Tag: केपी शर्मा ओली

ओली, म कसरी बधाई दिऊँ तिमीलाई ?

क. शिव अधिकारी २०७८ जेठ १ गते शनिवार

ओली, म कसरी बधाई दिऊँ तिमीलाई ?

के रमाउँछौ ओली माला लगाएर बधाईको शब्द आफन्तबाट लिएर मात्रै जनता अहिले ज्यादै निराश छन्‌, तिमी माला लगाऊ वा प्रधानमन्त्री बन केही मतलब छैन । दिनहुँ घाटमा लासको खात लागेको छ, लास पोल्न पालो पर्खनु पर्छ, हस्पिटलमा बिरामीलाई बेड छैन अक्सिजन छैन, अनि भेण्टिलेटर पनि नपाएर जनता मरिरहेका...बाँकी

ओलीलाई विश्वासको मत दिनु राष्ट्र, जनता र लोकतन्त्रका लागि उचित थिएन

क. माधवकुमार नेपाल २०७८ वैशाख २७ गते सोमवार

ओलीलाई विश्वासको मत दिनु राष्ट्र, जनता र लोकतन्त्रका लागि उचित थिएन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई सर्वोच्च अदालतको फैसला तथा नवौँ राष्ट्रिय महाधिवेशनको निर्णयअनुसार अघि बढाउने हाम्रो प्रयास पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको कारण सफल हुन सकेन । उहाँले प्रतिनिधि सभामा विश्वासको मत लिनु पूर्व समेत हिजो मात्र प्रेस वक्तव्य मार्फत अहंकार, गुटगत र पार्टी एकताविरोधी...बाँकी

सत्ता, ओली मनोविज्ञान र मृत्यभय

क. नहेन्द्र खड्का २०७८ वैशाख २७ गते सोमवार

सत्ता, ओली मनोविज्ञान र मृत्यभय

सामान्यतया सत्तामा पुग्ने, त्यसमा पनि प्रधानमन्त्रीको कुर्सीमा पुग्ने, चाहना सबैजसो नेताहरूको हुन्छ । पाएसम्म राजनीतिक दलका कद पुग्ने नेताहरूले प्रधानमन्त्रीको कुर्सी ताक्नु र त्यहाँ गएपछि सकभर तल झर्न नपरोस् भनेर सोच्नु र आफ्नो सरकार जोगाउन प्रयत्न गर्नुलाई स्वभाविक रुपमा लिन सकिन्छ । तर सत्ता जोगाउन कति हदसम्म तल...बाँकी

असफल प्रधानमन्त्री ओलीका हुङ्कारका सन्देशहरु

क. नारायण शर्मा 'कमलप्रसाद' २०७७ चैत ३१ गते मंगलवार

असफल प्रधानमन्त्री ओलीका हुङ्कारका सन्देशहरु

प्रधानमन्त्री ओलीका हिजोका  हुङ्कारका सन्देशहरु यी हुन्‌: १. सभामुखलाई एमसीसी अघि नबढाएको भन्ने आरोप लगाएर उहाँलाई महाभियोगको तरबार देखाउएर धम्काएर, झुकाएर र चुकाएर एमसीसी पास गराउने । २. एमसीसी पास गर्ने-गराउने क्रममा संशोधनबिना पास गर्न हुन्न भनेर अडान लिएका एमाले सांसदहरुलाई सकेसम्म त झुकाएर पारित गर्न लगाउने ।...बाँकी

प्रतिगमन विरूद्धको संघर्ष र सहिद परिवारको भूमिका

क. ओमप्रकाश केसी 'प्रयत्न' २०७७ पुस २१ गते मंगलवार

प्रतिगमन विरूद्धको संघर्ष र सहिद परिवारको भूमिका

कहिले राष्ट्रियता त कहिले प्रजातन्त्रको नाममा हल्लु खेलेर थकित भएको नेपालको राजनीतिक संघर्षको इतिहासको ठोस समीक्षा गरेर तत्कालीन नेकपा (माओवादी) ले २०५२ साल फागुन १ गते महान जनयुद्धको घोषणा गर्‍यो । नेपाली निमुखा जनताका होनाहार सन्ततिले जीवन उत्सर्ग गरिरहँदा संसदवादी आहालका कतिपय विचारकहरुले “कोठाको भित्तामा राजाको फोटो टाँसेर...बाँकी

कसले माग्ने माफीः प्रचण्डले कि ओलीले?

