हुन त कार्ल मार्क्स ६५ वर्ष मात्र बाँचे । सन् १८१८ मा जन्मेका मार्क्सको सन् १८८३ मार्च १४ मै देहावसान भयो । तर उनी मेरर पनि बाँचेका छन् र श्रमजीवी जनताको मुक्ति र प्रगति नभएसम्म उनी जीवन्तरूपमा सधैँ स्मरणमा रहिरहने छन् । विश्व मानवताको मुक्ति र प्रगतिको निम्ति...बाँकी
ज्ञान प्राप्तिको आशक्तिका रूपमा ग्रिक भाषाको Philosophy बाट बनेको दर्शन शब्दको पहिलो प्रयोगकर्ता पिथागोरसदेखि नै दर्शनबारे बहस अगाडि बढ्दै आएको छ । प्रारम्भदेखि नै आफू वरिपरिको प्रकृति, मानव समाज र चिन्तन प्रक्रियाबारे सुसङ्गत ज्ञान प्राप्तिको उत्कट इच्छाद्वारा दर्शनशास्त्र एवम् दार्शनिकहरूको विकास हुँदै आएको छ । आदिम साम्यवाद र...बाँकी
१. मजदुर तथा किसानहरूको सोभियत गणतन्त्रमा शिक्षा कार्यको सम्पूर्ण प्रबन्ध, सामान्य रूपले राजनीतिक ज्ञान आर्जनको क्षेत्रमा र साथसाथै विशेष रूपले कलाको क्षेत्रमा, त्यस वर्गसङ्घर्षको भावनाले ओतप्रोत हुनुपर्दछ, जुन सङ्घर्ष सर्वहारावर्गले आफ्नो अधिनायकवादको उद्देश्यपूर्तिका लागि चलाउँदैछ अर्थात् बुर्जुवावर्गको तख्ता उल्टाउनका लागि, वर्गहरूको उन्मूलन गर्नका लागि र मानवद्वारा मानवमाथि हुने...बाँकी
पृथ्वीमा झण्डै सात अरब मानिसहरु रहेका छन् । हरेक दिन हजारौँको संख्यामा मानिसहरुको जन्म हुन्छ र हजारौँको संख्यामा नै मानिसहरुको मृत्यु हुन्छ । परन्तु चिनियाँ जनताका महान् नेता तथा जनवादी गणतन्त्र चीनका संस्थापक क. माओत्सेतुङले भनेझैँ कसैको मृत्यु चराको प्वाँखजस्तै हलुका हुन्छ र कसैको मृत्यु पहाडजस्तै गह्रौँ हुन्छ...बाँकी
राम्रो तयारीले कृषिमा जस्तै सबै क्षेत्रमा समय बचाउँछ । निराशा र जोखिम कम गर्छ । राम्रो औषधी रोग लाग्न नदिन हो, उपचार गर्न होइन । राम्रो औषधी स्वस्थ रहनका लागि हो । भीरबाट लड्नु, हड्डी भाँच्नु, स्वास्थ्य गुमाउनुभन्दा भीरबाट लड्न जोगिनु राम्रो हो । विद्यालयहरूले पुराना भूगोल, उत्तर...बाँकी
कम्युनिज्म एउटा यस्तो आन्दोलन हो, जसमा भविष्यको समाजका लागि अपनाइने सिद्धान्तहरू र कार्यक्रमहरूबारे छलफल, बहस र निर्णय गरिन्छ । समाज जहिले पनि गतिशील छ र साम्यवाद पनि । साम्यवादलाई भावी समाजको सिद्धान्त पनि भन्न सकिन्छ । त्यसकारण यसमा क्रान्तिको प्रश्न पनि जोडिएको छ । सर्वहारा क्रान्तिमार्फत समाजवादको स्थापना...बाँकी
डिसेम्बर ६ तारिखमा भेनेजुयलामा राष्ट्रिय सभा (संसद) को निर्वाचन सम्पन्न भएको छ । यो निर्वाचनले भेनेजुयलाको बोलिभारियन क्रान्तिका ऐतिहासिक उपलब्धिको रक्षा गर्दै तथा भेनेजुयलाका जनताको आगामी ५ वर्षको भविष्य निर्माण गरेको छ । यसका साथै उक्त निर्वाचनले सन् २०२१ देखि २०२७ सम्मका लागि २७७ सदस्यीय जनप्रतिनिधिहरुको छनौट गरेको...बाँकी
गृष्मयामको क्रिमिया यसै पनि मनमोहक थियो । मिखाइल गोर्वाचेभ क्रिमियामा विदा मनाइरहेका थिए । सन् १९९१ अगस्ट १९ को बिहान सबेरै चार बजे उनको निवास अगाडि सेनाको टुकडी पुग्यो । तत्कालीन सोभियत संघका राष्ट्रपति, कम्युनिस्ट पार्टीका प्रमुख गोर्वाचेभ निद्राबाट नबिउँझिँदै नजरबन्दमा परिसकेका थिए । उपराष्ट्रपति गेन्नाडी यानायेवको नेतृत्वमा...बाँकी
विश्वमा सामन्तवादलाई समूल नष्ट गर्न फ्रान्सेली पुँजीवादी क्रान्तिको जति ठुलो महत्त्व छ पुँजीवाद–साम्राज्यवादलाई समाप्त पार्न र वैज्ञानिक समाजवादी समाजको निर्माण गर्न महान अक्टोबर समाजवादी क्रान्तिको त्योभन्दा ठुलो महत्त्व विश्वमा रहेको छ किनभने विश्व समाज दास युगदेखि पुँजीवादी युगसम्म शोषण-उत्पीडनमा आधारित समाजको रूपमा रहेको हो र समाजवादी क्रान्तिपछि नै...बाँकी
पृष्ठभूमि: सन् १९१४ मा सुरु भएको साम्राज्यवादी शक्तिहरू बिचको प्रथम विश्वयुद्धमा रुसले पनि भाग लिएको थियो । युद्धको सवाललाई लिएर डाकिएको दोस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियको बैठकमा लेनिनले साम्राज्यवादी युद्धलाई साथ दिनु हुँदैन भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । युद्धले देशको अर्थतन्त्र जर्जर बनाएपछि साम्राज्यवादी सरकारहरूले त्यसलाई सभाल्न सक्दैनन्, जनता...बाँकी