काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्ला र ६ वटा महानगरपालिकाका इञ्चार्ज र सहइञ्चार्ज तोक्दै पार्टी एकता प्रक्रियालाई नयाँ गति दिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले इञ्चार्ज तथा सहइञ्चार्जहरु तोकेको हो । तत्कालीन एमालेको भागमा ४५ र तत्कालीन माओवादीको भागमा ३८ इञ्चार्ज...बाँकी
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले एकता प्रकृया छिट्टै टुंग्याएर नयाँ अभियानको थालनी गर्ने बताउनु भएको छ । जनवर्गीय संगठनहरुको एकता प्रक्रिया ढिलो भएको कुरा स्वीकार गर्दै अध्यक्ष प्रचण्डले काठमाडौँ फर्के लगत्तै कार्यदलको रिपोर्ट लिने र बाँकी कुरा अगाडि बढाउने बताउनुभयो । पार्टी कामको सिलसिलामा चितवनको भरतपुर पुग्नुभएका अध्यक्ष...बाँकी