क. कार्लविक्रम थापा २०७७ मंसिर २१ गते आइतवार

कसले माग्ने माफीः प्रचण्डले कि ओलीले?

कम्युनिस्ट आन्दोलनलाई गलत दिशामा मोड्ने र गतिहीन तुल्याएर तेजोवध गर्ने काम कम्युनिस्टको उत्पत्ति काल १८औँ शताब्दीदेखि सँगसँगै सुरू भएको हो । कार्ल मार्क्सको परिकल्पना जसलाई मार्क्सवाद भनिन्छ, नितान्त थिचिएका, शोषणमा परेका, मजदुर, किसान तथा सर्वहारावर्गको उत्थान र तिनकै राज्यसत्ता स्थापना गर्न वा सामन्ती, शोषक, राजा-रजौटा, तानाशाहहरुलाई उखेलेर फाल्नकै...बाँकी

क. केपी ओलीद्वारा नेकपाको सचिवालय बैठकमा प्रस्तुत राजनीतिक प्रस्ताव (पूर्ण पाठ)

लेफ्ट रिभ्यु संवाददाता २०७७ मंसिर २० गते शनिवार

क. केपी ओलीद्वारा नेकपाको सचिवालय बैठकमा प्रस्तुत राजनीतिक प्रस्ताव (पूर्ण पाठ)

प्रिय कमरेडहरु केन्द्रीय सचिवालय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले वितरण गर्नुभएको ‘प्रस्ताव’को प्रस्तुति–तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट निम्त्याएको छ । त्यसले पार्टी विधान अनुसार बैठकमा प्रस्तुत गरिने प्रस्तावको कुनै वैधानिक या राजनीतिक हैसियत...बाँकी

नेकपा विवाद, अध्यक्षद्वयका प्रस्ताव र निकासबारे

क. परशुराम तामाङ २०७७ मंसिर २० गते शनिवार

नेकपा विवाद, अध्यक्षद्वयका प्रस्ताव र निकासबारे

१. २०७५ सालका जेठ ३ गते अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड' र अध्यक्ष क. केपी शर्मा ओलीले आ-आफूले नेतृत्व गरेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) को बिचमा एकीकरण गराए । नेपालको सात दशक लामो कम्युनिस्ट आन्दोलन टुटफुटबाट आक्रान्त थियो । यो किसिमको फुट्ने परिपाटीमा दुई ठूला कम्युनिस्ट...बाँकी

के प्रम ओलीले आफूलाई महाराजा नै ठान्या हो त?

क. शिव अधिकारी २०७७ मंसिर १८ गते बिहीवार

के प्रम ओलीले आफूलाई महाराजा नै ठान्या हो त?

देश अहिले विकराल अवस्थामा गुज्रिरहेको छ । यसको एक मात्र कारण कोरोना भनिन्छ । वास्तविकता भने त्यो होइन । यो देशको दुर्दशा हुनुमा प्रधानमन्त्री ओली एक प्रमुख कारण बनिरहेका छन् । किनभने देशमा शासन गर्ने नेतृत्व सक्षम र इमान्दार हुने बित्तिकै त्यसले सबै किसिमका समस्याको समाधान गर्न सक्छ...बाँकी

प्रधानमन्त्री ओलीको वास्तविकता र प्रचण्डको राजनीतिक प्रतिवेदन

क. कार्लविक्रम थापा २०७७ मंसिर १ गते सोमवार

प्रधानमन्त्री ओलीको वास्तविकता र प्रचण्डको राजनीतिक प्रतिवेदन

वर्तमान सरकार प्रमुख ओली एउटा नीति नभएका तर ठूल्ठूला गफ हाँक्न सक्ने गफाडी तथा गफको पुलिन्दा बाँड्न सक्ने व्यक्ति सावित भए । उनको गफलाई आम नेपालीले विश्वास गरे । १४ वर्ष जेल बसेको साँवालाई, गफकै भरमा ब्याज समेत असुलेर पहिलो चोटी प्रधानमन्त्री भए । परिस्थितिजन्य नाकाबन्दीलाई ओलीले बरदानको...बाँकी