हिजो शुक्रवार राति अबेरसम्म निद्रा लागेन, तत्कालीन नेकपा मार्क्सवादी र नेकपा माले एकता भै एमाले बनेपछि अहिलेसम्मको सबै कथा मानसपटलमा नाचिरह्यो । अन्तिममा पुस्तक छातिमा टाँसेर भएपनि निदाएको थिएँ । आज शनिबार बिहानका प्रमुख अखबारले नेकपामा ‘गाँठो फुक्यो’ भनेर प्रमुखताका साथ समाचार छापेका छन् । फेसबुक लगायत सामाजिक...बाँकी
काठमाडौं, नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले केही दिनभित्रै पार्टी एकताका सबै प्रक्रिया टुङ्गाएर अधिवेशनको तयारीमा लाग्ने बताउनुभएकाे छ । तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको २६ औँ स्मृति दिवसका अवसरमा मदननगर बल्खुमा आयोजित समारोहमा वाेल्दै प्रचण्डले केही दिन भित्रै पार्टी एकताको सबै प्रक्रिया...बाँकी
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे आज बसेकाे सचिवालय बैठक सकिएकाे छ । जेठ ३ गते पार्टी एकता प्रकृया टुंगिएकाे घाेषणा गर्ने घाेषणा गरिएकाे सन्दर्भमा बिहिवार बसेकाे सचिवालय बैठकलाइ चासाे पूर्बक हेरिएकाे थियाे । बैठकले धेरै जसाे जनवर्गीय संगठनको नेतृत्व टुङ्गो लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे निजी...बाँकी
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव बिष्णु पाैडेलले जेठ ३ गते पार्टी एकीकरण टुंगिएको घोषणा हुने बताउनुभएकाे छ । उहाँले जेठ ३ गते पार्टी एकता भएकाे एक बर्ष पुगेकाे अबसरमा एक कार्यक्रम गरी पार्टी एकता टुंगिएकाे घाेषणा गरिने जानकारी दिनुभयाे । गत बर्ष जेठ ३ गते नेकपा एमाले र माओवादीबीच पार्टी...बाँकी
काठमाडौं, नेकपाका अध्यक्ष प्रचण्डले दलाल नोकरशाही पुँजीवाद प्रतिस्थापन नगरी समाजवाद नआउने बताउनुभएकाे छ । महान दार्शनिक तथा विचारक कार्ल मार्क्सको २०१ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पुँजीको विकास हुँदैमा समाजवाद नआउने बताउनुभएकाे हाे। कार्यक्रममा बोल्दै अध्यक्षले भन्नुभयाे - ‘पुँजीको विकास हुँदैमा समाजवाद आउँदैन। दलाल नोकरशाही पुँजीवाद...बाँकी
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको उपचार पुरा गरी बिहिवार नेपाल फर्किँदै हुनुहुन्छ । अमेरिकाको जोन हकिन्स अस्पतालबाट डिस्चार्जपछि पत्नी एवं पूर्व माओवादी केन्द्रकी सल्लाहकार दाहाललाई लिएर उहाँ बिहिवार नेपाल फर्किने अध्यक्ष प्रचण्डका प्रेस संयाेजक विष्णु सापकोटा 'जुगल'ले जानकारी दिनुभएको छ ।...बाँकी
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बिच पार्टी एकता भएको १० महिना बित्दैछ । पुष्पलाल स्मृति दिवस पारेर गत जेठ ३ गते दुइ पार्टी एकताको औपचारिक घोषणा गरिएको थियो । यो बिचमा केन्द्रमा खासै चहल पहल नदेखिए पनि स्थानीय तहमा तीव्र रुपमा पार्टी...बाँकी
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विघटित कार्यदलका पाँच नेताले दुवै अध्यक्षलाई लिखित प्रतिवेदन बुझाएका छन् । शुक्रबार बसेको नेकपा सचिवालय बैठकले कार्यदल भंग गर्दै सचिवालयले नै प्रस्ताव बनाउने निर्णय गरेको थियो। तर, विघटित कार्यदलका पाँच सदस्य वर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट, बेदुराम भुसाल र योगेश भट्टराईले आइतबार...बाँकी
युगान्तकारी राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकमा राजनीतिक ध्रुवीकरणलाई पनि नयाँ चरणमा पुर्याएर पार्टी एकता गरी नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा जनआन्दोलन र जनयुद्धका सहिदहरूको सम्झनामा पहिलोपटक श्रदाञ्जली समारोह हुँदै छ। यो आफैँमा धेरै अर्थपूर्ण र गुणात्मक छ भन्ने ठान्छु। आजकै दिन २४ वर्षपहिले जनविद्रोह अगाडि बढ्यो। राणाशाहीविरोधी आन्दोलनदेखि विभिन्न...बाँकी
सर्वप्रथम, नेतृत्वले व्यवस्थित ढंगले प्रस्ताव प्रस्तुत गरेर पार्टीलाई सकारात्मक दिशातिर लान गरेको प्रयास सह्रानीय छ । यो प्रस्तावको मूल स्पिरिट सही छ तर पार्टी र सरकारका कामका सबल पक्ष अगाडि सार्दा जनताको मन जित्ने ढंगले प्रस्तुत हुन जरुरी छ । नयाँ संविधान निर्माण र निर्वाचनको परिणामपछि जनअपेक्षा ह्वात्तै...बाँकी