Tag: #शुभकामना

नयाँ वर्ष समाजवादी क्रान्तिकाे आधार निर्माण गर्ने वर्षका रुपमा रहाेस् – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ३० गते शनिवार

नयाँ वर्ष समाजवादी क्रान्तिकाे आधार निर्माण गर्ने वर्षका रुपमा रहाेस् – अध्यक्ष प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नयाँ वर्ष २०७६को उपलक्ष्यमा  समस्त नेपालीजनमा शुभकामना व्यक्त गर्दै नयाँ वर्ष समाजवादी क्रान्ति काे आधार निर्माण गर्ने वर्षका रुपमा रहाेस् भन्ने कामना गर्नु भएको छ। आज एक फेसबुक पोस्ट गर्दै उहाँले "नव वर्ष २०७६ सालको सुखद...बाँकी

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना र आधारभूत कुराहरुको सम्झना

क. नारायण शर्मा २०७५ फागुन २४ गते शुक्रवार

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना  र आधारभूत कुराहरुको सम्झना

आज ८ मार्च अर्थात १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलन दिवस  हो । यस ऐतिहासिक दिवसको उपलक्षमा सम्बन्धित सबैमा शुभकामना ! आजको दिनका मुख्य ७ विशेषता वा पक्ष छन् । ती हुन् : १. यो अन्तर्राष्ट्रिय आन्दोलन हो र यसको अन्तर्राष्ट्रिय स्तर र महत्व छ । २. यो मार्क्सवाद...बाँकी

तमु ल्होसारको उपलक्ष्यमा अध्यक्ष प्रचण्डद्वारा शुभकामना व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस १५ गते आइतवार

तमु ल्होसारको उपलक्ष्यमा अध्यक्ष प्रचण्डद्वारा शुभकामना व्यक्त

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  तमु (गुरुङ)  समुदायको महान चाड तमु ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तमु (गुरुङ) समुदायलाई हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । अध्यक्ष प्रचण्डले एक शुभकामना सन्देश जारी गर्दै, 'तमु (गुरुङ) समुदायले पुरानो वर्षलाई बिदाइ गरी...बाँकी

तमु ल्होसारले सामाजिक–साँस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाओस्ः सभामुख महरा

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस १५ गते आइतवार

तमु ल्होसारले सामाजिक–साँस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाओस्ः सभामुख महरा

काठमाडौ । तमु (गुरुङ) समुदायको महान पर्व तमु ल्होसारको अबसरमा संघीय संसदका सभामुख कृष्णबहादुर महराले शुभकामना व्यक्त गर्नु भएको छ । महराले आइतवार शुभकामना सन्देश जारी गरी शुभकामना व्यक्त गर्नु भएको हो । महराले तमु ल्होसारो शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त तमु (गुरुङ) समुदायका आमाबुवा, दाजुभाइ...बाँकी

माघे सङ्क्रान्ति र माघीको अवसरमा अध्यक्ष क. प्रचण्डको शुभकामना

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ १ गते सोमवार

माघे सङ्क्रान्ति र माघीको अवसरमा अध्यक्ष क. प्रचण्डको शुभकामना

काठमाडौँ । माघे सङ्क्रान्ति र माघीको उपलक्ष्यमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले स्वदेश र विदेशमा रहनुभएका आम नेपाली जनसमुदायलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले शुभकामना सन्देशमा भनेका छन् - "नेपालका विभिन्न समुदायले मनाउने माघे संक्रान्ति र थारु समुदायको माघी पर्वको अवसरमा स्वदेश तथा...बाँकी