काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले उत्पीडित जनसमुदायले पाउनुपर्ने अधिकार र मुद्दा नछोडेको बताउनुभएको छ । राजधानीमा आयोजित '५६औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवस (२१ मार्च) र नेपाली दलित आन्दोलनको कार्यदिशा' विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, "जति...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले वामपन्ती नेता प्रा. माणिकलाल श्रेष्ठको निधनले नेपालको सिङ्गो वामपन्थी आन्दोलनमा अपूरणीय क्षति भएको बताउनु भएको छ । आज वरिष्ठ वामपन्थी नेता तथा साम्राज्यवाद विरोधी अभियन्ता प्रा. माणिकलाल श्रेष्ठको ८९ वर्षको उमेरमा उपचारका क्रममा निधन भएपछि...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले चलेको लडाइँ सबैको हक अधिकारसहित नयाँ राष्ट्रिय एकताका निम्ति भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘सबै जाति, क्षेत्र, लिङ्ग र उत्पीडित क्षेत्रका जनताको हक अधिकार प्राप्त गरी नयाँ राष्ट्रिय एकता बनोस् भन्नका...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलित शब्द आफैमा विद्रोह भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, "म के ठान्छु भने शब्द मुख्य कुरा छैन । आन्दोलन मुख्य कुरा हो । दलित भन्नुको अर्थ अन्याय, अत्याचार, शोषण उत्पीडनका विरुद्ध संघर्ष हो । आत्मसम्मानका...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको सिद्धान्त आफूले नभुलेको बताउनुभएकाे छ । बिहीबार काठमाडौँमा सहिद भरत ढुंगाना स्मृतिग्रन्थ सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रममा अध्यक्ष प्रचण्डले देशी विदेशी प्रतिक्रियावादीको जोड माओवादी उपलव्धि ध्वस्त पार्नेमा रहेको बताउनुभयाे । पहिले भएका उपलब्धिलाई नबिर्सिन आग्रह गर्दै उहाँले वैज्ञानिक...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफू फेरि क्रान्तिमा जाने र लडिरहने बताउनु भएको छ । बिहीबार जनयुद्धका क्रममा जनमुक्ति सेनासँगै रहेर स्वास्थ्यकर्मीको भूमिका खेलेका योद्धाहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले उमेर ढल्कँदै गए पनि हार नखाएको बताउनुभयाे । कार्क्रमलाई सम्बोधन गर्दै...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समग्र महिला मुक्ति नै मानव मुक्तिको पूर्वशर्त भएको बताउनु भएको छ । १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दै सो कुरा बताउनु भएको हो । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघले आफ्ना केन्द्रीय समिति सदस्य तथा जुझारू महिला किसान नेतृ क. सुशीला कँडेल प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक संतप्त परिवारजनमा हार्दिक समवेदमना प्रकट गरेको छ । महासंघले उहाँको स्मृतिमा एक शोक वक्तव्य जारी गरेको छ । अखिल नेपाल किसान महासंघका केन्द्रीय सहसंयोजकद्वारा...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपाका नेता, वामपन्थी अगुवा तथा समाजवादी अभियन्ता क. स्वनाम साथी (शशी शेरचन) को निधनप्रति दुःखित तुल्याएको बताउँदै उहाँको आदर्श कम्युनिस्ट आन्दोलनका लागि प्रेरणादायी र अनुकरणीय हुने बताउनुभएको छ । आज एक शोक वक्तव्य जारी गर्दै अध्यक्ष...बाँकी
काठमाडौँ । सुपरिचित नेपाली राष्ट्रवादी व्यक्तित्व, वामपन्थी नेता तथा समाजवादी अभियन्ता क. स्वनाम साथीको निधनमा एमसीसी खारेज अभियान नेपालले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै एक शोक वक्तव्य जारी गरेको छ । अभियानका संयोजक क. नारायण शर्माले आज जारी गर्नु भएको विज्ञप्तिमा क. स्वनाम साथी (शशी शेरचन) प्रति हार्दिक श्रद्धाञ्जली...बाँकी