युरोप-एसियाको विशाल देश, जार साम्राज्यको एक पछौटे सामन्ती शासनमुनि पिसिएको रूसमा महान् लेनिन र रुसी बोल्शेभिक पार्टीको नेतृत्त्वमा पहिलो समाजवादी क्रान्ति सफलतापूर्वक सम्पन्न भयो । यसको स्थापनापछि विश्वमा अभूतपूर्व क्रान्तिकारी लहर पैदा भयो, जसले सर्वहारा वर्गको मुक्तिको हतियारको रूपमा यसले ख्याति कमायो । ...बाँकी
“मेसिनले स्वयम् प्रकृतिका शक्तिहरुमाथि मानिसको विजयको प्रतिनिधित्व गर्दछ” –कार्ल मार्क्स । १. आधुनिक वैज्ञानिक–प्राविधिक क्रान्ति नवमार्क्सवादीहरुले आधुनिक वैज्ञानिक–प्राविधिक क्रान्तिले, जस्तो कि स्वचालन, कम्प्युटर प्रविधिको विकास, बाह्य अन्तरिक्षमा हस्तक्षेप–प्रयास, पारमाणविक तथा अन्य वैज्ञानिक–उर्जा विकास आदिले उत्पादन प्रक्रियामा मानिसको भूमिकालाई विस्थापित गरेको कारणबाट उत्पादनको प्रत्यक्ष कर्ताबाट अब मानिसलाई सामान्यतः प्राविधिक...बाँकी
पुँजीवादको विकाससँगै जन्मिएको सर्वहारावर्ग इतिहासको अन्तिम, अन्तर्राष्ट्रिय र क्रान्तिकारी वर्ग हो । युरोपमा सर्वहारावर्गको उदय र पुँजीवादका विरुद्ध यसको संघर्षको भौतिक वातावरणले मार्क्सवादको जन्मको लागि आवश्यक पूर्वाधारको काम गर्यो । अत्यन्त घनिष्ट सहकर्मी फ्रेडरिक एङ्गेल्सको सहयोगसहित कार्ल मार्क्सद्वारा विलक्षण प्रतिभाका साथ द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका रुपमा सर्वहारावर्गको विश्वदृष्टिकोणको...बाँकी