Tag: #रामराज रेग्मी

एमसीसी विरुद्ध व्यापक जनदबाब सृजना गरौँ

क. रामराज रेग्मी २०७७ जेठ ३१ गते शनिवार

एमसीसी विरुद्ध व्यापक जनदबाब सृजना गरौँ

अमेरिकी सहयोग परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) धेरै समय पहिलेदेखि नै नेपाली समाजमा बहस र वादविवादको विषय बनेको छ । शेरबहादुर देउवा प्रधानमन्त्री छँदाखेरि नेपालले त्यस परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको हो । दाता पक्षसँग सरकारले सम्झौता गरेपछि कुनै पनि अनुदान सहयोग लागू हुन्छ । तर अमेरिकाले सम्झौतालाई संसदबाट...बाँकी

नेकपाभित्रको अन्तरविरोध, बहस र निकास

क. रामराज रेग्मी २०७७ वैशाख २० गते शनिवार

नेकपाभित्रको अन्तरविरोध, बहस र निकास

विश्वमा तहल्का मच्चाइरहेको कोभिड–१९ बाट नेपाल पनि अछुतो रहेको छैन । वाह्य सम्पर्कका कारण नेपाली भूमिमा त्यसले प्रवेश गरिसकेको छ । अहिलेसम्म कसैको मृत्यु नभए पनि दिन प्रतिदिन सङ्क्रमितको सङ्ख्या थपिँदो क्रममा छ । विस्तृत रूपमा स्वास्थ्य जाँच नभएकाले पनि कतिपय सङ्क्रमितको पहिचान नखुलेको हुन सक्छ । त्यसकारण...बाँकी

मार्क्सपूर्वको भौतिकवाद र द्वन्द्ववाद

क. रामराज रेग्मी २०७६ मंसिर ९ गते सोमवार

मार्क्सपूर्वको भौतिकवाद र द्वन्द्ववाद

कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले आफूभन्दा अगाडि युरोपमा विकसित भएका भौतिकवाद र द्वन्द्ववादलाई परिमार्जन गरेर नयाँ दर्शन मार्क्सवादलाई जन्म दिएकाले युरोपेली परिवेशमा शास्त्रीय दर्शनहरू कस्तो अवस्थामा देखा परे र ती कसरी अगाडि बढे भन्ने कुराको जानकारी आवश्यक छ । यही विषयवस्तुलाई यहाँ प्रक्षेपण गरिएको छ । १. भौतिकवाद...बाँकी

अक्टोबर क्रान्ति र वैज्ञानिक समाजवाद

क. रामराज रेग्मी २०७६ मंसिर ४ गते बुधवार

अक्टोबर क्रान्ति र वैज्ञानिक समाजवाद

कार्ल मार्क्स र उनका सहयोद्धा फ्रेडरिक एङ्गेल्सले बेलायतमा औद्योगिक क्रान्तिपछि प्रतिस्पर्धात्मक अवस्थामा रहेको पुँजीवादी समाजको गहिरो अध्ययन गरे र के निष्कर्ष निकाले भने पुँजीवादमा उत्पादनको स्वरूप सामूहिक हुन्छ तर उत्पादनका साधन र सामाजिक श्रमको उपजमाथि स्वामित्वको स्वरूप निजी हुन्छ । मार्क्सका अनुसार यसरी उत्पादन सामूहिक हुने तर त्यसमाथिको...बाँकी

मार्क्सवादी राजनीतिक अर्थशास्त्र – एक समीक्षा

क. सीताराम तामाङ २०७६ भदौ २१ गते शनिवार

मार्क्सवादी राजनीतिक अर्थशास्त्र – एक समीक्षा

लेनिनले भनेका छन्, “मार्क्सवाद भनेको जर्मन दर्शनशास्त्र, बेलायती अर्थशास्त्र र फ्रान्सेली समाजवादको १९औं शताब्दीमा मानवताले आर्जन गरेको उत्कृष्ट ज्ञानको नै वैधानिक उत्तराधिकारी हो ।” तसर्थ मार्क्सवादी शिक्षामा यी तीन श्रोत र तीन संघटक अंगहरुको विषयमा अध्ययन गरिनु अनिवार्य छ । यीमध्ये कुनै एकलाई छोडेर मार्क्सको विचारधारा पूर्ण हुन...बाँकी

