जुलाई १, १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टी जुलाई १, २०२१ मा स्थापनाको १०० वर्ष पुगेको छ । यो पार्टीले चीनमा शासन गरेको ७२ वर्ष पुगेको छ । स्थापनाको २८ वर्ष यसले देशी-विदेशी प्रतिक्रियावादी शक्तिहरूसँग संघर्ष गर्नुपर्यो । लामो अभियान - १९३५, जापानविरोधी युद्ध १९३७-४५ र नयाँ...बाँकी
काठमाडौँ । चीनको विकास नयाँ युगमा प्रवेश गरेको छ । विश्वमा चीनको असर आज जस्तो पहिले गहिरो थिएन । विश्वको चीनप्रति ध्यानाकर्षण आज जस्तो पहिले व्यापक थिएन । जन गणतन्त्र चीनको स्थापनाको ७०औं वार्षिकोत्सव समारोह अक्टोबर १ तारिख बिहान पैचिङ अवस्थित थेन आन मन चोकमा मनाइएको छ ।...बाँकी
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ'ले जनगणतन्त्र चीनको ७०औँ स्थापना दिवसको अवसरमा जनगणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङका साथै उपराष्ट्रपति, चिनियाँ सरकार र चिनियाँ जनतामा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले स्थापनाको छोटो अवधिमा चीनले गरेको चमत्कारिक प्रगतिका लागि बधाई समेत...बाँकी
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन विश्वमा रक्षात्मक हुँदा नेपालमा आक्रामक रुपमा कम्युनिष्ट आन्दोलन अगाडि बढेको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवस तथा नेपालको कम्युनिष्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान पु-याएका व्यक्तिहरुलाई सम्मान कार्यक्रमलाई आइतबार...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता क. नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ परियोजना साम्राज्यवादीहरुका लागि विशाल धक्का भएको बताउनु भएको छ । सोमबार संवाद डबलीमा ‘लेफ्ट रिभ्यु अनलाइन’ ले जनवादी गणतन्त्र चीनको ६९ औं स्थापना दिवसको अवसरमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा...बाँकी