News

विप्लव माओवादीका नेताहरू रिहाई गर – कम्युनिस्ट लिग फिनल्याण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ७ गते शनिवार

विप्लव माओवादीका नेताहरू रिहाई गर – कम्युनिस्ट लिग फिनल्याण्ड

काठमाडौं : फिनल्याणडको कम्युनिष्ट पार्टी - कम्युनिस्ट लिग अफ फिनल्यान्ड - ले नेपाल कम्युनिस्ट पार्टी (विप्लव नेतृत्त्वको नेकपा) का नेता र कार्यकर्ताको गिरफ्तारीको विरोध गर्नुका साथै तुरुन्त रिहाईको माग गरेको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष कालेवी वार्मान र परराष्ट्र मामिला सचिव...बाँकी

सरकारी जग्गा हडप्ने मेरो कुनै मनसाय छैन – महासचिव विष्णु पौडेल

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ६ गते शुक्रवार

सरकारी जग्गा हडप्ने मेरो कुनै मनसाय छैन – महासचिव विष्णु पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले सरकारी जग्गा हडप्ने आफ्नो कुनै मनसाय नभएको बताउनु भएको छ। आज एक प्रेस विज्ञप्ती जारी गर्दै उहाँले, "सरकारी जग्गा हडप्‍ने दुषित मनसायले कागज श्रेस्ता मिलाई किर्ते, जालसाजी वा गैरकानुनी कार्य गरी जग्गा दर्ता गर्ने वा गराउने कुनै कार्यमा...बाँकी

रवि लामिछानेको फ्यान दावी गर्नेबाट वाइसिएल अध्यक्ष दीपशिखालाई ज्यान मार्ने धम्की

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ५ गते बिहीवार

रवि लामिछानेको फ्यान दावी गर्नेबाट वाइसिएल अध्यक्ष दीपशिखालाई ज्यान मार्ने धम्की

काठमाडाैं । तत्कालीन नेकपा (माओवादी केन्द्र) को सहायक संगठनको रूपमा रहेको युथ कम्युनिष्ट लिग (वाइसिएल) का अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई ज्यान मार्ने धम्की आएको छ । वाइसिएल अध्यक्ष दीपशिखाले आफ्नो फेसबुकमा पोस्ट गर्दै आफूलाई ज्यान मार्ने धम्की आएको र धम्की आएको...बाँकी

अहिलेको परिवर्तन ००७ साल, ०१७ साल र ०४६ सालको जस्तो होइन – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ५ गते बिहीवार

अहिलेको परिवर्तन ००७ साल, ०१७ साल र ०४६ सालको जस्तो होइन – अध्यक्ष प्रचण्ड

चितवन । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको परिवर्तन ००७ सालको, ०१७ सालको ०४६ सालको जस्तो नभएको बताउँदै अहिले संघीय शासन कमजोर हुँदै जाने हो कि भन्ने चिन्ता व्यक्त गर्नुभयो । लगानी केन्द्रीकृत गर्नको लागि आज भरतपुरमा भएको निजी क्षेत्रसँग अन्तर्क्रिया कार्यक्रमको उद्घाटन गर्नुहुँदै पूर्वप्रधानमन्त्री प्रचण्डले...बाँकी

काठमाडौँमा अन्तर्राष्ट्रिय किसान संघर्ष दिवस मनाइयो

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ४ गते बुधवार

काठमाडौँमा अन्तर्राष्ट्रिय किसान संघर्ष दिवस मनाइयो

काठमाडौँ । अखिल नेपाल किसान महासंघ र फियान नेपालको आयोजनामा 'किसान अधिकार सम्बन्धी राष्ट्र संघको घोषणापत्र र नेपालको सन्दर्भ' विषयक अन्तरक्रियाको आयोजना गरी 'अन्तर्राष्ट्रिय किसान संघर्ष दिवस' मनाइयो । २०१८ डिसेम्बर १७ तारिखका दिनमा संयुक्त राष्ट्रसंघको महासभाबाट अनुमोदित  भएको रनेपालले समेत समर्थन गरेको 'किसान तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने...बाँकी

