News

अध्यक्ष प्रचण्डको प्रस्तावबाट आतंकित हुनेदेखि दया लाग्यो – क. हरि अधिकारी

लेफ्ट रिभ्यु संवाददाता २०७७ कात्तिक ३० गते आइतवार

अध्यक्ष प्रचण्डको प्रस्तावबाट आतंकित हुनेदेखि दया लाग्यो – क. हरि अधिकारी

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं गोरखा क्षेत्र नम्बर १ का संघीय सांसद क. हरि अधिकारी ‘कुमार’ले नेकपाको एकता समाजवादको लागि भएको बताउनु भएको छ । उहाँले यो एकता भएको र पार्टी प्रवेश नभएको पनि स्मरण गराउनु भएको छ । गण्डकी प्रदेशका लोकप्रिय कम्युनिस्ट नेता...बाँकी

अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदन सही छ – क. झलनाथ खनाल

लेफ्ट रिभ्यु संवाददाता २०७७ कात्तिक ३० गते आइतवार

अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदन सही छ – क. झलनाथ खनाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री क. झलनाथ खनालले सचिवालय बैठकमा अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन जायज र बहुमत सचिवालय सदस्यहरूको साझा तथा सामूहिक दस्तावेज भएको बताउनु भएको छ । पार्टी सचिवालय सदस्यसमेत रहेका नेपाल सरकारका उपप्रधानमन्त्री तथा विना विभागीय...बाँकी

पार्टी फुटाउने धम्की दिनेलाई भिड्न पूर्वमन्त्री यादवको चुनौती

लेफ्ट रिभ्यु संवाददाता २०७७ कात्तिक ३० गते आइतवार

पार्टी फुटाउने धम्की दिनेलाई भिड्न पूर्वमन्त्री यादवको चुनौती

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता तथा पूर्व सिँचाइमन्त्री क. उमेशकुमार यादवले अध्यक्ष प्रचण्डको प्रस्ताव फिर्ता नलिए पार्टी फुटाउने भनेर धम्की दिनेहरूलाई चुनौती दिँदै या त नयाँ राजाको शैली त्याग्न या भिड्न चुनौती दिनुभएको छ । हिजो सामाजिक सञ्जान फेसबुक मार्फत चुनौती दिँदै क. शंकर पोखरेल, क....बाँकी

अध्यक्ष प्रचण्डद्वारा दशैँ लगायतका पर्वहरूको शुभकामना व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७७ कात्तिक ७ गते शुक्रवार

अध्यक्ष प्रचण्डद्वारा दशैँ लगायतका पर्वहरूको शुभकामना व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले दशैँ, तिहार, छठ र नेपाल संवत लगायतका चाडपर्वहरूको अवसरमा सम्पूर्ण नेपालीजनमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले शुभकामना प्रदान गर्नु भएको हो । शुभकामनाको पूर्णपाठः...बाँकी

प्रधानमन्त्री ओलीको ‘रअ’ प्रमुखसँग भेट, नेपाली राजनीति तरङ्गित

लेफ्ट रिभ्यु संवाददाता २०७७ कात्तिक ६ गते बिहीवार

प्रधानमन्त्री ओलीको ‘रअ’ प्रमुखसँग भेट, नेपाली राजनीति तरङ्गित

काठमाडौँ । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीको बिचमा करिब ३ घण्टा लामो भेटघाट तथा कुराकानी भएको छ । बिहीबार प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले गोयलसँग शिष्टाचार भेटघाट गरेको पुष्टि गर्नुभएको हो । भारतका...बाँकी

बिआरआई नेपालको आर्थिक र सामाजिक क्षेत्रको विकासमा महत्त्वपूर्ण छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७७ कात्तिक ४ गते मंगलवार

बिआरआई नेपालको आर्थिक र सामाजिक क्षेत्रको विकासमा महत्त्वपूर्ण छ – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनवादी गणतन्त्र चीनले अगाडि सारेको बेल्ट एण्ड रोड (बिआरआई) परियोजनाले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र जनगणतन्त्र चीनका राजनीतिक...बाँकी

बिआरआई साझेदारीमा नेपाल प्रतिबद्ध छः राष्ट्रपति भण्डारी

लेफ्ट रिभ्यु संवाददाता २०७७ कात्तिक ४ गते मंगलवार

बिआरआई साझेदारीमा नेपाल प्रतिबद्ध छः राष्ट्रपति भण्डारी

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले सीमा वारपार रेलमार्ग, सडक तथा सुरुङ निर्माण लगायतमा हुने सहकार्यले नेपाल र जनगणतन्त्र चीनका जनतालाई अझ नजिक ल्याउने र नेपालको सामाजिक-आर्थिक विकासमा रूपान्तरणकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ । हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र जनगणतन्त्र चीनका राजनीतिक दल बिचको...बाँकी

अध्यक्ष प्रचण्डद्वारा पुराना वामपन्थी नेता काजी बा र जगत श्रेष्ठसँग भेटघाट

लेफ्ट रिभ्यु संवाददाता २०७७ असोज ३ गते शनिवार

अध्यक्ष प्रचण्डद्वारा पुराना वामपन्थी नेता काजी बा र जगत श्रेष्ठसँग भेटघाट

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शनिबार बिहान चितवनका पुराना वामपन्थी नेताद्वय क. जगतबहादुर श्रेष्ठ र क. खम्बसिंह कुँवर (काजी बा) लाई भेट गर्नुभएको छ । केही समयदेखि अस्वस्थ्य रहनु भएका श्रेष्ठ र कुँवरलाई अध्यक्ष प्रचण्डले उहाँहरुको निवासमा पुगेर भेट गर्नु भएको हो ।...बाँकी

सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोबाट भएको जनधनको क्षतिप्रति अध्यक्ष प्रचण्डबाट दुःख व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७७ भदौ २८ गते आइतवार

सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोबाट भएको जनधनको क्षतिप्रति अध्यक्ष प्रचण्डबाट दुःख व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा अविरल वर्षाका कारण शनिवार राति गएको पहिरोमा परी जनधनको क्षतिका साथै ३० जना स्थानीयवासी बेपत्ता भएकोमा दुःख व्यक्त गर्नुभएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. ७, घुम्थाङको नागपुजेमा अविरल वर्षाका कारण शनिवार राति...बाँकी

नेकपाको स्थायी समिति बैठक सम्पन्न, अध्यक्षद्वयको प्रस्ताव सर्वसम्मतिले पारित

लेफ्ट रिभ्यु संवाददाता २०७७ भदौ २६ गते शुक्रवार

नेकपाको स्थायी समिति बैठक सम्पन्न, अध्यक्षद्वयको प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को असार १० गतेबाट सुरु भएको स्थायी समितिको बैठक अध्यक्षद्वयबाट प्रस्तुत प्रस्ताव सर्वसम्मतिले पारित गर्दै आज सम्पन्न भएको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क. केपी शर्मा ओलीले छलफलका लागि बैठकमा पेस गर्नुभएको प्रस्तावमा पार्टी...बाँकी