दाङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले सहिदका सपना पूरा हुँदै गएको बताएका छन् । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतासमेटिएको जनताको संविधान निर्माण हुनु सहिदका सपनाको साकार रुप भएको उनीहरुले बताए । यी उपलब्धि संस्थागत गर्दै जनताको जीवन बदल्नु अबको कार्यभार भएको नेताहरुकाे भनाइ थियाे । घोराही १७ ओखरामा जनयुद्धका सहिदहरु अर्जुन...बाँकी
काठमाडाैं, १ सय ३० औं मई दिवस (अन्तर्राष्ट्रिय श्रमिक दिवस) भव्यतापूर्वक मनाइने भएकाे छ । मजदुरहरुकाे संयुक्त संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले १ सय ३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस भव्यतापूर्वक मनाउने निर्णय गरेकाे हाे । सामाजिक सुरक्षा ऐन र श्रम ऐनको कार्यान्वयन बिना श्रम क्षेत्रको समस्या हल नहुने हुनाले संयुक्त ...बाँकी
काठमाडौँ, विगतमा अनाधिकृतरुपमा विद्युत्भार कटौती गर्ने पुनःसल्बलाएको नेपाल विद्युत् प्राधिकरणले जनाएकाे छ । प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक माथि गलत लाञ्छना लगाएर पुनःप्राधिकरणलाई असफल बनाउन सकिन्छ कि भन्ने मनसाय राखेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयाे । उपभोक्तालाई सहजरुपमा विद्युत् सेवा उपलब्ध गराउन प्राधिकरण सक्रिय रहेको भन्दै...बाँकी
कतार, कतार भ्रमणमा रहेका सभामुख कृष्णबहादुर महरा र कतारका उपप्रधान तथा परराष्ट्रमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान विन जस्सिन अल थानीबीच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका संघ (इन्टर पार्लियामेन्ट्री युनियन–आइपियू) को १४० औं सभामा सहभागी हुन कतार आएका सभामुख महराले अल थानीसँग दोहास्थित होटल सेराटनमा शिष्टाचार भेटवार्ता...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको उत्पादनले भोकमरी नै लाग्ने अवस्था साँच्चै नभएको बताउनुभएकाे छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएकाे हाे । उहाँले आउँदो चार वर्षमा निरपेक्ष गरिबीलाई इतिहास बनाउने दावी गर्नुभयाे। ‘कृषिमा दुई तिहाइ जनसंख्या अनावश्यक ढंगले अल्झिराखेको छ, यसमा पनि समय अनुकुल...बाँकी
काठमाडौं, अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ विश्व प्रजातान्त्रिक युवा संघको साधरण सभामा भाग लिन भेनेजुएला प्रस्थान गर्नुभएकाे छ । उहाँसँगै नेपालको प्रतिनिधिमण्डलमा युवा संघ, नेपालका सचिव सन्तोष पौडेल र अनेरास्ववियु प्रवक्ता सुदिप शर्मा भेनेजुएला प्रस्थान गर्नुभएकाे हाे । तामाङकाे भेनेजुएला प्रस्थानसँगै क्रान्तिकारीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष सुरेन्द्र...बाँकी
काठमाडौँ । नेपालका बामपन्थी तथा राष्ट्रवादी लेखकहरूको साझा तथा नेतृत्वदायी संगठन प्रगतिशील लेखक संघ, नेपालको एघारौं राष्ट्रिय सम्मेलन यही २०७५ चैत्र २२ र २३ गते काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनले एघार बुँदे घोषणापत्रसहित नयाँ केन्द्रीय समिति एवम् राष्ट्रिय परिषदको निर्माण गरेको छ । एघारौं राष्ट्रिय सम्मेलनबाट निर्वाचित...बाँकी
काठमाडौं, भुटानका पूर्वप्रधानमन्त्री दाशो छिरिङ तोग्वेले अध्यक्ष प्रचण्डसँग भेट गर्नुभएकाे छ । नीजि भ्रमणका लागि नेपाल आईपुग्नुभएका तोग्वेले भुटान फर्कनु अघि शनिबार खुमलटारमै पुगेर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गर्नुभएकाे हाे । उहाँले खुमल्टार पुग्ने वित्तिकै प्रचण्ड पत्नी सीता दाहालको स्वस्थ्य अवस्था सोधखोज गर्नुभएकाे थियाे । जवाफमा प्रचण्डले...बाँकी
काठमाण्डाैं, गत असोज ३ गते संविधान दिवसको अवसरमा घोषणा गरिएका मानपदवी र विभुषण नयाँ वर्षको अवसरमा प्रदान गरिने भएको छ । विभिन्न क्षेत्रका गरेर ३४२ जनालाई मानपदवी र विभूषण प्रदान गर्न लागिएको हो । राष्ट्रपति कार्यालयमा ‘विभुषण सुशोभन समारोह’ आयोजना गरेर मानपदवी प्रदान गरिने गृहमन्त्रालयले जनाएको छ ।...बाँकी
काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपाल: सुखी नेपाली’ बनाउने सरकारको लक्ष्य पूरा गर्न सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनभएकाे छ। सूचना प्रविधिका क्षेत्रमा कार्यरत चिनियाँ कम्पनी हुवावेद्वारा आइतवारआयोजित नेपाल मोबाइल काङ्ग्रेस २०१९ को उद्घाटन गर्दै उहाँले सरकार सूचना प्रविधिमैत्री नेपाल (डिजिटल नेपाल) बनाउने...बाँकी