सामाजिक सञ्जाल

भाजपासँग भिड्दै यसरी हुँदैछ कन्हैयाको चुनावी अभियान (भिडियो)

लेफ्ट रिभ्यु अनलाइन २०७६ वैशाख ९ गते सोमवार

भाजपासँग भिड्दै यसरी हुँदैछ कन्हैयाको चुनावी अभियान (भिडियो)

भाजपा (बज्रङ्‌ग दल) सँग भिड्दै यसरी हुँदैछ कन्हैयाको चुनावी अभियान ।बाँकी

रवि लामिछानेको फ्यान दावी गर्नेबाट वाइसिएल अध्यक्ष दीपशिखालाई ज्यान मार्ने धम्की

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ५ गते बिहीवार

रवि लामिछानेको फ्यान दावी गर्नेबाट वाइसिएल अध्यक्ष दीपशिखालाई ज्यान मार्ने धम्की

काठमाडाैं । तत्कालीन नेकपा (माओवादी केन्द्र) को सहायक संगठनको रूपमा रहेको युथ कम्युनिष्ट लिग (वाइसिएल) का अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई ज्यान मार्ने धम्की आएको छ । वाइसिएल अध्यक्ष दीपशिखाले आफ्नो फेसबुकमा पोस्ट गर्दै आफूलाई ज्यान मार्ने धम्की आएको र धम्की आएको...बाँकी

हार्दिक श्रद्धाञ्जली कमरेड रत्न कुमारबान्तवा

क. टंक कार्की २०७५ चैत २७ गते बुधवार

हार्दिक श्रद्धाञ्जली कमरेड रत्न कुमारबान्तवा

२०३२ सालको कुरो हो । म बिराटनगरबाट घर फर्किदैँ थिएँ । झापाबाट म पैदल हिँडेर इलाम पुगेँ । म सोझै रत्नकुमार बान्तवाको डेरामा पुगेँ । केही महिनाअघि मात्रै म, भरत श्रेष्ठ, देवराज घिमिरे, पूर्ण भट्टराई ताप्लेजुङबाट आउँदा त्यहाँ निस्किसकेका थियौं । त्यसो त हामी पहिला नै 'झापाली' भइसकेका...बाँकी

भेनेजुएलाबारे अध्यक्ष प्रचण्ड अडिग, सचिवालयद्वारा भ्रमहरुको खण्डन

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ १८ गते शुक्रवार

भेनेजुएलाबारे अध्यक्ष प्रचण्ड अडिग, सचिवालयद्वारा भ्रमहरुको खण्डन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले भेनेजुएलाको राजनीतिक संकटबारे प्रचण्ड अडिग रहेको जनाएको छ । शुक्रबार विभिन्न सञ्चार माध्यमहरुले अध्यक्ष क. प्रचण्ड 'भेनेजुएलाबारे आफ्नो अडानबाट पछि हटेको' र 'आफूलाई फसाइएको भन्ने धारणा राखेको' जस्ता कपोलकल्पित र भ्रामक समाचारहरू प्रकाशित र...बाँकी

कठघरामा उभिएर

क. आस्था केसी २०७५ माघ ६ गते आइतवार

कठघरामा उभिएर

जिन्दगीका दोभानहरु देखिएकै हो समयका दोसाँधहरु टेकिएकै हो एउटा साँघुरो गल्लीबाट छामछाम् छुमछुम् गर्दै अघि बढ्दा रुमानी रहरहरु मिल्काइएकै हो र फेरी नौलो बिहानीका रहरहरु हुर्काइएकै हो । अँध्यारा वस्तीहरु सजाउने सपनाहरु देखिएकै हो जनतालाई ठग्नेहरु विरुद्ध विद्रोहको जिहाद छेडिएकै हो अप्ठ्यारा ती भीर र कान्लाहरुमा जति सकियो...बाँकी

मैले लडेको जनयुद्धप्रति म सँधै गर्व गर्छु

क. रामप्रसाद सापकोटा 'दीपशिखा' २०७५ माघ १ गते मंगलवार

मैले लडेको जनयुद्धप्रति म सँधै गर्व गर्छु

आजभन्दा ठिक २१ बर्ष पहिला, आजकै दिन अर्थात ०५४ साल माघ १ गते म पूर्णकालीन भएर जनयुद्धमा होमिएको दिन । म अघिल्लो साल एउटा राष्ट्रिय दैनिकमा दिउसो पियनको जागिर खान्थेँ र राति नन्दीरात्रि स्कुल नक्सालमा पढ्थेँ । त्यो साल पत्रिका बन्द भयो र ठमेलमा पिजेरा रेष्टुरेण्टमा काम गर्थेँ,...बाँकी

डा. केसी, तिमी पनि एउटा पार्टी खोल !

क. बलराम तिमल्सिना 'विप्लव' २०७५ पुस २९ गते आइतवार

डा. केसी, तिमी पनि एउटा पार्टी खोल !

डा. केसी, केवल स्वास्थ्यको कुराबाट माथि उठ र सम्पूर्ण सामाजिक समस्याका विरुध्द लड्न कम्मर कस । अनसनको यो तरिका पनि दिक्दार लाग्दो भयो, संघर्षको रुप फेर बड्डा ! तिमीले जसलाई गाली गर्दैछौ, ती गाली गर्न पनि लायक छैनन् । सक्ने हो भने टाउको तल र खुट्टा माथि पारेर...बाँकी