काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन हुनुभएकाहरुको परिवारजनलाई भेट गरी समवेदना प्रकट गर्नुभएको छ । अध्यक्ष प्रचण्डले बिहिबार विहान दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका पिता, माता र श्रीमतीलाई मन्त्री निवास हरिहरभवनमा भेट गरी समवेदना...बाँकी
काठमाडौं, सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा आज बिहिवार राष्ट्रिय शोकको घोषणा गरेको छ । बुधवार बेलुकी बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मन्त्री अधिकारीको निधनको शोकमा आज राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । आज देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको छ । त्यसैगरी देशभरका...बाँकी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको हेलिकप्टर दुर्घटनाप्रति शोक व्यक्त गरेको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले संयुक्त शोक वक्तव्यमार्फत दुःख प्रकट गर्नुभएको हो। वक्तव्यमा देशले एउटा योग्य...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । बुधवार बेलुकी मन्त्री निवास पुल्चोक पुगेर प्रधानमन्त्री ओलीले स्वर्गीय अधिकारीका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो । प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सङ्घीय मामिला तथा सामान्य...बाँकी
काठमाडौँ । संघीय संसदका सम्मागगीय सभामुख कृष्णबहादुर महराले आज दिउँसो ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको अकल्पनीय र आकस्मिक निधन भएको घटनामा दुःख व्यक्त गर्नु भएको छ । आज साँझ एक शोक वक्तव्य जारी गर्दै उहाँले सो कुरा...बाँकी
काठमाडौं, हेलिकोप्टर दुर्घटनामा परी संस्कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जनाको मृत्यु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना परेको थियो। मन्त्री अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर नजिक पुगेपछि बुधवार दिउँसो १ः३० बजे दुर्घटनामा परेको हो। हेलिकोप्टरमा मन्त्रीसहित पर्यटन व्यवसायी आङछिरङ...बाँकी
चितवन, भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले आफूमाथि लगाईएको आरोप प्रमाणित गर्न उपप्रमुख पार्वती शाह ठकुरीलाई चुनौती दिनु भएको छ । बुधवार महानगर कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै प्रमुख दाहालले महानगरपालिकाको विकास र समृद्धिमा असर पार्ने गरी उपप्रमुखले कपोकल्पित विषय उठाएर हिँडेको बताउनु भयो । उपप्रमुख पार्वती शाह ठकुरीले...बाँकी
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बुढीगण्डकी जलविद्युत आयोजनाले नेपालको विकासमा दीर्घकालीन महत्त्व राख्ने बताउनुभएको छ । गोरखाको गण्डकी गाउँपालिका–७ मा नवनिर्मित वडा कार्यालय भवनको मङ्गलवार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले गोरखा र धादिङको सिमानामा निर्माण गर्न लागिएको उक्त आयोजनाले राष्ट्रिय...बाँकी
गोरखा । गृहमन्त्री रामबहादुर थापा वादलले शहीदको बलिदानको पाठलाई नयाँ ढंगबाट सिक्नुपर्ने बताउनुभएको छ । मंगलवार गोरखाको पालुङ्टारस्थित आँपपिपलमा आयोजित सहिद सुरेश वाग्ले र भीमसेन पोखरेलको १९ औं स्मृति सभालाई सम्बोधनको क्रममा मन्त्री थापाले शहिदको बलिदानको पाठलाई नयाँ ढंगबाट सिक्नुपर्ने बताउँदै समाजवाद के हो र यसका बाधक को...बाँकी
पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतले 'शहीद सप्ताह'को शुभारम्भ गर्दै महान जनयुद्धका प्रथम शहीद क. दिलबहादुर रम्तेलसहित जनयुद्ध र जनआन्दोलनका महान् शहीदहरुको स्मरण गरिएको हो । नेकपाको जिल्ला पार्टी कार्यालय कुश्मामा आज महान जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलले शहादत प्राप्त गरेको दिन एक कार्यक्रमको आयोजना गरी उहाँको साथै...बाँकी