News

पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १८ गते शनिवार

पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा कुशल अर्थमन्त्री भरतमोहन अधिकारी हाम्रा माझ रहनुभएन । ८३ वर्षीय उहाँको उपचारको क्रममा शनिबार ह्याम्स अस्पतालमा निधन भएको हो । श्वासप्रश्वास र निमोनियालगायतका समस्या भएपछि २ महिनादेखि उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो । मेडिसिटी अस्पतालमा एक महिना प्रयास गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि माघ...बाँकी

भरतमोहनजीको स्वास्थ्यमा कुनै मिराकल हुन पनि सक्छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १८ गते शनिवार

भरतमोहनजीको स्वास्थ्यमा कुनै मिराकल हुन पनि सक्छ – अध्यक्ष प्रचण्ड

काठमाडौं, जीवन र मृत्युबिच अन्तिम संघर्ष गरिरहेका नेकपाका नेता भरतमोहन अधिकारीले पार्टी, देश, समाज र समृद्धिका लागि मिलेर अघि जान नेताहरुलाई सन्देश दिनुभएको छ । ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीले भेन्टिलेटरमा राख्नुअघि आफ्नो अन्तिम सन्देश सुनाएको नेकपाका अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो । शनिबार साँझ नेता अधिकारीलाई भेटेर बाहिरिदै...बाँकी

के अस्पतालले कुनै मानिसलाई बचाउन अस‌ंभव छ भनेर विज्ञप्ति निकाल्न मिल्छ ?

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १८ गते शनिवार

के अस्पतालले कुनै मानिसलाई बचाउन अस‌ंभव छ भनेर विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडौं । के कुनै अस्पतालले आफ्नो अस्पतालमा उपचाररत बिरामीलाई बचाउन असंभव छ भनेर पत्रकार सम्मेलन गर्न मिल्छ ? आज नेकपाका नेता तथा पूर्वमन्त्री भरतमोहन अधिकारीलाई बचाउन सक्ने संभावना असाध्यै न्यून रहेको भनेर उहाँ उपचाररत ह्याम्स अस्पतालले बताएपछि यो प्रश्न चारैतिर उठेको छ । अस्पतालले शनिबार पत्रकार सम्मेलन गर्दै अधिकारीको...बाँकी

सहाराका विद्यार्थीले काठमाडौँको आकाशमा यसरी उडाए ड्रोन

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १७ गते शुक्रवार

सहाराका विद्यार्थीले काठमाडौँको आकाशमा यसरी उडाए ड्रोन

काठमाडौं, काठमाडौंको शंखमूलमा रहेको सहारा नेशनल स्कूलका विद्यार्थीले आफैले बनाएको ड्रोन उडाएका छन । विज्ञान प्रदर्शनी कार्यक्रमको आयोजना गरी साहाराले विद्यार्थीहरुहरुले विज्ञान प्रविधिमा गरेको विकास र हासिल गरेको ज्ञानलाई प्रस्तुत गरेको हो । बाग्मती नदी किनारमा रहेको साहारा स्कूलले गरेको विज्ञान प्रदर्शनीमा सबैभन्दा आकर्षणका केन्द्र ड्रोन र रोबोट...बाँकी

रामघाटमा सदाका लागि बिलायाे एउटा नक्षत्र, अलविदा प्रिय नेता रविन्द्र

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १७ गते शुक्रवार

रामघाटमा सदाका लागि बिलायाे एउटा नक्षत्र, अलविदा प्रिय नेता रविन्द्र

पोखरा, हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको गृहनगर पोखरामा शुक्रवार अन्त्येष्टि गरिएको छ । उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । रामघाटमा उहाँको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज अधिकारी र स्वराज अधिकारीले दागवत्ति दिनुभएको थियो । अधिकारीको शव आजै काठमाडौंबाट...बाँकी

नेकपाद्वारा शोक प्रस्ताव पारित, विद्यार्थी र जनसांस्कृतिक महासंघद्वारा दुःख व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १६ गते बिहीवार

नेकपाद्वारा शोक प्रस्ताव पारित, विद्यार्थी र जनसांस्कृतिक महासंघद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका केन्द्रीय सदस्य एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा भएको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको सचिवालय बैठकले मृतक सबैप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक संतप्त परिवारजनमा समवेदना प्रकट गरेको हो...बाँकी

पोष्टमार्टमका कारण आजको श्रद्धाञ्जलीसभा स्थगित, शुक्रवार टुँडिखेलवाट अन्तिम बिदाइ गरिने

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १६ गते बिहीवार

पोष्टमार्टमका कारण आजको श्रद्धाञ्जलीसभा स्थगित, शुक्रवार टुँडिखेलवाट अन्तिम बिदाइ गरिने

काठमाडौं, ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको बिहिवार टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जलीसभा स्थगित भएको छ । दिवंगत सातैजनाको शव पोष्टमार्टम गर्नुपर्ने र त्यसका लागि समय लाग्ने भएकाले बिहिवार तय भएको श्रद्धाञ्जलीसभा स्थगित गरिएको नेकपाद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ । दुर्घटनामा निधन भएका मन्त्री अधिकारीसहित...बाँकी

हेलिकोप्टर दुर्घटनाले असह्य पीडा महशुस गरेको छु – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १६ गते बिहीवार

हेलिकोप्टर दुर्घटनाले असह्य पीडा महशुस गरेको छु – प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाबाट आफूले परिवारका सदस्य गुमाएको जस्तो अत्यन्त पीडा महशुस गरेको बताउनुभएको छ। प्रधानमन्त्री ओलीले बिहिबार फेसबुक पेजमा संक्षिप्त स्टाटस लेख्दै यस्तो बताउनुभएको हो। प्रधानमन्त्रीले आफ्नो स्टाटसमा लेख्नुुभएको छ ‘हामीले देखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्ने एक सारथीका रुपमा...बाँकी

दुर्घटना बिमा बढाउने देखि सर्वाधिक पर्यटक भित्राउनेसम्म : अधिकारी पर्यटनमन्त्री बनेपछिका मुख्य काम

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १६ गते बिहीवार

दुर्घटना बिमा बढाउने देखि सर्वाधिक पर्यटक भित्राउनेसम्म : अधिकारी पर्यटनमन्त्री बनेपछिका मुख्य काम

काठमाडौं,  बुधवार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि दिंवगत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको एकबर्षे कार्यकालमा अहिलेसम्मकै सर्वाधिक पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१८ मा ११ लाख ७३ हजार ३२ जना पर्यटक नेपाल आए का थिए। अधिकारी पर्यटन मन्त्री बनेपछि मात्र मन्टियल सन्धि संसदबाट पास गरी कार्यान्वयनमा...बाँकी

मन्त्री अधिकारीको निधनमा वाइसीएल  र युवा संघकाे शोक विज्ञप्ति

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १६ गते बिहीवार

मन्त्री अधिकारीको निधनमा वाइसीएल  र युवा संघकाे शोक विज्ञप्ति

काठमाडौँ । नेकपा निकट युवा संगठनहरू, योङ कम्युनिष्ट लिग, नेपाल र युवा संघ, नेपालले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाप्रति दुःख व्यक्त गरेको छ । वाइसीएल, नेपाल र युवा संघ, नेपालले बिहिबार एक संयुक्त विज्ञप्ती जारी गर्दै मन्त्री अधिकारी...बाँकी