पंचा, पञ्चा सिंह, Pancha singh, akhil krantikari student
 

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को अध्यक्षमा क. पञ्चा सिंह निर्वाचित हुनुभएको छ ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को इतिहासमा पहिलो महिला (छात्रा) अध्यक्षको इतिहास रच्दै उहाँ संगठनको २२औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा निर्वाचित हुनुभएको हो । अखिलको केन्द्रीय अध्यक्षमा थुप्रै होनाहार विद्यार्थी नेताहरू अध्यक्षका दाबेदार रहे पनि उहाँ पार्टी निर्णयअनुसार राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो ।