कम्युनिस्ट पार्टीमा व्यक्तिवाद हावी हुनु र विधिको शासनमा व्यक्ति हावी हुनु दुर्भाग्य हो । व्यक्ति बचाउनका लागि आसेपासेलाई आफ्नो भजनमण्डली गर्न सडकमा उतार्नु लज्जाको विषय हो । नेतृत्व असल र सक्षम भयो भने त्यहाँ कसैले औँला ठड्याउन पाउँदैन र त्यो हिम्मत पनि गर्दैन । कार्यशैली ठिक भएन भने...बाँकी
जनताको भरपर्दो नेतृत्वको रुपमा आशा गरिएको वामपन्थी भनिएको सरकार चरम दुराचार र राष्ट्रघातको खाडलमा जाकिँदै जानु देशको सम्प्रभुता र जनताको स्वाभिमान रक्षाका लागि गम्भीर आपत्तिजनक कुरा बन्न पुगेको छ । दशौँ बर्ष ज्यानको बाजी लगाएर जनयुद्धमा होमिएको शक्ति र संसदीय सत्ताको खेलमा रमाएको अर्को वामपन्थी समूह बिच अभूतपूर्व...बाँकी
वि. स. २०७७ साल कार्तिक ५ गते दिउँसो एक बजे काठमाडौको विमानस्थलमा भारतको एक विशेष विमान "आइएफसी-४६२०" अवतरण भयो । सो विमानमा सवार यात्रीहरुको विषयमा काठमाडौँ बेखबर थियो । विमानबाट ओर्लिएर यात्रीहरु सिधै पाँच तारे होटल ह्यायततर्फ लागे । त्यहाँबाट उनीहरु विशालनगर गए । रात नपर्दै उनीहरुले काठमाडौँमा...बाँकी
काठमाडौँ । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीको बिचमा करिब ३ घण्टा लामो भेटघाट तथा कुराकानी भएको छ । बिहीबार प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले गोयलसँग शिष्टाचार भेटघाट गरेको पुष्टि गर्नुभएको हो । भारतका...बाँकी
अध्यक्ष महोदय, महामहिम राष्ट्रप्रमुख तथा सरकार प्रमुखज्यूहरू, संयुक्त राष्ट्र संघका महासचिवज्यू, प्रतिनिधिमण्डलका विशिष्ट सदस्यज्यूहरू। म तपाईँहरू सबैलाई गौतम बुद्ध र सगरमाथाको भूमि नेपालबाट न्यानो अभिवादन गर्न चाहन्छु। मेरो देश नेपाललगायत संसारभर कोभिड-१९ का कारणले भएको मानवीय क्षतिप्रति विश्वका अन्य नेताहरूसँगै म पनि गहिरो दुःख तथा समवेदना प्रकट गर्न...बाँकी
सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानन्यायाधीशज्यू, प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, माननीय मन्त्रीगण, संघीय संसदका संसदीय समितिका माननीय सभापतीहरु, संवैधानिक निकायका पदाधिकारीहरु, विशिष्ट अतिथिहरु, कर्मचारी तथा सञ्चारकर्मी मित्रहरु, संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाईरहनु भएका समस्त दिदीबहिनी तथा दाजुभाइहरु, स्वदेश एवं विदेशमा रहनुभएका...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को असार १० गतेबाट सुरु भएको स्थायी समितिको बैठक अध्यक्षद्वयबाट प्रस्तुत प्रस्ताव सर्वसम्मतिले पारित गर्दै आज सम्पन्न भएको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क. केपी शर्मा ओलीले छलफलका लागि बैठकमा पेस गर्नुभएको प्रस्तावमा पार्टी...बाँकी
जुलाई १३, २०२० सोमबार भानुभक्त आचार्यको २०७औँ जन्मजयन्तीको अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले अहिले मिडियामा तरङ्ग छाएको छ । ओलीको यो अभिव्यक्ति सामान्य चर्चा चलिरहेकै बहस हो । डा. एनएन पानिकरका अनुसार रामायण इतिहास होइन, यो मिथोलोजी हो । यो इतिहासको अनुसन्धान जस्तो तथ्यगत हुँदैन...बाँकी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक अध्यक्ष प्रचण्डलाई खुलेरै समाजवादको पक्षमा वकालत गरिरहेको देख्न सकिन्छ भने अर्का अध्यक्ष ओली समाजवादको पक्षमा काम गर्न रूचाइरहनु भएको छैन । बरू समाजवादका पक्षधरहरूलाई लडाएरै अघि बढ्ने मनस्थितिमा हुनुहुन्छ र सजिलै समाजवाद विरोधीहरुको चाललाई जित्न दिने मनस्थितिमा प्रचण्ड नभएको प्रष्टै देख्न सकिन्छ...बाँकी
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, – आज विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ र यसका विरुद्धको लडाइँमा सरिक छ । र, त्यसका विरुद्ध हामी पनि लडिरहेका छौँ । यसै क्रममा मुलुक ६२ दिनदेखि लकडाउनमा छ । कुनै मानवीय क्षति नहोस् भन्ने हाम्रो अथक प्रयासका बाबजुद यसबीचमा नेपालभित्र हाम्रा तीन...बाँकी