अध्यक्ष प्रचण्ड

प्रकाशलाई क. नरबहादुर कर्माचार्य अति माया गर्नुहुन्थ्यो : अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ साउन ९ गते बिहीवार

प्रकाशलाई क. नरबहादुर कर्माचार्य अति माया गर्नुहुन्थ्यो : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपाका युवा नेता क. प्रकाश दाहालको प्रथम स्मृति दिवसमा प्रकाशित पुस्तकमा अध्यक्ष प्रचण्डले अत्यन्तै भावुक संस्मरण मार्फत नेकपाका संस्थापक क. नरबहादुर कर्माचार्यप्रतिको आफ्नो उच्च सम्मान प्रकट गर्नुभएको छ । प्रकाशको स्मृतिमा आयोजित कार्यक्रममा गत वर्ष उहाँको संस्मरण सार्वजनिक गरिएको संस्मरणमा अध्यक्ष प्रचण्डले लेख्नु भएको छ, ‘२०४९ सालमा...बाँकी

नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ साउन ७ गते मंगलवार

नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको छ – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको बताउनु भएको छ । ४१ औं पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल प्रतिष्ठानले आज कीर्तिपुरको चम्पादेवीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्ष प्रचण्डले पार्टी...बाँकी

पूर्वराजदूत श्यामशरणले प्रचण्डसँग भेटेको समाचारको सचिवालयद्वारा खण्डन

लेफ्ट रिभ्यु संवाददाता २०७६ असार २७ गते शुक्रवार

पूर्वराजदूत श्यामशरणले प्रचण्डसँग भेटेको समाचारको सचिवालयद्वारा खण्डन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको सचिवालयले पूर्वभारतीय राजदूत श्यामशरणसँग प्रचण्डको गोप्य भेट भएको भन्ने समाचारको खण्डन गरेको छ । अध्यक्ष प्रचण्डका स्वकीय सचिव गंगा दाहालले शुक्रबार उक्त समाचारको खण्डन गर्नुभएको हो । सामाजिक सञ्जाल फेसबुकमार्फत् भ्रमपूर्ण समाचारको खण्डन गर्दै स्वकीय सचिव दाहालले लेख्नुभएको छ,...बाँकी

विप्लव समूहका झापा इन्चार्जसहित दर्जनौँ नेता-कार्यकर्ता नेकपा प्रवेश

लेफ्ट रिभ्यु संवाददाता २०७६ असार २७ गते शुक्रवार

विप्लव समूहका झापा इन्चार्जसहित दर्जनौँ नेता-कार्यकर्ता नेकपा प्रवेश

ललितपुर । विप्लव समूहका मेची–कोशी ब्युरो इन्चार्जसहित एक दर्जन नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले नेपालमा एउटै शक्तिशाली कम्युनिस्ट पार्टी बनाउने र नयाँ परिस्थितिको आवश्यकता अनुसार विचार राजनीतिलाई परिमार्जित गरेर संसारलाई नयाँ...बाँकी

हामी मार्क्सवादकै निर्देशन र पथप्रर्दशनमा अगाडि बढेका छौँ

अध्यक्ष प्रचण्ड २०७६ असार २ गते सोमवार

हामी मार्क्सवादकै निर्देशन र पथप्रर्दशनमा अगाडि बढेका छौँ

आन्दोलनको बाटो सीधा हुँदैन । यो निकै उकालो ओरालो गर्दै अघि बढ्ने प्रक्रिया हो । कम्युनिस्ट आन्दोलनको सुरुवातदेखि मार्क्सवादको अनुसन्धानपूर्वको इतिहासले पनि त्यही देखाउँछ । त्यसपछिका पार्टी र आन्दोलनका इतिहासले पनि खुबै अप्ठ्यारा मार्गमा आफूलाई हिँडाएका छन् । हामी पनि त्यहि शैलीमा नै यहाँ आइपुगेका छौं । हामी...बाँकी

क. डिआर पौडेलको निधनमा नेकपाको शोक वक्तव्य

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ ३२ गते शनिवार

क. डिआर पौडेलको निधनमा नेकपाको शोक वक्तव्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री क.धनीराम (डिआर) पौडेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक वक्तव्य जारी गरेको छ । नेकपाका अध्यक्ष प्रचण्डद्वारा हस्ताक्षरित शोक वक्तव्यमा भनिएको छ, "आज बिहान ६:४५ बजे हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री क.धनीराम...बाँकी

इरानी राजदूतद्वारा अध्यक्ष प्रचण्डसँग शिष्टाचार भेट

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ २३ गते बिहीवार

इरानी राजदूतद्वारा अध्यक्ष प्रचण्डसँग शिष्टाचार भेट

काठमाडौँ । नेपालका लागि इरानका राजदूत डा. अलि चेगेनीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । अध्यक्ष निवास खुमलटारमा आज अपरान्ह भएको भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यावसायीकरण र कृषिमा आधारित उद्योगहरुको विकासका बारेमा छलफल भएको थियो । नेपालीहरुको संघर्ष र बलिदानले नेपालमा...बाँकी

अध्यक्ष प्रचण्डद्वारा ईद उल—फित्रको अवसरमा शुभकामना व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ २२ गते बुधवार

अध्यक्ष प्रचण्डद्वारा ईद उल—फित्रको अवसरमा शुभकामना व्यक्त

काठमाडौँ । नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले मुस्लिम समुदायको महान् चाड ईद उल—फित्रको अवसरमा सम्पूर्ण नेपाली मुस्लिम जनसमुदायमा  शुभकामना व्यक्त गर्नुभएको छ । आज मुस्लिम समुदायको महान् चाड ईद उल—फित्रको उपलक्ष्यमा एक शुभकामना सन्देश जारी गर्दै उहाँले सो कुरा बताउनु भएको हो । शुभकामना सन्देश मार्फत अध्यक्ष प्रचण्डले यस...बाँकी

दलित मुक्तिको यात्रा लामो यात्रा हो – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ २१ गते मंगलवार

दलित मुक्तिको यात्रा लामो यात्रा हो – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले वर्तमान राजनैतिक उपलब्धिमा दलित समुदायको निकै महत्त्वपूर्ण योगदान रहेको र दलित मुक्तिको यात्रा लामो यात्रा रहेको बताउनु भएको छ । राजधानीमा आयोजित जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ (संशोधित)को प्रभावकारिता तथा कार्यान्वयनको अवस्था विषयक संवाद र...बाँकी

प्रधानमन्त्री ओलीद्वारा सहमति पालना गरिने बताउँदै धमलामाथि हमला

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १८ गते शनिवार

प्रधानमन्त्री ओलीद्वारा सहमति पालना गरिने बताउँदै धमलामाथि हमला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको र सो सहमतिको पालना गरिने कुरा बताउनु भएको छ । भारत भ्रमणबाट फर्कंदै गर्दा प्राइम टाइम्स टएलिभिजनका लागि ऋषि धमलाले लिएको अन्तर्वार्ताको क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का समान हैसियतका दुई अध्यक्षमध्ये एक रहनु भएका प्रधानमन्त्री...बाँकी