समाचार

राष्ट्रियताको सम्बर्द्धन र समुदायको पहिचानमा मुलुकको समुन्नति र समृद्धि निर्भर छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस १५ गते मंगलवार

राष्ट्रियताको सम्बर्द्धन र समुदायको पहिचानमा मुलुकको समुन्नति र समृद्धि निर्भर छ – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रियताको सम्बर्द्धन र समुदायको पहिचानमा नै मुलुकको समुन्नति र समृद्धि निर्भर रहेको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तथा पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तमू (गुरुङ) समुदायको पर्व तमू ल्होछार/ल्होसार–२०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण...बाँकी

नेकपा सचिवालय बैठक, एमसीसी र सभामुख एजेण्डामा

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस १३ गते आइतवार

नेकपा सचिवालय बैठक, एमसीसी र सभामुख एजेण्डामा

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा समसामयिक राजनीतिक विषयका साथै नयाँ सभामुखका प्रस्तावित उम्मेदवारका सम्बन्धमा विचार विमर्श भइरहेको बताइएको छ । बिहान ९ बजे सुरु बैठकमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र संघीय संसदको सभामुख चयन एजेन्डा रहेको नेकपा...बाँकी

राजनीतिलाई विस्थापित गराई अराजनीतिक प्रवृत्ति बढाउने खेल भइरहेको – प्रम ओली

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस १२ गते शनिवार

राजनीतिलाई विस्थापित गराई अराजनीतिक प्रवृत्ति बढाउने खेल भइरहेको – प्रम ओली

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अहिले पार्टीको विरूद्ध व्यापक षड्यन्त्र भइरहेको र राजनीतिलाई विस्थापित गराई अराजनीतिक प्रवृत्ति बढाउने खेल भइरहेको बताउनु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जनवर्गीय संगठन प्रेस संगठन, नेपालका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा उहाँले आज सो कुरा बताउनु भएको हो...बाँकी

जनमत निर्माणमा जनपक्षधर सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस १२ गते शनिवार

जनमत निर्माणमा जनपक्षधर सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिलेको अन्तर्राष्ट्रिय र राष्ट्रिय परिवेशमा जनमत निर्माण मुख्य विषय भएको र त्यसका लागि जनताका पक्षधर सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भएको छ । शनिबार बालुवाटारमा आयोजित प्रेस संगठन, नेपालको राष्ट्रिय भेला तथा सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै...बाँकी

धौलागिरी हिमालको काखमा बागलुङ महोत्सव सुरू, राष्ट्रिय सभाका अध्यक्षद्वारा उद्घाटन

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस १२ गते शनिवार

धौलागिरी हिमालको काखमा बागलुङ महोत्सव सुरू, राष्ट्रिय सभाका अध्यक्षद्वारा उद्घाटन

काठमाडौँ । धौलागिरी हिमालको काखमा अवस्थित सुन्दर नगरी बागलुङको धौलागिरी बहुमुखी क्याम्पसको प्राङ्गडमा बागलुङ महोत्सव सुरू भएको छ र महोत्सवलाई एक भव्य समारोहका बिच राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्नुभएको छ । बागलुङ उद्योग वाणिज्य संघले पर्यटन वर्ष २०२० लाई लक्षित गरी आयोजना गरेको बागलुङ महोत्सवको उद्घाटन...बाँकी

अध्यक्ष प्रचण्डद्वारा निर्माणाधीन क्रिकेट रङ्गशालाको अवलोकन

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस ११ गते शुक्रवार

अध्यक्ष प्रचण्डद्वारा निर्माणाधीन क्रिकेट रङ्गशालाको अवलोकन

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय किक्रेट रंगशालाको स्थलगत निरीक्षण गर्नुभएको छ । स्थलगत अवलोकनपछि अध्यक्ष प्रचण्डले रंगशाला निर्माणको कामले गति लिएकोले यसलाइ समयमै र गुणस्तरीय निर्माण गर्न धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)...बाँकी

कुनै पनि कम्युनिस्ट पार्टी माओवादी नबनी सच्चा क्रान्तिकारी बन्न सक्दैन – क. किरण

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस ११ गते शुक्रवार

कुनै पनि कम्युनिस्ट पार्टी माओवादी नबनी सच्चा क्रान्तिकारी बन्न सक्दैन – क. किरण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य 'किरण'ले कुनै पनि कम्युनिस्ट पार्टी माओवादी नबनी सच्चा क्रान्तिकारी बन्न नसक्ने दाबी गर्नुभएको  छ। १२७ औँ माओ दिवसको अवसरमा नेकपा (क्रान्तिकारी माओवादी) को तर्फबाट बिहिबार एक सार्वजनिक वक्तव्य जारी गर्दै पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले सो कुरा...बाँकी

नेपाललाई विश्वमा चिनाउन एकजुट भएर लागौँ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस १० गते बिहीवार

नेपाललाई विश्वमा चिनाउन एकजुट भएर लागौँ – अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले चितवन हात्ती महोत्सव सिंगो नेपालकै चिनारी रहेको बताउनुभयो । आज हात्ती महोत्सवको उद्घाटन गर्दै प्रचण्डले हात्ती महोत्सवले चितवनसँगै नेपाललाई नै विश्वमा चिनाउन सफल रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले मुलुकको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याइरहेको हात्ती महोत्सवलाई...बाँकी

स्थायी समितिमा धारणा राख्ने सबैलाई अध्यक्ष प्रचण्डको धन्यवाद

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस ५ गते शनिवार

स्थायी समितिमा धारणा राख्ने सबैलाई अध्यक्ष प्रचण्डको धन्यवाद

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बैठकमा धारणा राख्ने सबै नेताहरूलाई धन्यवाद दिनुभएको छ । स्थायी समितिको जारी बैठकमा राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले सबैलाई धन्यवाद दिनुभएको हो । आज बसेको स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्डले...बाँकी

सुनकोशीको टारीगाउँमा नमूना सहिद स्मारक बनाइने

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस ५ गते शनिवार

सुनकोशीको टारीगाउँमा नमूना सहिद स्मारक बनाइने

काठमाडौँ । सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–५, नागेडाँडाको टारीगाउँमा जिल्लाकै नमूना सहिद स्मारक र बनस्सपति उद्यान निर्माण हुने भएको छ । दस बर्षे महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनमा जीवन उत्सर्ग गर्ने सुनकोशीका १६ जना महान सहिदहरूको शालिकसहित सिन्धुली जिल्लाका अन्य सहिदहरूको स्मारक निर्माण हुन लागेको गाउँपालिका प्रमुख दीपा बोहोरा...बाँकी