प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. केपी शर्मा ओलीले एकीकरण पश्चात बनेको किसान संगठन देशको समग्र कृषि नीति, कार्यक्रम र योजना बनाउन सक्ने र पार्टीलाई दिन सक्ने खालको हुनुपर्ने कुरा बताउनु भएको छ भने पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. प्रचण्डले...बाँकी
३. संविधान सभा र काङ्ग्रेसको गद्दारी २००७ सालको जनआन्दोलनमा पुष्पलालको नेतृत्वमा नेकपाले संविधान सभाको माग राखेको थियो । जनआन्दोलनमा सहभागी जनताको चाहना क्रान्तिलाई पूर्णता दिने र संविधान सभाबाट आफँैले आफ्नो संविधान लेख्ने थियो । आम जनताको चाहनालाई नेपाल कम्युनिस्ट पार्टीले नेतृत्व गरिरहेको थियो । तर आफूलाई २००७ सालको...बाँकी
हात्तीनेट, महोत्तरी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेपालमा वामपन्थीहरुबीचको एकता भाँडन विभिन्न तत्त्वहरुले षडयन्त्र गरिरहेको बताउनु भएको छ । महोत्तरीको हात्तीनेटमा आयोजित बृहत जनसभा तथा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता र गठबनधनको प्रक्रिया सुरु भएदेखि पार्टी एकता हुन नदिन षडयन्त्र भइरहेको बताउनुभएको हो ।...बाँकी
नेपालमा सामन्तवाद र दलाल पुँजीवादलाई ध्वस्त गर्दै साम्राज्यवाद र विस्तरवादलाई परास्त गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गरी नयाँ जनवादी व्यवस्था स्थापना गर्ने र समाजवाद हुँदै साम्यवादको दिशामा अगाडि बढ्ने महान् लक्ष्य र उद्देश्यका साथमा कमरेड पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थापना भएको थियो । नेकपाका...बाँकी
पुँजीवादको विकाससँगै जन्मिएको सर्वहारावर्ग इतिहासको अन्तिम, अन्तर्राष्ट्रिय र क्रान्तिकारी वर्ग हो । युरोपमा सर्वहारावर्गको उदय र पुँजीवादका विरुद्ध यसको संघर्षको भौतिक वातावरणले मार्क्सवादको जन्मको लागि आवश्यक पूर्वाधारको काम गर्यो । अत्यन्त घनिष्ट सहकर्मी फ्रेडरिक एङ्गेल्सको सहयोगसहित कार्ल मार्क्सद्वारा विलक्षण प्रतिभाका साथ द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका रुपमा सर्वहारावर्गको विश्वदृष्टिकोणको...बाँकी