ऐतिहासिक जनयुद्ध, जनआन्दोलन र अधिकारका लागि भएका संघर्षहरुको उपलब्धिको रूपमा प्राप्त नेपालको संविधान (२०७२) अनुसार सम्पन्न संघ, प्रदेश र स्थानीय गरी तीनै तहको निर्वाचन भयो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को बिचमा पार्टी एकताको वचनबद्धता सहित भएको चुनावी तालमेलका आधारमा प्राप्त जनमतबाट निर्वाचित भई क. केपी...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री क. झलनाथ खनालले पार्टी निर्णय नमान्ने हो भने क. केपी शर्मा ओलीले पार्टी छोड्नुपर्ने विचार व्यक्त गर्नुभएको छ । २०३९ सालमै तत्कालीन नेकपा (माले)का महासचिव रहनु भएका र नकपा (एमाले)को आठौँ महाधिवेशनमा क. केपी शर्मा ओलीलाई चुनावको...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक ऐतिहासिक निर्णयहरू गर्दै आइतबार समापन भएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को बिचमा भएको ऐतिहासिक पार्टी एकतापश्चात केन्द्रीय समितिको पहिलो बैठक बसेर सपथ ग्रहण गराएको एक्काइस महिनापछि बसेको नेकपा केन्द्रीय समितिको दोस्रो बैठकले अध्यक्षद्वयको तर्फबाट...बाँकी
काठमाडौँ । नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाको काँधमा संसद सञ्चालनको गहन अभिभारा आएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले मंगलबार प्रतिनिधिसभामा नवनिर्वाचित सभामुख सापकोटालाई सफल कार्यकालका लागि शुभकामना दिँदै सो कुरा बताउनुभएको हो । संघीय संसदको प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, "म खुसी...बाँकी
काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अहिले पार्टीको विरूद्ध व्यापक षड्यन्त्र भइरहेको र राजनीतिलाई विस्थापित गराई अराजनीतिक प्रवृत्ति बढाउने खेल भइरहेको बताउनु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जनवर्गीय संगठन प्रेस संगठन, नेपालका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा उहाँले आज सो कुरा बताउनु भएको हो...बाँकी
काठमाडौँ। संघीय गणतन्त्र नेपाल आजदेखि 'खुला दिशामुक्त राष्ट्र र पूर्ण सरसफाईमा अग्रसर नेपाल' घोषणा भएको छ । राष्ट्रिय सभागृहमा आज आयोजित खुला दिसामुक्त राष्ट्र घोषणा एवं पूर्ण सरसफाईतर्फ अग्रसर नेपालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले 'नेपाल खुल्ला दिसामुक्त देश' भएको घोषणा गर्नु भएको हो ।...बाँकी
काठमाडौं, प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्ड बिच बालुवाटारमा 'वान टु वान' छलफल भएको छ। बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा भएको दुई नेताबीचको छलफल करिब ३ घण्टा चलेको बालुवाटार स्रोतले जनाएको छ। बिहान ९ बजे बालुवाटार पुगेका अध्यक्ष प्रचण्ड र ओली बिचको तीन घण्टा...बाँकी
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले १४७ सदस्यीय पोलिटव्यूराे टुंगो लगाएको छ। पोलिटव्यूराेमा तत्कालीन एमाले र माओवादीको कोटामा परेका सदस्यहरुको नाम टुगिंएपनि पार्टीको औपचारिक बैठक बसेर मात्रै सार्वजनिक गरिने नेकपाले जनाएकाे छ । अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डले माधव नेपाल लगायतका नेतासँग छलफल गरेपछि पोलिटब्युरो गठनको सहमति भएको...बाँकी
काठमाडौं, नेकपाका नेता एवम् पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधनमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्नुभएको छ। अध्यक्षद्धयले अाइतवार एक संयुक्त शोक वक्तव्य जारी गर्दै अधिकारीले मुलुकको परिवर्तन र रुपान्तरणको अभियानमा पु¥याएको योगदानको उच्च सम्मान गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो। साथै, शोकको यस...बाँकी
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्ष मिलेर पार्टी चलाई संसारकै नमुना तरिकाले काम गरेको बताएका छन् । तत्कालीन एमालेनिकट पेसागत प्रगतिशील कानुन व्यवसायी संगठन र नेकपा (माओवादी केन्द्र) निकट गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एसाेसिएसनबीच एकीकरण गरी आज नेपाल कानुन...बाँकी