काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बागलुङको ढोरपाटन –९ को सुकुर्दुङ खोलामा आएको बाढीबाट जनधनको क्षति भएको घटनाले आफू स्तब्ध भएको बताउनु भएको छ । अध्यक्ष प्रचण्डले आज ट्विटमार्फत सो घटनामा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक संतप्त परिवारजनप्रति...बाँकी
काठमाडौँ । धौलागिरी हिमालको काखमा अवस्थित सुन्दर नगरी बागलुङको धौलागिरी बहुमुखी क्याम्पसको प्राङ्गडमा बागलुङ महोत्सव सुरू भएको छ र महोत्सवलाई एक भव्य समारोहका बिच राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्नुभएको छ । बागलुङ उद्योग वाणिज्य संघले पर्यटन वर्ष २०२० लाई लक्षित गरी आयोजना गरेको बागलुङ महोत्सवको उद्घाटन...बाँकी
१. पृष्ठभूमि: संघीय लोकतान्त्रिक गणतन्त्रत्मक संविधानले परिकल्पना गरेको स्थानीय सरकार निर्माण भयर पनि दुई वर्ष व्यतित भइसकेकाे छ।अहिले बागलुङ जिल्लाका १० वटै स्थानीय सरकारले आफ्नो समीक्षा सहित तेस्रो वार्षिक नीति तथा कार्यक्रम बाहिर ल्याउने क्रम जारी छ। समाजवादको स्थापनाका लागि समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना साकार पार्न स्थानीय सरकारलाई...बाँकी
काठमाडौँ । वामपन्थीहरूको उर्वरभूमिको रुपमा चिनिएको बागलुङ जिल्ला इतिहासमा पहिलो पटक साँच्चिकै लाल किल्ला बनेको छ । पटक पटक वामपन्थीहरूको बिचमा फुट तथा विभाजनले पराजयको पीडा भोग्दै आएका बागलुङका वामपन्थीहरूमा यसपटक हर्षोल्लास छाएको छ । बागलुङ क्षेत्र नं. २ संघीय प्रतिनिधि सभा सदस्यमा वामगठबन्धनका उमेद्वार तथा नेकपा (माओवादी...बाँकी