काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले मन्त्रालयको आगामी दिशाको रूपमा ५ बुँदे मार्गचित्र प्रस्तुत गर्नुभएको छ । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका स्थायी समिति सदस्य समेत रहनुभएका मन्त्री भुसालले पाँच बुँदे कृषि उत्पादन व्यवस्थाका आधारहरू प्रस्तुत गर्नु भएको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...बाँकी
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणका कारण अत्यावश्यक बाहेकका नियमित भेटघाट स्थगन गर्नु भएको छ । आजदेखि अत्यावश्यकबाहेकका सबै भेटघाट बन्द गरिएको कुरा अध्यक्ष प्रचण्डको निजी सचिवालयबाट छोरी गंगा दाहालले फेसबुक मार्फत जानकारी गराउनुभएको छ ।...बाँकी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ कोरोना भाइरस (कोभिड–१९) का विरुद्ध सार्क मुलुकहरूले साझा रणनीति बनाउनुपर्ने बताउनुभएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन र महामारी आउन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सदस्य मुलुकहरूका राष्ट्राध्यक्ष तथा प्रधानमन्त्री बिच आइतबार साँझ भएको भिडियो कन्फ्रेन्समा सम्बोधन गर्दै प्रधानमन्त्री...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सातै प्रदेश का प्रदेश प्रमुखहरुले भेटवार्ता गर्नुभएको छ । भेटका अवसरमा प्रदेश प्रमुखहरूले प्रदेश कार्यालयमा भएका समस्याहरू लगायतका विविध विषयहरुमा कुराकानी भएको थियो भने संघीयताको कार्यान्वयनका सम्बन्धमा आफ्नो अनुभव सुनाउनुभएको थियो । सो अवसरमा अध्यक्ष प्रचण्डले प्रदेश...बाँकी
काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमण फैलिएमा जनवादी गणतन्त्र चीनले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग मन्त्रालयमा भएको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोनाको संक्रमण फैलन नदिन र फैलिएपछि पनि उपचार तथा औषधीमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु...बाँकी
काठमाडौँ । निवर्तमान सभामुख तथा नेकपाका नेता क. कृष्णबहादुर महरा आइतबार आफूले रोल्पाको थबाङमा पुगेपछि एउटा भग्नावशेष मात्रै बाँकी रहेको घर देखेर भावुक हुनुभएको बताइएको छ । स्रोतका अनुसार रोल्पाको थवाङमा एउटा भत्किएको घरमा पुगेपछि अचानक उहाँ भावुक हुनुभयो र फोटो खिच्न लगाउनुभयो । त्यो देखेर सँगै रहेका...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा निवर्तमान सभामुख क. कृष्णबहादुर महरा 'अमरसिंह'लाई जनयुद्धको उद्गम थलोको रूपमा चिनिने रोल्पाको थवाङमा बाजागाजासहित भव्य स्वागत गरिएको छ । दस वर्षे महान जनयुद्धका वरिष्ठ नेतृत्वकर्ताहरू मध्ये एक रहनुभएका रोल्पाली जनताका प्यारा नेता क. कृष्णबहादुर महरालाई देशी-विदेशी प्रतिक्रियावादीहरूको षड्यन्त्रमा झूठा आरोप...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को अवसरमा सम्पूर्ण नेपाली महिला समुदायलाई शुभकामना व्यक्त गर्नुभएको छ । आज ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को उपलक्ष्यमा एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष...बाँकी
नयाँ दिल्ली, भारत । भारतमा रहेका नेपालीहरूको साझा संस्था प्रवासी नेपाली एकता मञ्च, भारतले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन भारतमा रहेका प्रवासी नेपाली समुदायलाई अपील गरेको छ । आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृसंगठनको रूपमा रहेको प्रवासी नेपाली एकता मञ्च, भारतले एक प्रेस विज्ञप्ति जारी गर्दै छिमेकी...बाँकी
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभामा पार्टीका उपाध्यक्ष क. वामदेव गौतम नै मनोनित हुने बताउनुभएको छ । प्रेस सङ्गठन, चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफू र...बाँकी