भारतमा मोदी सरकारले राजद्रोह (देशद्रोह)को मुद्दा लागाएर जेल हालेपछि धरौटीमा रिहा भएको दिन जेएनयुमा सम्वोधन गर्दै कन्हैया कुमार । हरेक नेपाली कम्युनिष्ट र विशेष गरी युवा र विद्यार्थीहरूले हेर्नैपर्ने भिडियो ।बाँकी
चीनको एक चर्चित भिडियो साइटले छिट्टै “द लिडर” नामक एनिमिटेड भिडियो मार्फत शताब्दी पुरुष कार्ल मार्क्सको जीवनकथा प्रशारण गर्ने भएको छ । बिलिबिलि नामक भिडियो साइटका अनुसार उक्त एनिमेटेड श्रृङखलाले मार्क्स र उनकी श्रीमती जेनीबीचको भेटघाट र प्रेम सम्बन्ध, मार्क्स र एङगेल्स बीचको घनिष्ठ मित्रता इत्यादि विषय समेटेको...बाँकी
काठमाडाैँ । यही जेठ १९ गते आफ्नाे जन्मथलाे कास्कीकाे ढिकुरपाेखरीमा पुगेर एउटा कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. प्रचण्डले आफ्नाे मनकाे कुरा पाेख्दै पार्टी एकताले याे पार्टी एकताले विश्वभर सकरात्मक सन्देश दिएकाे बताउनु भएकाे छ । कार्यक्रममा बाेल्दै अध्यक्ष क. प्रचण्डले याे एकताले विश्व...बाँकी
काठमाडौँ। तत्कालिन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पार्टी एकताको ऐतिहासिक औचित्य रहेको बताएका छन् । कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम “फायर साइड”मा कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रचण्डको बाटो क्रान्ति र गन्तव्य भ्रान्ति भन्ने कुरा गलत भएको बताए । “बाटो क्रान्ति, गन्तव्य शान्ति र समृद्धि भनेको भए त्यो मेरो राजनीतिक...बाँकी
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अत्यन्तै निकट रहेर उहाँको जन्मकुडली हेर्ने, उहाँको बारेमा विभिन्न भविष्यवाणीहरू गर्ने र ज्योतिषीय परामर्श दिने ज्योतिषहरूमध्येका एक चर्चित ज्योतिष ओजराज लोहनीले यसपटक आफूले उहाँ सातपटक प्रधानमन्त्री बन्ने भविष्यवाणी नगरेको बताएका छन् । उनले रवि लामिछानेको सिधा कुरा जनतासँग कार्यक्रममा...बाँकी