Tag: #जगतबहादुर सिम्खडा

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालका अविभाज्य भूभाग हुन् – चार माओवादी जनसंगठन

लेफ्ट रिभ्यु संवाददाता २०८२ भदौ ६ गते शुक्रवार

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालका अविभाज्य भूभाग हुन् – चार माओवादी जनसंगठन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनहरूले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालका अविभाज्य भूभाग भएको दाबी गर्दै चीन र भारतबिच लिपुलेकलाई समावेश गरी भएको द्वीपक्षीय व्यापार सम्झौता र सोही सन्दर्भमा भारतको परराष्ट्र मन्त्रालयले लिपुलेक भारतको भनी दाबी गर्दा समेत प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा...बाँकी

चैत्र १५ को घटनामा संलग्न राजावादी र मतियारहरूलाई गिरफ्तार गरः माओवादी केन्द्र निकट ४ जनसंगठन

लेफ्ट रिभ्यु संवाददाता २०८१ चैत १७ गते आइतवार

चैत्र १५ को घटनामा संलग्न राजावादी र मतियारहरूलाई गिरफ्तार गरः माओवादी केन्द्र निकट ४ जनसंगठन

काठमाडौँ । यही २०८१ चैत्र १५ गते तीनकुने सहित विभिन्न स्थानमा रक्तपातपूर्ण र विवेकहीन घटना घटाउने राजावादीहरू र तिनका मतियारहरूलाई गिरफ्तार गरी हदैसम्मको कारबाही गर्न माग गरिएको छ । नेकपा (माओवादी केन्द्र) निकट ४ जनसंगठनहरूले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । नेकपा (माओवादी...बाँकी

गिरफ्तार लघुवित्त पीडितहरूलाई तत्काल रिहार गर – चार जनसंगठन

लेफ्ट रिभ्यु संवाददाता २०८० फागुन १५ गते मंगलवार

गिरफ्तार लघुवित्त पीडितहरूलाई तत्काल रिहार गर – चार जनसंगठन

काठमाडौँ । लघुवित्त पीडितहरूको संघर्षमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघले ऐक्यबद्धता जारी गर्दै गिरफ्तार गरिएका लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समिति, नेपालका सम्पूर्ण अभियन्ताहरूलाई बिनाशर्त अविलम्ब रिहाइ गर्न माग गरेका छन्...बाँकी