काठमाडौँ, नेपालको संघीय संसदका सभामुख कृष्णबहादुर महराले नयाँ वर्ष २०७६ को उपलक्षमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्नु भएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै सभामुख महराले "नयाँ वर्ष २०७६ साल शुभारम्भको यस पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति,...बाँकी
काठमाडौं, आन्दोलनरत सरकारी चिकित्सकको माग सम्बोधन गर्ने सरकारी आश्वासनपछि चिकित्सकहरु आजदेखि नियमित काममा फर्केका छन् । सरकारले माग सम्बोधनका लागि १५ दिनको समय माग गरेपछि त्यसमा सहमति जनाउँदै चिकित्सकहरु काममा फर्केका हुन् । चैत्र २२ गतेदेखि सरकारी चिकित्सकले कर्मचारी समायोजनमा चिकित्सकलाई संघ अन्तर्गत राख्नु पर्ने माग राख्दै देशभरको...बाँकी
काठमाडौं, अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले ‘सार्वजनिक विद्यालय सुधार अभियान - २०७६’ सञ्चालनको घोषणा गरेका छन् । ‘म बनाउँछु मेरो विद्यालय, हामी बनाउँछौं हाम्रो विद्यालय’ भन्ने स्वघोषणा गरेर संगठनको सिंगो पंक्ति सार्वजनिक विद्यालयको सुधार अभियानमा लगाउने निर्णय गरिएको अखिल क्रान्तिकारीका कार्यवाहक अध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभएकाे छ ।...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले गएको साल बेथिति र भ्रष्टाचार विरुद्धको अभियानको वर्ष रहेको बताउनुभएकाे छ।उहाँले आफू नेतृत्वको सरकारले सुशासनका लागि चालेका कदमले नतिजा दिन थालेको बताउनुभयाे । नयाँ वर्ष २०७६ को अवसरमा देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले घरजग्गा कारोबार, नक्कली भ्याट बिल प्रकरण, संगठित तस्करीलगायतका अनुचित कामको...बाँकी
कञ्चनपुर, नेत्रबिक्रम चन्द 'विप्लव' समूहका कृष्णपुर नगरपालिका सेक्रेटरी रामप्रसाद भट्टलाई प्रहरीले पक्राउ गरेको छ । भट्टलाई कृष्णपुर रैकवार क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झलारीले जनाएकाे छ । पक्राउ परेका भट्टको साथबाट सङ्गठनको योजना र सङ्गठन विस्तारबारे उल्लेख गरिएको डायरी र पार्टीको सिद्धान्त बारेका किताब बरामद गरेकाे प्रहरीले...बाँकी
लहान, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कृषि र पर्यटनको विकासले मात्र समृद्ध नेपाल र सुखी नेपालीको सरकारी नारा सार्थक हुने भएकाले कृषि क्षेत्रमा देखिएको परनिर्भरता अन्त्य गर्नुपर्ने बताउनु भएकाे छ । लाहानकाे सीतापुरमा शुक्रवार आयाेजित माँ वाैकी देबी महाेत्सव उद्घाटन गर्दै मन्त्री बाँस्काेटाले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने गरी सरकारले प्रदेश...बाँकी
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नयाँ वर्ष २०७६को उपलक्ष्यमा समस्त नेपालीजनमा शुभकामना व्यक्त गर्दै नयाँ वर्ष समाजवादी क्रान्ति काे आधार निर्माण गर्ने वर्षका रुपमा रहाेस् भन्ने कामना गर्नु भएको छ। आज एक फेसबुक पोस्ट गर्दै उहाँले "नव वर्ष २०७६ सालको सुखद...बाँकी
भक्तपुर, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मन्त्रालय मातहतका कार्यालयलाई डिजिटल बनाएर सुशासन कायम गरिने बताउनुभएको छ । नापी कार्यालय भक्तपुरमा जेष्ठ नागरिक एवं शारीरिक रुपले अशक्त सेवाग्राहीबा लागि निर्मित विश्राम कक्ष तथा बालबालिका स्तनपान कक्षको शुभारम्भ गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । नापी...बाँकी
काठमाडौं, जलजला पहाडको नाम कतिले सुन्नुुभएको छ ? पक्कै धेरैले सुनेको हुनुपर्छ । जलजला पहाड रोल्पाको थवाङमा पर्दछ । तत्कालिन माओवादीले १० बर्षसम्म जनयुद्द सञ्चालन गर्दा जलजला एउटा सुरक्षित स्थल मानिन्थ्यो । रोल्पा र जलजला एकअर्काका परिपुरक नाम हुन् । जलजला र रोल्पा जनयुद्दमा सहभागी धेरै माओवादी नेता...बाँकी
काठमाडौं, त्रिभुवन विश्वविद्यालयले आगामी जेठ दोस्रो साता स्ववियु निर्वाचन गर्न प्रस्ताव गरेको छ । यसअघि फागुन १४ गते हुने भनिएको स्ववियु निर्वाचन हुन नसकेपछि त्रिभुवन विश्वविद्यालयले नयाँ मिति प्रस्ताव गरेकाे हो । बिहीबार केन्द्रीय स्ववियु निर्वाचन समन्वय समितिले विद्यार्थी संगठनहरुसँग संयुक्त छलफल गरेको थियो । छलफलमा समिति अध्यक्ष...बाँकी