News

अध्यक्ष प्रचण्डद्वारा नेता पण्डितलाई पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २३ गते बिहीवार

अध्यक्ष प्रचण्डद्वारा नेता पण्डितलाई पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली

काठमाडौँ, नेकपाका अध्यक्ष प्रचण्डले नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय बिताएका दिवङ्गत वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ। बिहिवार बिहान केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्डले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभयो । सो क्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल,...बाँकी

कल रेकर्ड भन्छ ‘रेशम चौधरी घटनास्थलमै’

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २३ गते बिहीवार

कल रेकर्ड भन्छ ‘रेशम चौधरी घटनास्थलमै’

कैलाली, अदालतले बुधवारमात्रै जन्मकैद सुनाएका निलम्बित सांसद रेशमलाल चौधरीले टीकापुर नरसंहारमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको भएपनि उनी सो दिन घटनास्थलमै रहेको उनको कल डिटेल्स र बीटीएस रेकर्डले पुष्टि गरेको छ । टीकापुर नरसंहारका सम्बन्धमा बुधबार जिल्ला अदालत कैलालीले फैसला गर्दै चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो...बाँकी

निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा पूर्व डीएसपी सेट्ठी सहित ६ जना पक्राउ

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २३ गते बिहीवार

निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा पूर्व डीएसपी सेट्ठी सहित ६ जना पक्राउ

काठमाडौ, कञ्चनपुरकी वालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या प्रकरणमा पूर्व प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानबहादुर सेट्ठी सहित ६ जना पक्राउ परेका छन् । बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुअघि उनीहरुलाई पक्राउ गरेको हो । प्रतिवादी सेट्ठी, प्रहरी नीरिक्षक एकेन्द्र खड्का र चाँदनी साउद...बाँकी

विप्लव नेकपाका कार्यकर्तामाथि प्रहरीद्वारा गोली प्रहार

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २३ गते बिहीवार

विप्लव नेकपाका कार्यकर्तामाथि प्रहरीद्वारा गोली प्रहार

कपिलवस्तु, कपिलवस्तुमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तामाथि प्रहरीले गोली प्रहार गरेको छ । बिहीबार बिहान प्रहरीले विप्लवका कार्यकर्तामाथि गोली प्रहार गरि आधुनिक हतियार समेत बरामद गरेको हो । प्रहरीको गोली लागेर शिवराज नगरपालिका - ९ बस्ने  नेकपाका कार्यकर्ता दुर्गबहादुर रोका घाइते भएका छन् । उनको घरमा हतियार...बाँकी

शहीदको सम्झना गर्न अध्यक्षद्वय झापाको सुखानीमा

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २१ गते मंगलवार

शहीदको सम्झना गर्न अध्यक्षद्वय झापाको सुखानीमा

काठमाडौं,  नेकपा अध्यक्ष प्रचण्ड सुखानी दिवसको कार्यक्रमलाई संवोधन गर्न मंगलबार झापा पुग्नुभएको छ । तत्कालीन शासकविरुद्ध विद्रोह गरेवापत झापाका ५ युवालाई पञ्चायती शासकले गोली हानेर हत्या गरेको दिनको स्मृतिमा हरेक बर्ष फागुन २१ गते सुखानी दिवस मनाउने गरिएको छ । झापाको दानावारीमा रहेको सुखानी उद्यानमा आयोजित कार्यक्रमलाई संवोधन...बाँकी

नारायणी नदीमा पानीजहाजको संभाव्यता अध्ययन हुँदै

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २१ गते मंगलवार

नारायणी नदीमा पानीजहाजको संभाव्यता अध्ययन हुँदै

काठमाडौं, नवलपरासीको गण्डक क्षेत्रसँगै नारायणी नदीमा पानीजहाजको सम्भाव्यता अध्ययन गरिएको छ । नेपाल र भारतका उच्चस्तरीय अधिकारी सम्मिलित संयुक्त टोलीले सोमबार नारायणी नदी सहित गण्डक ब्यारेज र गण्डक क्षेत्रअन्तर्गत १२ नं स्परको सम्भाव्यता अध्ययन गरेको हो । नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालनका...बाँकी

हेलिकोप्टर दुर्घटनामा निधन भएका शेर्पाका परिवारसँग सभामुखद्धारा भेट

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २१ गते मंगलवार

हेलिकोप्टर दुर्घटनामा निधन भएका शेर्पाका परिवारसँग सभामुखद्धारा भेट

काठमाडौं, सभामुख कृष्णबहादुर महराले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाका परिवारसँग भेट गर्नुभएको छ । सोमबार दिउँसो वालुवाटारस्थित आङछिरिङको घरमा पुगी उहाँले शेर्पा परिवारलाई सान्त्वना दिँदै धैर्यधारण गर्न आग्रह गर्नुभयो । आङछिरिङको निधनले पर्यटन र हवाइ क्षेत्रमा निकै ठूलो क्षति भएको भन्दै सभामुख महराले देशलाई...बाँकी

नेता अधिकारीको आर्यघाटमा अन्त्येष्टि, छोरीहरुले दिए दागबत्ती

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १९ गते आइतवार

नेता अधिकारीको आर्यघाटमा अन्त्येष्टि, छोरीहरुले दिए दागबत्ती

काठमाडौं, नेकपाका नेता एवम् पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अधिकारीलाई उहाँका तीन छोरीहरुले दागबत्ती दिनुभएको छ । आइतवार पशुपतिआर्यघाटमा राजकीय सम्मानका साथ गरिएको अन्त्येष्टिमा नेता अधिकारीका छोरीहरु लुना, लीजा र लीनाले दागबत्ती दिनुभएको हो । आर्यघाटमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय...बाँकी

नेता अधिकारीको निधनमा नेकपाका अध्यक्षद्धयद्धारा दुःख व्यक्त (शोक व्यक्तव्य सहित)

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १९ गते आइतवार

नेता अधिकारीको निधनमा नेकपाका अध्यक्षद्धयद्धारा दुःख व्यक्त (शोक व्यक्तव्य सहित)

काठमाडौं, नेकपाका नेता एवम् पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधनमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्नुभएको छ। अध्यक्षद्धयले अाइतवार एक संयुक्त शोक वक्तव्य जारी गर्दै अधिकारीले मुलुकको परिवर्तन र रुपान्तरणको अभियानमा पु¥याएको योगदानको उच्च सम्मान गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो। साथै, शोकको यस...बाँकी

नेता भरतमोहन अधिकारीको पार्थिव शरिर धुम्बाराहीमा, आर्यघाटमा दाहसंस्कार गरिने

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १९ गते आइतवार

नेता भरतमोहन अधिकारीको पार्थिव शरिर धुम्बाराहीमा, आर्यघाटमा दाहसंस्कार गरिने

काठमाडौं, पूर्व उपप्रधान एवं अर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ । अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न बिभिन्न दलका नेता कार्यकर्ताहरुको नेकपा कार्यालय धुम्वाराही पुगेका छन् । अर्थमन्त्री रहँदा आफ्नो गाउँ आफैं बनाऔं र वृद्धभत्ता जस्ता लोकप्रिय कार्यक्रम ल्याउनुभएका नेता...बाँकी