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपतिसमक्ष नेपाल सरकारको प्रतिवेदन प्रस्तुत

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ३ गते मंगलवार

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपतिसमक्ष नेपाल सरकारको प्रतिवेदन प्रस्तुत

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपाल सरकारको आर्थिक वर्ष २०७४-७५ वार्षिक प्रतिवेदन पेश गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारी समक्ष प्रधानमन्त्री ओलीले सरकारको वार्षिक प्रतिवेदन पेश गरेका हुन् । नेपालको संविधानको धारा ५३ मा राज्यका निर्देशक सिद्धान्त,...बाँकी

भेरी बबई डाइभर्सन सुरुङ निर्माणको प्रधानमन्त्री ओलीद्वारा ‘ब्रेक थ्रु’

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ३ गते मंगलवार

भेरी बबई डाइभर्सन सुरुङ निर्माणको प्रधानमन्त्री ओलीद्वारा ‘ब्रेक थ्रु’

काठमाडौं । तोकिएको समयभन्दा झण्डै एक वर्ष अगावै सुरूङ निर्माण कार्य सम्पन्न भएको नेपालको सबैभन्दा ठूलो सिँचाई आयोजना मध्ये एक तथा राष्ट्रिय गौरवको भेरी-बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङको 'ब्रेक थ्रु' गरेका छन् । प्रधानमन्त्री ओलीले सुरुङको प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–११ को चिप्लेमा आयोजित कार्यक्रममा बटन...बाँकी

युवाहरू विदेशिनुमा शिक्षा प्रणालीको कमजोरी – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २ गते सोमवार

युवाहरू विदेशिनुमा शिक्षा प्रणालीको कमजोरी – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरु स्वदेशमा श्रम गर्न छाडेर सामान्य कामका लागि विदेश जानु ठीक नभएको बताउनु भएकाे छ । नेपाल कफी व्यवसाय प्रबर्द्धन सम्मेलनको उद्घाटन गर्दै उहाँले नेपालमा पढेकाहरु यहाँ श्रम गर्नुभन्दा विदेशमा नोकरी गर्नु उचित ठानिरहेको भन्दै नेपालको शिक्षा प्रणालीमै कमजोरी...बाँकी

काठमाडौँमा चिनिया प्रान्त हुनानका साँस्कृतिक पोष्टर प्रदर्शनी

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १ गते आइतवार

काठमाडौँमा चिनिया प्रान्त हुनानका साँस्कृतिक पोष्टर प्रदर्शनी

काठमाडौँ । काठमाडौँमा चीनको हुनानका सांस्कृतिक पोष्टरहरुको वृहद् प्रदर्शनी गरिएको छ । बबरमहलस्थित नेपाल कला परिषद्मा शनिबार आयोजित एक भव्य कार्यक्रमका बीच सो प्रदर्शनीको शुभारम्भ भएको हो । प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद महेश बस्नेत, नेपालकालागि चिनिया राजदूत हौ यान्छी र हुनान प्रान्तको संस्कृति तथा...बाँकी

राष्ट्रपति र उपराष्ट्रपतिद्धारा नयाँबर्षकाे अवसरमा शुभकामना व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १ गते आइतवार

राष्ट्रपति र उपराष्ट्रपतिद्धारा नयाँबर्षकाे अवसरमा शुभकामना व्यक्त

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा लक्ष्य प्राप्त गर्न २०७६ साल सफल हुने विश्वास व्यक्त गर्नुभएको छ। नयाँ वर्ष २०७६ को अवसरमा नेपाली नागरिकमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले ठूलो संघर्षपछि मुलुकले प्राप्त गरेको ऐतिहासिक उपलब्धिलाई सुशासन र समृद्धिमार्फत सुदृढ...बाँकी