भेनेजुएलाको सङ्कट र समाजवादतर्फको नेपाली गन्तव्य

क. रामराज रेग्मी २०७५ माघ २३ गते बुधवार

भेनेजुएलाको सङ्कट र समाजवादतर्फको नेपाली गन्तव्य

यतिखेर भेनेजुएलामा राष्ट्रिय सङ्कट उत्पन्न भएको छ जसको प्रमुख कारण साम्राज्यवादी हस्तक्षेप हो । भेनेजुएलाको सङ्कट हालसालै सृजना भएको सङ्कट भने होइन । यसका पछाडि लामो इतिहास जोडिएको छ । यसको सम्बन्ध साम्राज्यवादी प्रभुत्त्व र स्वतन्त्रताको लँडाईसँग गाँसिएको छ । यसको सम्बन्ध पूँजीवादी बाटो र समाजवादी बाटोबीचको सङ्घर्षसँग...बाँकी

दर्शनशास्त्रबारे प्रारम्भिक ज्ञान

क. रामराज रेग्मी २०७५ पुस २९ गते आइतवार

दर्शनशास्त्रबारे प्रारम्भिक ज्ञान

मानवजातिलाई संसारमा घट्ने विविध घटनाले आदिम कालदेखि नै जिज्ञासु बनाएको थियो । हुरी बतास, वर्षा खडेरी, जाडो गर्मी, उज्यालो अँधेरो, भूकम्प ज्वारभाटा, चट्याङ असिना आदि कुराहरूले मानिसलाई कुत्कुत्याउँदै ल्याएको थियो । आदिमकालदेखि नै मानिसले विभिन्न प्रश्नको उत्तर खोज्ने प्रयास गर्दै थिए । वेदमा आदिम आर्यहरूले संसारिक घटनाक्रमहरूलाई लिएर...बाँकी

तिहार सम्बन्धी वैज्ञानिक अवधारणा

क. रामराज रेग्मी २०७५ कात्तिक १८ गते आइतवार

तिहार सम्बन्धी वैज्ञानिक अवधारणा

तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितियासम्म पाँच दिन मनाइने पर्व हो । यो नेपाल भारत, भुटान र वर्मामा धुमधामसँग मनाइन्छ । तिहारको पहिलो दिनमा कागको, दोस्रो दिनमा कुकुरको, तेस्रो दिनमा गाईको, चौँथो दिनमा गोरु र गोवर्द्धन पर्वतको र पाचौँ दिनमा दाजुभाइको पूजा गरिन्छ । नेवार समुदायमा चौँथो दिन...बाँकी

दशैँकाे सम्बन्धमा एक ऐतिहासिक तथा भाैतिकवादी दृष्टिकोण

क. रामराज रेग्मी २०७५ असोज २७ गते शनिवार

दशैँकाे सम्बन्धमा एक ऐतिहासिक तथा भाैतिकवादी दृष्टिकोण

वर्षा ऋतुको अन्त्यपछि न जाडो न गर्मीको शरद ऋतुमा नेपाल र भारतमा दशैँ मनाइन्छ । यस पर्वका अवसरमा विशेषगरी देवी दुर्गाको पूजा र आराधना गरिन्छ । अतएव यसलाई दुर्गा पूजा पनि भनिन्छ । हाम्रो समाजमा कतिपय चाड–पर्वलाई धार्मिक रङ दिइएको छ । देवी दुर्गाले राक्षस गणका नायक महिषासुर...बाँकी