२०४९ को स्थानीय निर्वाचनमा मेरो गाविसमा संयुक्त जनमोर्चा नेपाल निर्विरोध भयो । रोल्पामा संयुक्त जनमोर्चा नेपालको राम्रो प्रभाव थियो । रोल्पा जिल्लामा झक्कुप्रसाद सभापति उठेका थिए । त्यसको प्रचारप्रसारमा गएको थिएँ । प्रहरीहरू मलाई भन्थे, 'पश्चिम क्षेत्रको ठुलो दादा यही हो, यसलाई चाहिँ ठिक गर्नुपर्छ । बलियो पनि...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनहरूले शिक्षकहरूले आफ्ना हक, हित र अधिकारको पक्षमा नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौँमा संचालन गरिरहेको आन्दोलनको पक्षमा ऐक्यबद्धता जाहेर गरेका छन् । चार जनसंगठनले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा सार्वजनिक गरेका हुन् । नेकपा (माओवादी केन्द्र)का प्रभावकारी...बाँकी
आज चैत्र २१, आजभन्दा ठिक २० बर्ष पहिले मैले एक आत्मीय राजनीतिक अभिभावक र प्रिय कमरेडहरूलाई गुमाएको दिन हो । ‘जनप्रतिरोध अभियान’ जिल्ला पार्टीको राजनीतिक तथा संगठन विस्तारको अभियान थियो। भेरीवारिका सुर्खेतका धारापानी, मालारानी, मैनतडा, साहारे, छिन्चु आदि भूभाग पार्टीको तत्कालीन राजनीतिक संरचना अनुसार सल्यान जिल्लाअन्तर्गत राखिएका थिए...बाँकी
काठमाडौँ । यही २०८१ चैत्र १५ गते तीनकुने सहित विभिन्न स्थानमा रक्तपातपूर्ण र विवेकहीन घटना घटाउने राजावादीहरू र तिनका मतियारहरूलाई गिरफ्तार गरी हदैसम्मको कारबाही गर्न माग गरिएको छ । नेकपा (माओवादी केन्द्र) निकट ४ जनसंगठनहरूले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । नेकपा (माओवादी...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट ४ जनसंगठनहरूले बेथिति, भ्रष्टाचार, कुशासन र प्रतिगमनका विरूद्ध समाजवादी मोर्चा, नेपालद्वारा २०८१ चैत्र १५ गते काठमाडौँमा आयोजना गरिएको विशाल जनप्रदर्शन र खबरदारी सभाप्रति ऐक्यबद्धता जाहेर गर्दै देशभरका किसान, मजदुर, दलित र सुकुम्बासीहरूसहित आम जनसमुदायलाई सहभागिताका लागि अपिल गरेका छन् । नेकपा (माओवादी...बाँकी
नेपालमा सामन्तवाद र साम्राज्यवादका विरूद्ध पुँजीवादी जनवादी क्रान्तिलाई सर्वहारा वर्गको नेतृत्व, मजदुर-किसान एकता र समाजवादी क्रान्तिको अङ्गका रूपमा अर्थात् नयाँ जनवादी क्रान्तिका रूपमा सम्पन्न गर्ने हाम्रो पार्टी र सबै कम्युनिस्ट क्रान्तिकारीहरूको चाहना र प्रयत्न थियो । तर वर्गसङ्घर्ष र राजनीतिक सङ्घर्षको प्रक्रिया हामीले चाहे जस्तो नभएर आफ्नो मौलिक...बाँकी
(संस्कृति, कला र सौन्दर्यचिन्तन कामरेड प्रचण्डको नवीनतम पुस्तकको नाम हो । राजनीतिक क्षेत्रमा मात्र नभई सौन्दर्यचिन्तनको क्षेत्रमा समेत कामरेड प्रचण्डलाई बुझ्न यो पुस्तकले निकै सहयोग पुर्याउने छ । महान् वर्गयुद्धको क्रमसँगै कसरी विचार-विकासको इतिहास अघिबढ्यो र यसले कसरी सौन्दर्यचिन्तको क्षेत्रमा नवीन मूल्य प्रदान गर्यो भन्ने यथार्थलाई बुझ्न यो...बाँकी
व्यवहार र जीवन भोगाइमा ३० वर्षजस्तो लाग्ने समय । हजुर नभएको पनि साल गन्दा आज तीन वर्ष भएछ । हजुरका ती संघर्षका कथाहरू न त भनेर नै साध्य छन्, न त लेखेर नै । हजुरको त्यो सामाजिक सेवामा समर्पित जीवन कतिसम्म सफल भयो, त्यो कुरा त समाजले नै...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले २०८१ असोज ९ देखि १२ गतेसम्म भएको अविरल वर्षाको कारण देशका विभिन्न ठाउँमा जनधनको ठुलो क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ताहरूको जीवितै उद्दारको कामना गर्दै नेपाल सरकारलाई...बाँकी
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक व्यवस्था स्थापना र पूर्वाधार निर्माण लगायत सबै हिसाबले माओवादीले नै नेपालमा नयाँ युग सुरु गरेको बताउनुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को ऐतिहासिक २३ औँ राष्ट्रिय सम्मेलन समुद्घाटन गर्दै...बाँकी