हेटौंडा, नेत्रबिक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मकवानपुर इञ्चार्ज वीरबहादुर घलान (ज्वाला) सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–८ फायरलाईनवाट प्रहरीले बिहीवार राति उनीहरुलाई पक्रेको हो ।सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका ज्वालासहित अर्का एक जनालाई पक्राउ गरेको प्रहरी स्रोतले...बाँकी
काठमाडौं, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले समृद्ध नेपाल सुखी नेपालीको नारा पूरा गर्नको लागि सबैभन्दा पहिला ऊर्जामा आत्मनिर्भर हुनुपर्ने बताउनुभएकाे छ। जर्मनीमा शुरु भएको जर्मन इनर्जि एण्ड ट्रान्जिसन एक्जिभिसनको उद्घाटन कार्यक्रमलाइ सम्बाेधन गर्दै मन्त्री पुनले यस्तो बताउनुभएकाे हाे । प्रदर्शनीले ऊर्जा, आपूर्ति र वर्तमान समयको सन्दर्भमा...बाँकी
काठमाडौं, किशाेर र युवाहरु माझ निकै लोकप्रिय पब्जी खेल बन्द हुने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ । प्राधिकरणका प्रवक्त्ता मीनप्रसाद अर्यालले प्रहरीको आग्रहमा...बाँकी
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालमा भएका सबै परिवर्तन दलहरुबीचको सहमतिले सम्भव भएको उल्लेख गर्दै विकास र समृद्धिका लागि पनि दलहरुबीच सहमतिबाटै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएकाे छ। बिहीबार चितवनको भरतपुरमा सञ्चालनमा आएको जेम्स वल्र्ड फनपार्कको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्ताे धारणा राख्नुभएकाे...बाँकी
काठमाडौं, अस्ट्रेलिया कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) ले नेत्रविक्रम चन्द 'विप्लव'ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि सरकारले लगाएको प्रतिवन्ध हटाउन अनुराेध गरेको छ । अस्ट्रेलिया कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विप्लवमाथिको प्रतिबन्ध हटाउन अनुरोध गर्दै पत्र पठाएको हो । अस्ट्रेलिया कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) का अध्यक्ष निक...बाँकी
पोखरा, कर्मचारी समायोजनमा गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा पदस्थापन भएका सहसचिव दुर्गाप्रसाद दवाडीले आज पदबहाली गरेका छन् । यसअघि राष्ट्रिय किसान आयोगको सदस्य सचिवको रुपमा कार्यरत रहेका चितवनका दवाडीको कर्मचारी समायोजन प्रक्रियामा संघमा समायोजनपछि प्रदेश कृषि मन्त्रालयमा पदस्थापन गरिएको हो । मन्त्रालयमा उनलाई मन्त्री लेखबहादुर...बाँकी
काठमाडौं, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मिडिया हाउसको बार्षिक आम्दानी र कर तिरेको हिसाब हेर्नुपर्ने अवस्था आउन नदिन मिडिया मालिकलाई सचेत गराउनुभएकाे छ। नेपाल पत्रकार महासंघले बुधबार काठमाडाैंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले श्रमजीवि पत्रकारलाई तलव दिए नदिएको मात्रै सरकारको चासो रहेको भन्दै उक्त चेतावनी...बाँकी
काठमाडाैं, सत्तारुढ दल नेकपाका महासचिव विष्णु पाैडेलले बालुवाटारको सरकारी जग्गामा आफ्नो नाम जोडिएकोप्रति ध्यानाकर्षण भएको जनाउनुभएकाे छ । विभिन्न सञ्चार माध्यमले आफ्नो नाम जोडेर भ्रमपूर्ण समाचार छापेको भन्दै महासचिव पाैडेलले बुधवार एक प्रेस विज्ञप्ति मार्फत आपत्ति जनाउनु भएकाे हाे । उहाँले २०६१ पुष २९ गते प्रचलित कानुनबमोजिम बिक्री...बाँकी
चितवन, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले नेपाली काँग्रेस र राप्रपा परित्याग गरी पार्टीमा प्रवेश गर्ने नेता, कार्यकर्तालाई नेकपामा स्वागत गर्नुभएको छ । चितवनको माडी नगरपालिकामा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले अबिर र हँसिया हतौडा अंकित टोपीलगाई पार्टीमा स्वागत गर्नुभएको हो । यसरी प्रवेश गर्नेहरुमा माडी नगरपालिका वडा नं....बाँकी
काठमाडौं, चिनियाँ राष्ट्रपति सी चिनफिङले बेल्चा उठाएर काम गर्नुभएकाे छ । राष्ट्रपति सीले बेल्चा उठाएर काम गर्न थालेपछि उहाँको सर्वत्र चर्चा भएकाे छ । राष्ट्रपति सीले चीनमा सोमबार रुख संरक्षणका लागि बेइजिङको तोङजो जिल्लामा बेल्चा र बाल्टी उठाएर काम गर्नुभएकाे हाे । कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरु र उच्च...बाँकी