प्रिय कमरेडहरू, स्थायी समितिको यो बैठकमा पार्टीका अर्का अध्यक्ष तथा नेपाल सरकारका सम्माननीय प्रधनमन्त्री कमरेड केपी ओली अचानक एपेन्डिसाइटिसको मेजर अपरेशन पछिको स्वास्थ्य लाभको क्रममा रहेका कारण उपस्थित हुन सक्नुभएको छैन । यो बैठक कमरेड केपी ओलीको शीघ्र स्वास्थ्य लाभको कामना सहित यथाशीघ्र बैठक लगायतका नियमित काममा सक्रिय...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दोस्रो स्थायी समितिको बैठक आजबाट सुरु भएको छ । एकवरषपछि बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्नु भएको छ । अध्यक्ष प्रचण्डद्वारा पेश गरिएको राजनीतिक प्रतिवेदनमा राष्ट्रिय परिस्थिति, अन्तर्राष्ट्रिय परिस्थिति, पार्टी एकतापछिको स्थिति,...बाँकी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले भविष्यमा द्वन्द्व दोहोरिन नदिन सत्यतथ्य छानबिन गर्नैपर्ने बताउनुभएको छ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बुद्धिमान पाख्रिनको १७ औँ स्मृतिका अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । द्वन्द्वमा जघन्य अपराध गर्ने दोषीलाई कारवाही र पीडितलाई परिपूरणकै निम्ति सत्य...बाँकी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनमत निर्माणमा विचार र राजनीतिको भूमिका महत्त्वपूर्ण हुने बताउनु भएको छ । नेपाल चाइना मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘जनमत निर्माणमा सञ्चारको भूमिका प्राथमिक रहेकाले यसको सदुपयोग मुख्य हो ।उहाँले अन्तरदेशीय जनमत...बाँकी
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको जोखिम र साहसिक निर्णयले अराजक स्थितिको अन्त्यसँगै मुलुकमा गणतन्त्र स्थापना भएको बताउनुभएको छ । नेकपाद्वारा आज कास्कीको पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा अन्योल पनि नरहेकाले अब मुलुकलाई विकास र...बाँकी
बागलुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैमा भारतले प्रकाशित गरेको नक्शा आफूहरूलाई मान्य नभएको बताउनु भएको छ । बागलुङको बुर्तिबाङमा आयोजित चुनावी सभालाई शनिबार दिउँसो सम्बोधन गर्दै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो । ‘भारतले प्रकाशित गरेको नक्शामा...बाँकी
बिराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई समृद्धि र विकास को बाटो तर्फ अघि बढाउनका लागि पार्टी र सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । मोरङमा शुक्रबार आयोजित शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रममा उहाँले भन्नुभयो, ‘अहिले पनि नेकपालाई कमजोर पार्ने खेल भइरहेको छ,...बाँकी
पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता कम्युनिष्टहरु एकढिक्का भएर संघर्षबाट प्राप्त सफलता भएको बताउनुभएको छ । पाँचथरको फिदिममा पार्टीको प्रशिक्षण कार्यक्रममा मंगलबार दिउँसो सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘थोरै ढिला भए पनि एकता प्रक्रिया निष्कर्षमा पुगेको छ । पार्टी...बाँकी
धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका आवश्यकता र मागलाई मुल्याङ्कन गर्दै काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । नेकपा सुदूरपश्चिम प्रदेश कमिटिले धनगढीमा आयोजना गरेको स्थानीय तहका पदाधिकारीहरुको विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘जनताका आवश्यकता र मागलाई मुल्याङ्कन...बाँकी
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझ सुदृढ राष्ट्रिय एकता आजको आवश्यकता भएको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयद्वारा बुधबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । अध्यक्ष प्रचण्डले जनताको विकास र समृद्धिको...बाँकी