मृति दिवस’ मा उहाँले वर्तमान सरकार स्व‍. अधिकारीका अधूरा सपना पूरा गर्न लागिपरेको बताउनुभयाे । स्व‍. अधिकारीको शालिकमा माल्यार्पण गर्दै प्रधानमन्त्री ओलीले स्व. अधिकारीले...बाँकी

नेकपाका भातृ संगठनले एनसेललाई दिए चेतावनी, सिमकार्ड नचलाउन अपिल

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १२ गते बिहीवार

नेकपाका भातृ संगठनले एनसेललाई दिए चेतावनी, सिमकार्ड नचलाउन अपिल

काठमाडौं, सत्तारुढ दल नेकपाका भातृ संगठनले एनसेलका सिमकार्ड नचलाउन अपिल गरेका छन् । सर्वोच्च अदालतको आदेशपछि ठूला करदाता कार्यालयले निर्धारण गरेको कर तिर्न एनसेलले आनाकानी र बहानाबाजी गर्न थालेको भन्दै एनसेलले कर नतिरेमा विरोधका विभिन्न कार्यक्रम सुरु गर्ने भन्दै वाइसिएल, युवा संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुले आज एक...बाँकी

विप्लव पनि अब वार्तामा आउनुपर्छ – गृहमन्त्री

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १२ गते बिहीवार

विप्लव पनि अब वार्तामा आउनुपर्छ – गृहमन्त्री

विराटनगर, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विप्लव समूहको गतिविधि निस्तेज पार्न सरकार सफल भएको दावी गर्नुभएकाे छ। प्रदेश १ मा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न विराटनगर पुगेका मन्त्री थापाले विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याउने प्रयासमा सरकार लागिरहेको बताउनुभयाे । उहाँले भन्नु भयाे - ‘विप्लव समूहको गतिविधि निस्तेज भएको...बाँकी

जनगायक जेबि टुहुरेको एकल सांगीतिक प्रस्तुति हुने

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १२ गते बिहीवार

जनगायक जेबि टुहुरेको एकल सांगीतिक प्रस्तुति हुने

काठमाडौं, यही वैशाख १३ गते ७५ वर्षीय जनगायक जेबि टुहुरेको एकल सांगीतिक प्रस्तुति ‘जेबि टुहुरेको निरन्तरता-२०७६’ आयोजना हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा  दिनकाे साढे चार बजे आयोजना हुने कार्यक्रममा जनगायकको उपमा पाएका टुहुरेले आफ्ना छानिएका १४ वटा गीत सुनाउनुहुनेछ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली,...बाँकी

किम र पुटिन बिच पहिलोपटक भेटवार्ता

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १२ गते बिहीवार

किम र पुटिन बिच पहिलोपटक भेटवार्ता

मस्को, अमेरिकासँगकाे सम्बन्धमा कुनै सुधार नआएपछि उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन मस्को पुगेका छन् । अमेरिकी एकल ध्रुवीय विश्व राजनीतिमा फरक धारको अनौपचारिक नेतृत्व गर्दै आएको रुससँग सम्बन्ध विस्तार गर्न किम मस्को पुगेको बताइएको छ । आफ्नै नीजि रेलमा हिजो बुधबार रुस पुगेका किमले आज रुसी...बाँकी

पुनर्निर्माणको काम एक वर्षमा पुरा हुन्छ – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १२ गते बिहीवार

पुनर्निर्माणको काम एक वर्षमा पुरा हुन्छ – प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले क्षतिग्रस्त संरचना पुनर्निर्माणको काम एक वर्षमा पूरा हुने बताउनुभएकाे छ । अहिले पुनर्निर्माणको काम युद्धस्तरमा अघि बढेको उहाँले बताउनुभएकाे छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु भएर विनासकारी भूकम्प गएको चार वर्ष पुगिसके पनि पुनर्निर्माणको काम सन्तोषजनक नभएको भनेर कतिपयले सरकारको आलोचना...बाँकी

कार्यवाहक राष्ट्रपतिकाे जिम्मा उपराष्ट्रपति पुनलाइ

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ११ गते बुधवार

कार्यवाहक राष्ट्रपतिकाे जिम्मा उपराष्ट्रपति पुनलाइ

काठमाडौं, उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ' कार्यबाहक राष्ट्रपति बन्नुभएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले  चीन भ्रमणमा निस्किनु अघि उपराष्ट्रपति पुनलाई राष्ट्रपतिको कार्यभार प्रदान गरेसँगै उपराष्ट्रपति पुन कार्यवाहक राष्ट्रपति बन्नुभएकाे हाे । संविधानको धारा ६७ को उपधारा २ बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी कार्यभार तोकिएको...बाँकी

जनयुद्ध नभएको भए आजको परिवर्तन सम्भव नै थिएन – नेता जनार्दन शर्मा

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ११ गते बुधवार

जनयुद्ध नभएको भए आजको परिवर्तन सम्भव नै थिएन – नेता जनार्दन शर्मा

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य, कर्णाली प्रदेशका ईञ्चार्ज एवं पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले जनयुद्ध ऐतिहासिक भएको र त्यसलाई कसैले मेट्न नसक्ने बताउनु भएकाे छ। दोलखाको जिरीस्थित श्री सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको ११ औं वार्षिकाेत्सव समारोहमा बोल्दै नेता शर्माले शहिदहरुको बलिदानीबाट नै नेपालमा परिवर्तन...बाँकी

समृद्धिको सपना पूरा गर्न वैज्ञानिक शिक्षामा जाेड दिनुपर्छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ११ गते बुधवार

समृद्धिको सपना पूरा गर्न वैज्ञानिक शिक्षामा जाेड दिनुपर्छ – अध्यक्ष प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले शिक्षामा लगानी नहुँदासम्म मुलुक समृद्ध हुन नसक्ने बताउनुभएकाे छ । ललितपुरको सिद्धीमङ्गलस्थित श्री सिध्दिमङ्गल माध्यमिक विद्यालयको ६३औं वार्षिकउत्सवकाे उद्घाटन गर्दै अध्यक्ष  प्रचण्डले यस्ताे भन्नुभएकाे हाे । अध्यक्ष  प्रचण्डले भन्नुुभयाे - ‘जबसम्म शिक्षामा लगानी, पूर्वाधारको विकास र गुणस्तरियता कायम हुन सक्दैन...बाँकी